कर्मचारी संगठन कार्यालयमा प्रहरी हस्तक्षेप,एकसय बढी पक्राउ

  काठमाडौ । प्रमुख प्रतीपक्षी नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठनको कार्यालयमा प्रहरीले हस्तक्षेप गरि १ सय बढि कर्मचारीलाई पक्राउ गरेको छ । नेकपा एकिकृत समाजवादी निकट मानिने कर्मचारीहरुले बबरमहलमा रहेको एमाले निकट निजामती कर्मचारी संगठनको केन्द्रिय कार्यालय कब्जा गर्ने प्रयास गरेपछि दुई पक्षबीच भनाभन र झण्डै हात हालाहालको स्थिति भएको थियो । दुबै […] The post कर्मचारी संगठन कार्यालयमा प्रहरी हस्तक्षेप,एकसय बढी पक्राउ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

राष्ट्रिय कर्मचारी संगठन दिवसमा बिरामीलाई फलफूल वितरण

अर्घाखाँची । राष्ट्रिय कर्मचारी संगठन (निजामती) को १७ औं स्थापना दिवसको अवसरमा अर्घाखाँची अस्पताल सन्धिखर्कमा रहेका बिरामीहरूलाई फलफूल वितरण गरिएको छ । संगठनले पूर्ण रूपमा स्वास्थय लाभको कामना गर्दै अस्पतालका उपचाररत बिरामीहरुलाई साेही अवसरमा एक कार्यक्रमकाबीच फलफूल वितरण गरेको हाे । त्यस्तै दिवसमा राष्ट्रिय समृद्धिको अभियानमा कर्मचारी परिचालन लगायतका नारा समावेश गरिएको संगठनका अध्यक्ष यादवप्रसाद […]

नेकमा स्वतन्त्र कर्मचारी संगठन गठन

स्वतन्त्र कर्मचारी संगठन नेपाल ईन्जिनियरिङ्ग कलेज (नेक) दुवाकोट चाँगुनारायण भक्तपुर गठन गरिएको छ।...

निजामतीमा नयाँ कर्मचारी संगठन दर्ता

निजामती सेवाका कर्मचारीहरूले नयाँ कर्मचारी संगठन दर्ता गरेका छन् । बुधबार श्रम विभागमा ‘एकीकृत सरकारी कर्मचारी संगठन, नेपाल’ दर्ता भएको हो ।  १४ हजार ७ सय ५३ कर्मचारीको हस्ताक्षरसहित बुधबार संगठन...

निजामती कर्मचारी संगठन भक्तपुरको अध्यक्षमा भट्टराई

नेकपा एमाले निकट कर्मचारी संगठन नेपाल निजामती कर्मचारी संगठनको भक्तपुर जिल्ला कार्य समितिको अध्यक्षमा लेखनाथ भट्टराई सर्वसम्मत चयन भएका छन् । बिहीबार सम्पन्न ११ औँ जिल्ला अधिवेशनबाट कार्यसमितिको उपाध्यक्षमा वसन्त चापागाईँ, कल्पना बस्नेत, सचिवमा विष्णुहरि आचार्य, सहसचिवमा शोभा गैडा घिमिरे रहेका छन् । त्यसैगरी सदस्यहरूमा भीम प्रसाद शर्मा, पशुपति गैडा, भवानी प्रसाद पाण्डे, रुपेश गेलाल, राम प्रसाद गैडा, युवराज ढकाल, अम्बिका दाहाल, निर्मला लामा, सहजिमा खातुन, अनिता पौडेल र सन्तोषी नेपाली सर

निजामती कर्मचारी संगठन सुर्खेतको अध्यक्षमा हेमन्त चुनारा

निजामती कर्मचारी संगठन सुर्खेतको अध्यक्षमा हेमन्त चुनारा निर्वाचित भएका छन् । शुक्रबार वीरेन्द्रनगरमा सम्पन्न अधिवेशनले चुनाराको नेतृत्वमा नयाँ समिति गठन गरेको संगठनका केन्द्रीय सदस्य सुरेन्द्र शाहीले रातोपाटीलाई जानकारी दिए । उनका अनुसार अधिवेशनबाट उपाध्यक्षमा सीता कँडेल र उत्तम अधिकारी, कोषाध्यक्षमा दिनेश खड्का, सचिवमा धर्मराज पौडेल र सहसचिवमा सुशील शर्मा चयनका हुन् ।

