छात्रा शौचालय निर्माणमा भ्रष्टाचार, सिरहाका प्रधानाध्यापकलाई ६ महिना कैद सजाय

विशेष अदालतले सिरहाका प्रधानाध्यापकलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। जिल्लाको रामपुरविर्ता–५ स्थित सिरहा प्राथमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गरी दुईजनामाथि आइतबार भ्रष्टाचारको कसूर कायम भएको...

सम्बन्धित सामग्री

जवरजस्ती करणी गरेको कसुरमा २५ बर्ष ६ महिना कैद सजाय

संखुवासभा । जिल्ला अदालत संखुवासभाले जबरजस्ती करणी गर्ने एक युवकलाई २५ बर्ष ६ महिना र अर्को ए जनालाई १८ बर्ष कैद सजायको सुनाएको छ । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका संखुवासभाका २७ वर्षीय झोके भनिने दलबहादुर राईलाई जिल्ला अदालत संखुवासभाले २५ बर्ष ६ महिना कैदको सजाय सुनाएको छ । […] The post जवरजस्ती करणी गरेको कसुरमा २५ बर्ष ६ महिना कैद सजाय appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

छोरीको उत्तरपुस्तिका सच्याउने लोकसेवाका शाखा अधिकृत शाहीलाई ६ महिना कैद

विशेष अदालतले लोकसेवा आयोगका शाखा अधिकृत मीमबहादुर शाहीलाई ६ महिना कैद सजाय सुनाएको छ । झुठा विवरण पेस गरी भ्रष्टाचार गरेको अभियोग लगाइएकोमा उनलाई कैद र जरिवाना तोकिएको हो ।  विशेषका...

पृथ्वी मल्ललाई उच्चबाट चार वर्ष कैद सजाय

काठमाडौं । उच्च अदालत पाटनले बूढानीलकण्ठ ‘हिट एन्ड रन’ प्रकरणमा पृथ्वी मल्ललाई दोषी ठहर गर्दै चार वर्ष कैद र ४० हजार जरिमाना गर्ने फैसला सुनाएको छ । जिल्ला अदालतले मल्ललाई दोषी ठहर गरे पनि ६ महिना मात्रै कैद सजाय सुनाएको थियो । जिल्ला अदालतको फैसला उल्टाउँदै उच्चले आइतबार मल्ललाई चार वर्ष कैद सजाय निर्धारण गरेको […] The post पृथ्वी मल्ललाई उच्चबाट चार वर्ष कैद सजाय appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पूर्वमन्त्री न्यौपानेलाई ९ वर्ष ६ महिना कैद सजाय

काठमाडौं । विशेष अदालतले भृकुटीमण्डप जग्गामा भएको भ्रष्टाचारमा दोषी ठहर भएका दुई पूर्वमन्त्रीसहित नौ जनालाई सजाय निर्धारण गरेको छ । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेलसहित न्यायाधीश शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले मुलुकी अपराध संहिताअनुसार सजाय निर्धारण गरेको हो । यसअघि विशेषले फागुन १६ गते दुई मन्त्रीसहितलाई दोषी ठहर हुने फैसला सुनाएको थियो । विशेषले […] The post पूर्वमन्त्री न्यौपानेलाई ९ वर्ष ६ महिना कैद सजाय appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बाल यौन दुरुपयोग मुद्दामा पल शाह दोषी ठहर, २ वर्ष ६ महिना कैद

काठमाडौँ – किशोरी बलात्कारको अभियोगमा नायक पल शाह (पूर्णविक्रम शाह)लाई जिल्ला अदालत पूर्वी नवलपरासीले २ वर्ष ६ महिना कैद सजाय गरेको छ । मंगलबार जिल्ला न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले बाल यौन दुरुपयोगमा दोषी ठहर गरेको हो । उनलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २२५ को कसुरमा दोषी ठहर गर्दै २ वर्ष ६ महिना जेल […]

बलात्कारको झुठा मुुद्दा लगाएको भन्दै युवतीलाई साढे ३ वर्ष कैद सजाय

१७ चैत, धनगढी । अछाममा बलात्कारको झुठा आरोप लगाउने एक युवतीलाई साढे तीन वर्ष कैद सजाय भएको छ । जिल्ला अदालत अछामले बलात्कारको झुठा आरोप लगाएको ठहर गर्दै कमलबजार नगरपालिकाकी-१९ वर्षीया युवतीलाई कैद सजाय सुनाएको हो । जिल्ला न्यायाधीश नवीनकुमार जोशीको इजलासले ती युवतीलाई तीन वर्ष ६ महिना जेल सजाय सुनाएको जिल्ला अदालतले जनाएको छ […]