जब उपप्रधानमन्त्रीले प्लेनबाट ओर्लेर माटोलाई ढोगे

सुर्खेत ।उपप्रधान एवम् रक्षामन्त्री भएपछि पहिलो पटक गृह जिल्ला सुर्खेत आएका पूर्णबहादुर खड्काले सुर्खेत विमानस्थलमा जहाजबाट ओलर्ने वित्तिकै माटोलाई ढोगेका  छन् । गृह जिल्लामा हुने विभिन्न कार्यक्रममा सहभागी हुन उपप्रधानमन्त्री भएपछि खड्का शनिबार सुर्खेत पुग्नु भएको हो । उपप्रधान तथा रक्षा मन्त्री भएपछि खड्का पहिलो पटक गृह जिल्ला पुगेका हुन् । खड्कालाई स्वागत गर्नका लागि […]

सम्बन्धित सामग्री

मूढता

बुद्धले भने-ध्यान गर। मान्छेहरूले बनाए-ध्यान गरिरहेको बुद्धको मूर्ति। बुद्धले भने-आफ्नै शरणमा जाऊ। मान्छेहरू बुद्धको शरणमा गए, बुद्धलाई ढोगे।...

सुर्खेत पुगेर जब उपप्रधानमन्त्रीले माटोलाई ढोगे

उपप्रधान एवम् रक्षा मन्त्री भएपछि पहिलो पटक गृह जिल्ला सुर्खेत आएका पूर्णबहादुर खड्काले सुर्खेत विमानस्थलमा जहाजबाट ओलर्ने वित्तिकै माटोलाई ढोगे।

सुर्खेत पुगेर जब उपप्रधानमन्त्रीले माटोलाई ढोगे

उपप्रधान एवम् रक्षा मन्त्री भएपछि पहिलो पटक गृह जिल्ला सुर्खेत आएका पूर्णबहादुर खड्काले सुर्खेत विमानस्थलमा जहाजबाट ओलर्ने वित्तिकै माटोलाई ढोगे।

बंगलादेशलाई हराएपछि प्रशिक्षक हुमागाईंले ढोगे मैदान

११ असोज, काठमाडौं । बंगलादेश विरुद्धको मैत्रिपूर्ण खेलमा सानदार जित हात पारेपछि कार्यवाहक मुख्य प्रशिक्षक प्रदीप हुमागाईँले मैदान ढोगेका छन् । मंगलबार दशरथ रंगशालामा भएको खेलमा अञ्जन विष्टले ह्याट्रिक गरेपछि नेपालले बंगलादेशलाई ३-१ ले पराजित गरेको हो । खेलअघि दौरा सुरुवाल कोट लगाएर हुमागाईँ दशरथ रंगशालामा उपस्थित भएका थिए । अञ्जन विष्टले पहिलो हाफमै ह्याट्रिक […]

एकल दलित अध्यक्षकी प्रत्यासीलाई मतदाताले नै खुट्टा ढोगे

तर,म्याग्दीमा एक गाउँपालिका प्रमुखकी उम्मेदवारलाई मतदाताले नै उत्साहित भएर खुट्टा ढोगेका छन्। म्याग्दीको रघुगंगा गाउँपालिका–६,पाखापानीको फुलडाँडामा गाउँपालिका अध्यक्षका उम्मेदवार मिना विश्वकर्मालाई स्थानीयबासीले खुट्टा ढोगेर बिजयीको शुभकामना दिएका हुन्।...

मछिन्द्रलाई लगातार दोस्रोपटक लिग उपाधि

काठमाडौं । मछिन्द्रका व्यवस्थापक अनिल श्रेष्ठ दशरथ रंगशालाको गेट छिर्नेबित्तिकै सरासर पोस्ट तिर अघि बढे । उनले त्रिपुरेश्वरतर्फको पोस्टका दुवै पोलमा ढोगे । अनि ‘ड्रेसिङ रुम’मा छिरे । प्लेयर बक्समा पुगेपछि अगाडि गएर फेरि मैदानमा ढोगे । लिगका प्राय सबै खेलमा उनले खेल मैदान ढोक्छन् । तर आज उनले पोस्टको पोल पनि ढोगे । उनी...

महामन्त्री जितेपछि विश्वप्रकाश पुगे बिपी संग्रहालय

काठमाडौं : नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्मा चुनावी परिणाम आएलगत्तै सुन्दरीजलस्थित बिपी संग्रहालय पुगेका छन्। उनले सुन्दरीजलस्थित विपी कोइरालालाई जेलमा राखिएको ठाउँको माटोलाई ढोगेर उम्मेदवारी घोषणा गरेका थिए। त्यही स्थानमा पुगेर शर्माले आफ्नो जिम्मेवारीलाई आत्मसात गरेका हुन्। जितसँगै गहन जिम्मेवारी बोकेर सुन्दरीजल पुगेका उनले बिपीको शालिकमा माल्यार्पण गर्नुका साथै त्यहाँको माटोमा ढोगे। पार्टीको १४ औं महाधिवेशनमा शर्मा १ हजार ९ सय ८४ मत ल्याएर विज

मृत्युदण्ड [लघुकथा सन्दर्भ : कृष्ण जन्माष्टमी]

डा चन्द्रेश कुमार छ्तलानी - हजारौं वर्षसम्म नरकको यातना भोगेपछिमात्रै भीष्म र द्रोणाचार्यलाई मुक्ति मिल्यो। छट्पटिँदै दुवै जना नरकको ढोकाबाट बाहिर निस्किनासाथ अगाडि देखे - उभिइरहेका कृष्ण। अचम्म मान्दै भीष्मले सोधे – कन्हैया, तपाईँ यहाँ? मुसुक्क मुस्काउँदै कृष्णले दुवैलाई ढोगे र भने, 'पितामह- गुरुवर म तपाईँहरु दुवैका लागि आएको हुँ।…