परिचयपत्र बनाउन झमेला

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले परिचयपत्र बनाउन आउँदा अनावश्यक रङ्गीचङ्गी भएका लागि सामान्य रूपमा आउनू भन्दै फर्काउन थालेको छ । परिचयपत्र बनाउन आउँदा कपाल रङ्ग्याउने र अनुहारमा पनि भद्दा मेकअप गर्नेका कारण विभागले सामान्य रूपमा आउन आग्रह गरेको छ ।विभागका महानिर्देशक तीर्थराज भट्टराईले राष्ट्रिय परिचयपत्र व्यक्तिको पहिचान खुलाउने कागज भएकाले सक्कली अनुहार फोटोमा आउनुपर्ने बताउनुभयो । उहाँका अनुसार त्यही फोटोको आधारमा भोलि राहदानी बनाउने प्रक्रियामा जानुपर्छ । देश विदेश पुग्नुपर

सम्बन्धित सामग्री

राष्ट्रिय परिचयपत्र बनाउने सोचमा हुनुहुन्छ ? यी कागजात आवश्यक पर्छन्

के तपाई राष्ट्रिय परिचयपत्र बनाउन जाने सोचमा हुनुहुन्छ ? के त पाईलाई राष्ट्रिय परिचयपत्र बनाउन के के कागजात चाहिन्छन् भन्ने थाहा छ ?   सरकारले विद्युतीय राहदानी अर्थात ई-पासपोर्ट बनाउन राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरेसँगै राष्ट्रिय परिचयपत्र बनाउनेको भिड बढ्दो छ । राष्ट्रिय परिचयपत्रका लागि ७७ वटै जिल्ला प्रशासन कार्यालयबाट आवेदन दिएर नम्बर पाउन सकिन्छ । यस...

राष्ट्रिय परिचयपत्र बनाउन के के कागजात आवश्यक पर्छन् ?

के तपाई राष्ट्रिय परिचयपत्र बनाउन जाने सोचमा हुनुहुन्छ ? के त पाईलाई राष्ट्रिय परिचयपत्र बनाउन के के कागजात चाहिन्छन् भन्ने थाहा छ ?   सरकारले विद्युतीय राहदानी अर्थात ई-पासपोर्ट बनाउन राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरेसँगै राष्ट्रिय परिचयपत्र बनाउनेको भिड बढ्दो छ । राष्ट्रिय परिचयपत्रका लागि ७७ वटै जिल्ला प्रशासन कार्यालयबाट आवेदन दिएर नम्बर पाउन सकिन्छ । यस...

राष्ट्रिय परिचयपत्र बनाउन एक महिना

अर्घाखाँचीको पाणिनि गाउँपालिका–६ का स्थायी बासिन्दा यादव पौडेल राष्ट्रिय परिचयपत्र बनाउन नागरिकता बोकेर गत बुधबार जिल्ला प्रशासन कार्यालय, सन्धिखर्कमा आएका थिए । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा राष्ट्रिय परिचयपत्र बनाउने पालो भदौ ४ गते परेको थियो । भदौ ४ गतेसम्म जरुरी काम परेपछि कपिलवस्तु प्रशासनबाट शुक्रबार नै परिचयपत्र बनाए । जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीले पाउने सेवा […]

परिचयपत्र बनाउन झमेला

काठमाडौं, असार २८ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले परिचयपत्र बनाउन आउँदा अनावश्यक रङ्गीचङ्गी भएका लागि सामान्य रूपमा आउनू भन्दै फर्काउन थालेको छ । परिचयपत्र बनाउन आउँदा कपाल रङ्ग्याउने र अनुहारमा पनि भद्दा मेकअप गर्नेका कारण विभागले सामान्य रूपमा आउन आग्रह गरेको छ । विभागका महानिर्देशक तीर्थराज भट्टराईले राष्ट्रिय परिचयपत्र व्यक्तिको पहिचान खुलाउने कागज भएकाले […]

