ओखलढुङ्गामा बोलेरो दुर्घटना हुँदा दुईजना प्रहरीको मृत्यु, सातजना घाइते

ओखलढुङ्गा । ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–६ हर्कपुरमा प्रहरी कर्मचारी सवार बोलेरो दुर्घटना हुँदा दुई जना प्रहरीको मृत्यु भएको छ । दुर्घटनामा सातजना प्रहरी घाइते भएका छन् । सोलुखुम्बुबाट विराटनगरतर्फ जाँदै गरेको बा १७ च १०९४ नम्बरको बोलेरो आज बिहान ९ बजे भिरबाट १ सय ५० मिटर तल खसी दुर्घटना भएको हो । दुर्घटनामा परी प्रहरी हवल्दार […] The post ओखलढुङ्गामा बोलेरो दुर्घटना हुँदा दुईजना प्रहरीको मृत्यु, सातजना घाइते appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

ओखलढुंगा दुर्घटना अपडेट : ३ जना प्रहरीको मृत्यु, ६ जना घाइते

ओखलढुङ्गाको मानेभञ्ज्याङ ६ मा सवारी दुर्घटना हुँदा ३ जना प्रहरीको मृत्यु भएको छ । दुर्घटना आज बिहान साढे ८ बजे भएको हो । सोलुखुम्बुबाट विराटनगर आउँदै गरेको बा.१७ च १०९४ को बोलेरो दुर्घटना भएको हो ।  प्रहरीका अनुसार उक्त बोलेरो १५० मिटर तल खसेको थियो । बोलेरोमा सवार प्रहरी हवल्दार भूपेन्द्र कार्की र प्रहरी जवान मनिक राजवंशीको घटनास्थलमै मृत्यु भएको थियो । प्रहरी जवान रूपक विष्टको भने उपचारको क्रममा नेपाल प्रहरी अस्पताल काठमाडौँमा मृत्यु भएको हो । बोलेरो जिल्ला प्रहरी कार्यालय सोलुख

ओखलढुंगामा बोलेरो दुर्घटना, दुईजना प्रहरीको मृत्यु

ओलखढुंगाको हर्कपुरमा बोलेरो दुर्घटना भएको छ । दुर्घटनामा परेर दुईजना प्रहरीको मृत्यु भएको ओखलढुंगाका डिएसपी सुकदेव खनालले रातोपाटीलाई बताए ।मृत्यु हुनेमा प्रहरी जवान मनिक राजवंशी र भूपेन्द्र कार्की छन् । बा.१७ च १०९४ नम्बरको बोलेरोमा ८ जना प्रहरी हतियार मर्मतका गर्न विराटनगर जाँदै थिए । हाइड्रोपावरको स्वामित्वको रहेको सो बोलेरोमा एकजना सर्वसाधारण चढेका थिए ।दुर्घटनामा घाइते भएकाहरुलाई हेलिकप्टरबाट उद्दार गरेर अस्पताल पठाउने तयारी भइरहेको डिएसपी खनालले बताए ।