काठमाडौं । राष्ट्रिय परीक्षा वोर्डले कक्षा १२ को ग्रेड वृद्धिको पूरक परीक्षाको मिति तीन दिन पर सारेको छ । आगामी असोज ६ र ७ गतेका लाग तय गरिएको पूरक परीक्षा असोज ९ र १० गते लिने निर्णय वोर्डले गरेको हो । असोज ९ गते मङ्गलबार अनिवार्य अङ्ग्रेजी र एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीहरूको परीक्षा […]