१० कात्तिक, काठमाडौं । अन्डाको भाउ फेरि बढेको छ । नेपाल लेयर्स कुखुरापालक संघले आज सोमबारदेखि लागु हुने गरी अन्डाको भाउ बढाएको हो ।
उत्पादन घटेको र खपत बढेको भन्दै संघले फेरि अन्डाको भाउ बढाएको छ …
‘हरेक दिन एउटा तालिकामा काम गर्ने बानी परेका मजदूरहरूलाई एक दिन पनि खाली बस्न गाह्रो हुने रहेछ, ‘हामी उद्योगभित्रै बस्नेहरूको त संसार नै त्यही उद्योग थियो उत्पादन बन्द भएपछि उद्योग नै सुनसान छ,’ उनले भने।
नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राष्ट्रिय एकतासहित सामाजिक सद्भाव र समृद्ध समाज निर्माणमा छठ पर्वको महत्वपूर्ण योगदान रहेको बताएका छन।
काठमाडौं- गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा देशका दर्जनौँ अदालतमा आगो झोसियो। जिल्लादेखि सर्वोच्च अदालतसम्ममा आगो झोसिँदा हजारौँ मुद्दाका फाइल ध्वस्त भए । त्यसक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मुछिएको सहकारी ठगी, कांग्रेस र एमाले नेता मुछिएका नक्कली शरणार्थीसहित गम्भीर प्रकरणका मुद्दाका फाइल पनि आगजनी गरेर खरानी बनाइयो । सर्वोच्च […]