थलिएको अर्थतन्त्र उकास्न निजी क्षेत्रकै भर

जुम्ला-उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रिय अध्यक्ष तथा महासंघका सार्क राष्ट्र उपाध्यक्ष चण्डीराज ढकालले कोरोना महामारीले विगत दुई वर्षदेखि थलिएको मुलुकको अर्थतन्त्र उकास्न निजी क्षेत्रको विकल्प अरु कोही नभएको बताए ।नेपालको आर्थिक वृद्धिदर ऋणात्मक हुँदै गएका बेला निजी क्षेत्रका लागि राहत प्याकेज, सहुलियत कर्जाको व्यवस्थापन गरी बन्द रहेका उद्योग कलकारखाना खुलाउन सरकारले ध्यान दिएको छैन । […]