सनराइज क्यापिटलको निःशुल्क डिम्याट खाता खोल्ने सुविधा

सनराइज क्यापिटल लिमिटेडले निःशुल्क डिम्याट खाता खोल्न सकिने सुविधा ल्याएको छ।

सम्बन्धित सामग्री

वैदेशिक रोजगारीमा रहेकालाई प्रभु क्यापिटलले ल्यायो ‘रेमिट्यान्स डिम्याट खाता’

प्रभु क्यापिटलले एक वर्षका लागि निःशुल्क डिम्याट खाता र मेरो सेयर प्रदान गर्ने उद्देश्यले ‘रेमिट्यान्स डिम्याट खाता’ सञ्चालनमा ल्याएको छ।  नेपाल धितोपत्र बोर्डले कम्पनीहरुले आइपिओ जारी गर्दा निष्काशित सेयरको १० प्रतिशत...

प्रभु क्यापिटलले ल्यायो रेमिट्यान्स डिम्याट खाता सञ्चालनमा

काठमाडौं, १६ मंसिर । प्रभु क्यापिटलले १ वर्षका लागि निःशुल्क डिम्याट खाता र मेरो शेयर प्रदान गर्ने उद्देश्यले रेमिट्यान्स डिम्याट खाता सञ्चालनमा ल्याएको छ । नेपाल धितोपत्र बोर्डले आगामी दिनमा कम्पनीहरुले आइपिओ जारी गर्दा निष्काशित शेयरको दश प्रतिशत शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपाली नागरिकका लागि छुटयाई बाडँफाँड […]

सनराइज क्यापिटलको निःशुल्क डिम्याट खाता योजना, अनलाइनबाट पनि खोल्न सकिने

सनराइज क्यापिटल लिमिटेडले निःशुल्क डिम्याट खाता खोल्न सकिने सुविधा ल्याएको छ ।  क्यापिटलले ‘नेपाल सरकारको एक नेपाली एक डिम्याट खाता’ अभियानलाई सार्थक बनाउने उद्देश्यसहित निःशुल्क डिम्याट खाता योजना ल्याएको हो । नयो योजना जेठ १६ गतेदेखि असार ३२ गतेसम्म लागु हुनेछ । निःशुल्क डिम्याट खाता सनराइज क्यापिटल, सनराइज बैंकको कार्यालय र अनलाइनबाट खोल्न सकिन्छ । अनलाइनबाट...

सन्राइज क्यापिटलको निःशुल्क डिम्याट खाता

सन्राइज क्यापिटलले निःशुल्क डिम्याट खाता खोल्न सकिने सुविधा ल्याएको छ ।क्यापिटलले ‘नेपाल सरकारको एक नेपाली एक डिम्याट खाता’ अभियानलाई सार्थक बनाउने उद्वेश्यसहित १६ जेठदेखि असार मसान्तसम्म सम्पूर्ण ग्राहकहरुलाई निःशुल्क डिम्याट खाताखोल्न सकिने सुविधा ल्याएको हो ।यो सुविधा तथा अभियानबाट विशेषत पुँजी बजार बाहिर रहेका गृहणी, विद्यार्थी तथा नयाँ लगानीकर्तालाई फाइदा पुग्नुका साथै सर्वसाधारणमा डिम्याट खाताको […]

सनराइज क्यापिटलको निःशुल्क डिम्याट खाता खोल्ने सुविधा

काठमाडौं, १५ जेठ । सनराइज क्यापिटल लिमिटेडले निःशुल्क डिम्याट खाता खोल्न सकिने सुविधा ल्याएको छ । क्यापिटलले “नेपाल सरकारको एक नेपाली एक डिम्याट खाता” अभियानलाई सार्थक बनाउने उद्वेश्यसहित जेष्ठ १६ गतेदेखि असार मसान्तसम्म सम्पूर्ण ग्राहकहरुलाई निःशुल्क डिम्याट खाता खोल्न सकिने सुविधा ल्याएको हो । क्यापिटलको यस सुविधा तथा अभियानबाट विशेषत पूंजी बजार बाहिर रहेका गृहणी, […]

सनराइज क्यापिटलले ल्यायो निःशुल्क डिम्याट खाता खोल्ने सुविधा

सनराइज क्यापिटल लिमिटेडले निःशुल्क डिम्याट खाता खोल्न सकिने सुविधा ल्याएको छ ।  क्यापिटलले “नेपाल सरकारको एक नेपाली एक डिम्याट खाता” अभियानलाई सार्थक बनाउने उद्देश्यसहित जेठ १६ गतेदेखि असार मसान्तसम्म सम्पूर्ण ग्राहकहरुलाई निःशुल्क डिम्याट खाता खोल्न सकिने सुविधा ल्याएको हो । क्यापिटलको यस सुविधा तथा अभियानबाट विशेषत पूँजी बजार बाहिर रहेका गृहणी, विद्यार्थी तथा नयाँ लगानीकर्ताहरुलाई विशेष फाईदा पुग्नुका साथै सर्वसाधारण व्यक्तिहरुमा डिम्याट खाताको पहुँचमा वृद्धि हुने कम्पनील

