राणाले भने– एक्जिट लिन्छु, तर समय चाहिन्छ, न्यायाधीशहरूको जवाफ– 'बन्दी प्रत्यक्षीकरणका मुद्दा मात्र हेर्छौं'

प्रधानन्यायाधीशको भूमिकाप्रति असन्तुष्ट सर्वोच्च अदालतका न्यायाधीशहरूले आजदेखि बन्दी प्रत्यक्षीकरणका मुद्दा हेर्ने भएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बहिर्गमनका लागि तयार भएर त्यसको प्लानका लागि समय मागेपछि न्यायाधीशहरू बन्दी प्रत्यक्षीकरणको मुद्दा हेर्न तयार भएका हुन् । कहिले राजीनामा दिने, कसरी दिने भन्ने विषयमा राणाबाट ठोस प्रस्ताव नआउँदासम्म अन्य मुद्दा नहेर्ने अडान भने न्यायाधीशहरूले कायमै राखेका छन् । बन्दी प्रत्यक्षीकरणको मुद्दा हेरिसकेपछि वा हेर्नुअघि समय मिलाएर न्यायाधीशहरूको बैठक समेत जारी रहने भ...

सम्बन्धित सामग्री