नेपालको आर्थिक वृद्धिदर ऋणात्मक

संयुक्त राष्ट्र संघले सन् २०२१ मा नेपालको आर्थिक वृद्धिदर ऋणात्मक हुने प्रक्षेपण गरेको छ । यस वर्ष नेपालको वृद्धिदर माइनस ०.१ प्रतिशतमा सीमित हुने यूएनको प्रक्षेपण छ ।  नेपाल सरकारले भने चालू आर्थिक वर्ष (२०७७-७८) मा ७ प्रतिशत आर्थिक वृद्धिदरको अनुमान गरेको छ भने विश्व बैंकले हालै सार्वजनिक गरेको प्रतिवेदनमा चालू वर्षमा ०.६ प्रतिशत र आगामी वर्ष २.५ प्रतिशत प्रक्षेपण गरेको बेला संयुक्त राष्ट्र संघको यो प्रतिवेदन आएको हो । कारोबार दैनिकमा खबर छ ।

सम्बन्धित सामग्री

मन्दीको असर : दोस्रो त्रैमासमा आर्थिक वृद्धिदर १.१ प्रतिशतले ऋणात्मक

१७ वैशाख, काठमाडौं । आर्थिक मन्दीको असर आर्थिक वृद्धिदरमा देखिएको छ । चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासमा आर्थिक वृद्धिदर ऋणात्मक भएको केन्द्रीय तथ्यांक कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षको दास्रो त्रैमासमा नेपालको आर्थिक वृद्धिदर १.१ प्रतिशतले संकुचित भएको केन्द्रीय तथ्यांक कार्यालयको प्रतिवेदनमा उल्लेख छ । जबकि प्रथम त्रैमासमा १.७ प्रतिशत रहेको आर्थिक […]

थलिएको अर्थतन्त्र उकास्न निजी क्षेत्रकै भर

जुम्ला-उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रिय अध्यक्ष तथा महासंघका सार्क राष्ट्र उपाध्यक्ष चण्डीराज ढकालले कोरोना महामारीले विगत दुई वर्षदेखि थलिएको मुलुकको अर्थतन्त्र उकास्न निजी क्षेत्रको विकल्प अरु कोही नभएको बताए ।नेपालको आर्थिक वृद्धिदर ऋणात्मक हुँदै गएका बेला निजी क्षेत्रका लागि राहत प्याकेज, सहुलियत कर्जाको व्यवस्थापन गरी बन्द रहेका उद्योग कलकारखाना खुलाउन सरकारले ध्यान दिएको छैन । […]

नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत मात्रै हुने विश्व बैंकको प्रक्षेपण

नेपालको आर्थिक बृद्धिदर चालू आर्थिक वर्ष २०७८/७९ मा ३.९ प्रतिशत मात्रै हुने विश्व बैंकले प्रक्षेपण गरेको छ । सरकारले चालू आर्थिक वर्षमा यस्तो बृद्धिदर ७ प्रतिशत गर्ने लक्ष्य लिएको भएपनि विश्व बैंकले भने सरकारले लिएको लक्ष्य भन्दा निकै कम आर्थिक वृद्धिदरको प्रक्षेपण गरेको छ । यस्तो आर्थिक बृद्धिदर आगामी आव २०७९/८० मा भने पनि ४.७ प्रतिशत मात्रै हुने विश्व बैंकको अनुमान छ । गत वर्ष नेपालले आर्थिक बृद्धिदर जम्मा १.८ प्रतिशत मात्रै भएको अनुमान गरिएको छ । अघिल्लो आवमा भने महामारीका कारण नेपालको आर्थिक वृद्धिदर ऋणात्मक भएको थियो ।...

चार दशकपछि नेपालको आर्थिक वृद्धिदर ऋणात्मक

यसअघि सन् १९७९/८० मा १.३ प्रतिशतले ऋणात्मक भएको थियो। त्यसपछिका द्वन्दको अधविमा पनि नेपालमा आर्थिक बृद्धिदर ऋणात्मक भएको थिएन।

नेपालको आर्थिक वृद्धिदर ऋणात्मक

संयुक्त राष्ट्र संघले सन् २०२१ मा नेपालको आर्थिक वृद्धिदर ऋणात्मक हुने प्रक्षेपण गरेको छ । यस वर्ष नेपालको वृद्धिदर माइनस ०.१ प्रतिशतमा सीमित हुने यूएनको प्रक्षेपण छ । नेपाल सरकारले भने चालू आर्थिक वर्ष (२०७७-७८) मा ७ प्रतिशत आर्थिक वृद्धिदरको अनुमान गरेको छ भने विश्व बैंकले हालै सार्वजनिक गरेको प्रतिवेदनमा चालू वर्षमा ०.६ प्रतिशत र […]

नेपालको आर्थिक वृद्धिदर ऋणात्मक हुने संयुक्त राष्ट्रसंघको प्रक्षेपण

१३ माघ, काठमाडौं । ७ प्रतिशत हाराहारी आर्थिक वृद्धिदरको अनुमानसहित बजेट कार्यान्वयन भइरहेको चालु आर्थिक वर्षमा बहुपक्षीय दाता र सरकारको प्रक्षेपणबीच ठूलो अन्तर देखिएको छ । यस्तै अन्तरसहितको प्रक्षेपण संयुक्त राष्ट्रसंघले पनि गरेको छ । विश्वको आर्थिक अवस्थाबारे पछिल्लो रिर्पोट सार्वजनिक गर्दै संयुक्त राष्ट्रसंघले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ऋणात्ममक हुने अनुमान गरेको हो […]