सनराइज क्यापिटलले ल्यायो निःशुल्क डिम्याट खाता खोल्ने सुविधा

जेठ १५, काठमाडौं । सनराइज क्यापिटल लिमिटेडले निःशुल्क डिम्याट खाता खोल्न सकिने सुविधा ल्याएको छ ।  कम्पनीले “नेपाल सरकारको एक नेपाली एक डिम्याट खाता” अभियानलाई सार्थक बनाउने उद्वेद्धश्यसहित जेठ १६ गतेदेखि असार मसान्तसम्म सम्पूर्ण ग्राहकहरुलाई निःशुल्क डिम्याट खाता खोल्न सकिने सुविधा ल्याएको हो ।  उक्त सुविधा तथा अभियानबाट विशेषत पूँजीबजार बाहिर रहेका गृहीणी, विद्यार्थी तथा नयाँ लगानीकर्ताहरुलाई फाइदा पुग्नुका साथै सर्वसाधारण व्यक्तिहरुमा डिम्याट खाताको पहुँचमा वृद्धि हुने कम्पनीले विश्वास लिएको छ ।  सर्वसाधारणलाई लक्षित गरि ल्याइएको यस्ता कार्यक्रमले सर्वसाधारणहरुलाई पूँजीबजारमा प्रवेशका लागि अवसरका साथै समग्र बजारमा लगानी वृद्धिलाई समेत सहयोग पुग्ने कम्पनीले बताएको छ ।  उक्त सुविधा कम्पनीको कार्यालय कमलपोखरी, काठमाडौं, तथा सनराइज बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरुबाट पनि प्राप्त गर्न सकिने छ ।

एनआईबिएल एस क्यापिटलको विशेष योजना, निःशुल्क डिम्याट खाता खोल्न पाइने

काठमाडौं, २२ साउन । एनआईबिएल एस क्यापिटलमा अब हितग्राही खाता (डिम्याट अकाउन्ट) निःशुल्क खोल्न सकिने भएको छ । संस्थाले आफ्ना ग्राहकका लागि यो विशेष योजना ल्याएको छ । योजनाअनुसार एनआईबिएल एस क्यापिटलमा हितग्राही खाता (डिम्याट अकाउन्ट) पैसा तिर्न पर्दैन् । संस्थाले साउन २० गतेबाट हितग्राही खाता खोल्ने ग्राहकलाई गोलाप्रथाद्वारा मासिक रुपमा १० जना भाग्यशाली विजेतालाई […]

अनलाइनबाटै निःशुल्क डिम्याट खाता खोल्न सकिने

नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले अनलाइनबाटै निःशुल्क डिम्याट खाता खोल्न सकिने सुबिधा सञ्चालन गरेको छ । कोरोना महामारी जारी रहेकाले डिम्याट खाता खोल्न कम्पनीमा धाउनु पर्ने बाध्याताबाट मुक्त हुन नबिल इन्भेष्टमेन्टले सेयर बजारमा प्रवेश गर्न चाहने लगानीकर्ताहरुको स्वास्थ्यको ख्याल गरी चालु आर्थिक वर्षको असार मसान्तसम्मको लागि मात्र निःशुल्क अनलाइन डिम्याट तथा मेरो सेयर खाता खोल्ने सुविधा […]

नबिल इन्भेष्टमेन्टले ल्यायो अनलाइनबाटै निःशुल्क डिम्याट खाता खोल्ने सुविधा

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले चालु आर्थिक वर्षको आषाढ मसान्तसम्मको लागि निःशुल्क अनलाइन डिम्याट तथा मेरो शेयर खाता खोल्ने सुविधा संचालनमा ल्याएको छ ।कोभिड १९ को संक्रमण दोश्रो चरणमा प्रवेश गरेको अवस्थामा डिम्याट खाता खोल्नका लागि कम्पनीमा धाउनु पर्ने बाध्यताबाट मुक्त हुन नबिल इन्भेष्टमेन्टले सेयर बजारमा प्रवेश गर्न चाहने लगानीकर्ताहरुको स्वास्थ्यको ख्याल गरी चालु आर्थिक वर्षको आषाढ मसान्तसम्मको लागि निःशुल्क अनलाइन डिम्याट तथा मेरो शेयर खाता खोल्ने सुविधा संचालनमा ल्याएको हो ।