राष्ट्रिय कर्मचारी संगठन दिवसमा बिरामीलाई फलफूल वितरण

अर्घाखाँची । राष्ट्रिय कर्मचारी संगठन (निजामती) को १७ औं स्थापना दिवसको अवसरमा अर्घाखाँची अस्पताल सन्धिखर्कमा रहेका बिरामीहरूलाई फलफूल वितरण गरिएको छ । संगठनले पूर्ण रूपमा स्वास्थय लाभको कामना गर्दै अस्पतालका उपचाररत बिरामीहरुलाई साेही अवसरमा एक कार्यक्रमकाबीच फलफूल वितरण गरेको हाे । त्यस्तै दिवसमा राष्ट्रिय समृद्धिको अभियानमा कर्मचारी परिचालन लगायतका नारा समावेश गरिएको संगठनका अध्यक्ष यादवप्रसाद […]