मेकअप गरेर राष्ट्रिय परिचयपत्र बनाउन पुग्नेलाई फर्काउँदै विभाग

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले परिचयपत्र बनाउन आउँदा अनावश्यक रङ्गीचङ्गी कपाल भएका लागि सामान्य रूपमा आउनू भन्दै फर्काउन थालेको छ । परिचयपत्र बनाउन आउँदा कपाल रङ्ग्याउने र अनुहारमा पनि भद्दा मेकअप गर्नेका कारण विभागले सामान्य रूपमा आउन आग्रह गरेको छ ।विभागका महानिर्देशक तीर्थराज भट्टराईले राष्ट्रिय परिचयपत्र व्यक्तिको पहिचान खुलाउने कागज भएकाले सक्कली अनुहार फोटोमा आउनुपर्ने बताए । उनका अनुसार त्यही फोटोको आधारमा भोलि राहदानी बनाउने प्रक्रियामा जानुपर्छ । देश विदेश पुग्नुपर्छ । त्

राष्ट्रिय परिचयपत्र बनाउन बिहानैदेखि लाइन लाग्नु पर्दैनः महानिर्देशक

काठमाडौं, १६ असार । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक तीर्थराज भट्टराईले अत्यावश्यक काममा बाहेक कार्यालयमा भीडभाड नगर्न आह्वान गरेका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै महानिर्देशक भट्टराईले भने, “राहदानी बनाउन परिचयपत्र नम्बर अनिवार्य हुन्छ । तर जसलाई आवश्यक हुन्छ, उही मात्र सम्बन्धित कार्यालयमा जानु […]

काठमाडौं महानगरबाट पनि राष्ट्रिय परिचयपत्र बनाउन सकिने

राष्ट्रिय परिचयपत्र बनाउन आउने सेवाग्राहीको अत्याधिक भीड लागेपछि गृह मन्त्रालयले उक्त सेवा विस्तार गरिएको जनाएको छ। आगामी आइतबारदेखि काठमाडौं महानगरपालिकाबाट पनि राष्ट्रिय परिचयपत्र बनाउन सकिने भएको छ। गृह मन्त्रालय अन्तर्गतको...

झुटा विवरण पेश गरेर परिचयपत्र बनाउन खोज्ने पक्राउ

म्याग्दी ।  म्याग्दीमा झुटा विवरण पेश गरेर नाबालक परिचयपत्र बनाउन खोज्ने आज पक्राउ परेका छन् ।  अर्कैको छोरीलाई आफ्नो छोरी भएको नक्कली कागजात बनाएर नाबालक परिचयपत्र बनाउन खोज्ने धवलागिरि गाउँपालिका–३ का ५५ वर्षीय रेशमबहादुर भण्डारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । प्रहरी नायव उपरीक्षक श्यामकुमार राईले दीपक भण्डारीकी १५ वर्षीया छोरी दिवा भण्डारीको नाबालक परिचयपत्र बनाउन आफ्नो छोरी भएको नक्कली कागजात पेश गरेका रेशमबहादुरलाई नियन्त्रणमा लिएको जानकार

झुटा विवरण पेश गरेर परिचयपत्र बनाउन खोज्ने पक्राउ

म्याग्दी / म्याग्दीमा झुटा विवरण पेश गरेर नाबालक परिचयपत्र बनाउन खोज्ने आज पक्राउ परेका छन् । अर्कैको छोरीलाई आफ्नो छोरी भएको नक्कली कागजात बनाएर नाबालक परिचयपत्र बनाउन खोज्ने धवलागिरि गाउँपालिका–३ का ५५ वर्षीय रेशमबहादुर भण्डारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले दीपक भण्डारीकी १५ वर्षीया छोरी दिवा... The post झुटा विवरण पेश गरेर परिचयपत्र बनाउन खोज्ने पक्राउ appeared first on Purbeli News.