एमालेको कर्मचारी संगठन फुटेपछि भवन कब्जा गर्न होड

एमाले निकट नेपाल निजामती कर्मचारी संगठन फुटेपछि संगठनको कार्यालय भवन तथा सम्पत्ति कब्जा गर्न दुइ पक्षको होडबाजी सुरु भएको छ। भवन कब्जा गर्ने नाममा गत साता दुई पक्षको भिडन्तसमेत भएको थियो। बबरमहलस्थित संगठनको कार्यालय रहेको भवनलाई दुवै पक्षले आफ्नो भएको दाबी गरेका छन्। उक्त भवनमा असोज ४ गते रातिदेखि प्रहरीले ताला लगाएको छ। भवन कब्जा गर्न गत असोज ४ गते साँझ दुई पक्षका कर्मचारीबीच भिडन्त भएपछि प्रहरीले भवनमा ताला लगाएको हो। भिडन्तमा उत्रेका कर्मचारीहरूलाई प्रहरीले केहीबेर नियन्त्रणमा समेत लिएक

३१ वर्षपछि एमाले कर्मचारी संगठन विभाजित

काठमाडौं, असोज ४ । स्थापनाको ३१ वर्षपछि नेपाल कम्युनिस्ट पार्टी (एमाले) निकट कर्मचारी संगठन नेपाल निजामती कर्मचारी संगठन विधिवत रूपमा फुटेको छ। माधव नेपालले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (एककिृत समाजवादी) पार्टीनिकट कर्मचारीले एमालेनिकट कर्मचारी संगठनलाई फुटाएर नयाँ कर्मचारी संगठन निर्माण गरेका छन्। यद्यपि दुवै पक्षले संगठनको नाम एउटै राखेका छन्। दुवै पक्षले संगठन नफुटेको […]

३१ वर्षपछि एमाले कर्मचारी संगठन विभाजित

स्थापनाको ३१ वर्षपछि नेपाल कम्युनिस्ट पार्टी (एमाले) निकट कर्मचारी संगठन नेपाल निजामती कर्मचारी संगठन विधिवत रूपमा फुटेको छ। माधव नेपालले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (एककिृत समाजवादी) पार्टीनिकट कर्मचारीले एमालेनिकट कर्मचारी संगठनलाई फुटाएर नयाँ कर्मचारी संगठन निर्माण गरेका छन्।  यद्यपि दुवै पक्षले संगठनको नाम एउटै राखेका छन्। दुवै पक्षले संगठन नफुटेको र एकले अर्कोलाई कारबाही गरेको दाबी गरेका छन्। दुवैले संगठनको नाम नेपाल निजामती कर्मचारी संगठन नै दाबी गरेका छन्।  दुवै पक्षले

फुट्यो निजामति कर्मचारी संगठन, माइन्युट, छाप र लेटरप्याड चोरी भएको भन्दै उजुरी

नेपाल निजामति कर्मचारी संगठन फुटेको छ । नेकपा एमाले फुटेसँगै सो पार्टी नजिक रहेको कर्मचारी संगठन पनि फुटेको हो । आइतबार एमालेबाट फुटेको माधव नेपाल नेतृत्वको नेकपा  एकीकृत समाजवादी निकट रहेको कर्मचारी संगठनको बैठकले संगठनका अध्यक्ष केदार देवकोटासहित पदाधिकारीलाई हटाउँदै नयाँ नेतृत्वको घोषणा गरेको छ ।माधव नेपाल पक्षधर कर्मचारी संगठनले अध्यक्ष देवकोटासहित वरिष्ठ उपाध्यक्ष लेखनाथ कोइराला तथा उपाध्यक्षहरू ललिकबहादुर महर्जन, रेणुका केसी, रामचन्द्र जोशी, नौतम पोखरेल, भवानी दाहाल र सह कोषाध्यक्ष गण

एमाले कर्मचारी संगठन विभाजनको अवस्थामा

नेपाल कम्युनिस्ट पार्टी (एमाले)को विभाजित भएपछि यसको प्रभाव एमालेनिकट कर्मचारीमा पनि परेको छ। एमालेनिकट कर्मचारी संगठन नेपाल निजामती कर्मचारी संगठन विभाजनको अवस्थामा पुगेको छ।...