महासंघका अध्यक्ष ढकालले सम्हाले पदभार

नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकालले आइतबार पदभार ग्रहण गरेका छन् । अध्यक्षको पद बहालीपछि उनले महासंघ सचिवालयमा मेलमिलाप केन्द्र सञ्चालन गर्नेसम्बन्धी निर्णयमा हस्ताक्षर गरेका छन् । महासंघको हालै सम्पन्न...

सम्बन्धित सामग्री

नवनिर्वाचित एन्फा अध्यक्ष पंकजले सम्हाले पदभार

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित अध्यक्ष पंकजविक्रम नेम्वाङले पदभार सम्हालेका छन् । बुधवार अपराह्न सातदोबाटोस्थित एन्फा कार्यालय पुगेर पंकजले पदभार सम्हाले । एन्फाका निवर्तमान महासचिव इन्द्रमान तुलाधरलगायतले माइन्युट बुक नवनिर्वाचित कमिटीलाई हस्तान्तरण गरेका थिए । सोमबार सम्पन्न निर्वाचनमा पंकजले कर्मा छिरिङ शेर्पालाई ६ भोट अन्तरले पराजित गरेका थिए । कर्मा निवर्तमान अध्यक्ष […]

सिम्ता गाउँपालिकाका अध्यक्ष चन्दको सम्पत्ति विवरण सार्वजनिक

सुर्खेत -सिम्ता गाउँपालिका अध्यक्ष ऐनबहादुर चन्दले आफ्नो सम्पत्ति विवरण समेत सार्वजनीक गरेका छन् । अध्यक्ष चन्दले बुधबार पदभार सम्हाले लगतै सम्पती विवरण सार्वजनिक गरेका हुन् ।अध्यक्ष चन्दको नाममा, मोटरसाइकल एक थान, सांग्रिला बैंकमा नगद मौज्दात, ८ हजार ३ सय ६२ रुपैयाँ आफ्नो नाममा कुनै पनी ठाउँमा जग्गा नभएको उनले सार्वजनीक गरेको सम्पत्ती विवरणका उल्लेख गरिएको […]

नेपालगञ्ज उपमहानगरका जनप्रतिनिधिहरुले सम्हाले पदभार

काठमाडौं । नेपालगञ्ज उपमहानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्दिन राई लगायत जनप्रतिनिधीहरुले सपथ लिएर कार्यभार सम्हालेका छन् । नगर प्रमुख विष्टलाई मुख्य निर्वाचन अधिकृत एवम् बाँके जिल्ला अदालतका न्यायाधीश खडानन्द तिवारीले सपथ गराउनुभयो । सपथ लिएपछि विष्टले नवनिर्वाचित नगर उपप्रमुख कमरुद्दिन राई, २३ वटै वडाका अध्यक्ष र वडा सदस्यहरुलाई सपथ गराउनुभएको थियो । […]

तरुण दलले पायो नयाँ अध्यक्ष, सम्हाले कार्यभार

काठमाडौँ- नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष विद्धान गुरुङले सोमबार पदभार ग्रहण गरेका छन्। गुरुङ यसअघि तरुण दलका कोषाध्यक्ष थिए। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गुरुङलाई चैत ८ गते नेपाल तरुण दलको अध्यक्ष मनोनीत गरेका थिए। यसअघि अध्यक्ष रहेका जितजंग बस्‍नेत गत महाधिवेशनमा पार्टीको केन्द्रीय सदस्य बनेपछि तरुण दल नेतृत्वविहीन बनेको थियो। […]

धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष हमालले सम्हाले जिम्मेवारी

धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष रमेश हमालले पदभार ग्रहण गरेका छन् । गत बिहीबार मन्त्री परिषदको निर्णयबाट अध्यक्षमा चुनिएका हमालले अर्थमन्त्री जनार्दन शर्माबाट शपदग्रहणपछि आइतबार पदभार ग्रहण गरेका हुन् । योसँगै करिब साढे चार महिना नेतृत्व विहीन रहेको धितोपत्र बोर्डले अध्यक्ष पाएको छ । बैंककबाट इन्टरनेसनल विजनेश एण्ड फाइनान्समा स्नातकोत्तर गरेका हमालसँग करिब ३ दशक सार्वजनिक तथा निजी क्षेत्रमा काम गरेको अनुभव छ । साथै हमालसँग विद्युत प्राधिकरण र संयुक्त राष्ट्र संघको वातावरणीय प्रोजेक्

राखेपका नवनियुक्त सदस्य सचिव घिसिङले सम्हाले पद

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्यसचिव टंकलाल घिसिङले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन्। युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले सिंहदरबारस्थित मन्त्रालयमा घिसिङलाई शपथ गराए।मन्त्रिपरिषद्को सोमबारको बैठकले घिसिङलाई ४ वर्षका लागि सदस्यसचिव नियुक्त गरेको थियो।उनी नेपाल रग्बी संघका अध्यक्ष थिए। उनले आजै राखेपमा पनि पदभार ग्रहण गरेका छन्।नवनियुक्त सदस्यसचिव घिसिङले राष्ट्रिय टोलीको सुधारमा जोड दिने जनाउँदै अन्तरराष्ट्रिय प्रतियोगितामा नेपाललाई कसरी सफलत

हिमालयन बैंकका अध्यक्षले सम्हाले पदभार

हिमालयन बैंक Himalayan Bank Limited का नवनियुक्त अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठले पद तथा गोपनीयताको सपथ लिएका छन् । श्रेष्ठलाई नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सपथ ग्रहण गराएका हुन् ।श्रेष्ठले सपथ ग्रहणपश्चात् आजै बैंकमा पुगेर अध्यक्षको पदबहाली गरेका छन् । उनलाई बैंककका सञ्चालक समितिका सदस्य तथा प्रमुख कार्यकारी अधिकृत अशोक राणालगायतले स्वागत गरेका थिए।श्रेष्ठलाई असोज १३ गते बसेको बैंकको ४११औँ सञ्चालक समितिको बैठकले अध्यक्षमा चयन गरेको हो।श्रेष्ठ विगत १९ वर्षदेखि निरन्तर हिमालयन बैंक लिमिटेडको सञ्चालक समितिका सदस्य थिए।

शेरबहादुर तामाङले सम्हाले एमाले कार्यालय सचिवको पद

१२ वैशाख, काठमाडौं । नेकपा एमाले महाधिवेशन आयोजक कमिटी सदस्य शेरबहादुर तामाङले केन्द्रीय कार्यालय सचिवको पद सम्हालेका छन् । केन्द्रीय कार्यालय बबरमहलमा कार्यालय प्रमुख रहेका महासचिव ईश्वर पोखरेलको उपस्थितिमा पदभार ग्रहण गरेका हुन् । गएको १० वैशाखको बैठकबाट तामाङले केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी पाएका थिए । अध्यक्ष केपी शर्मा ओलीले तामाङलाई बागमती प्रदेशको सहइन्चार्जको समेत […]

क्रान्तिकारीका अध्यक्ष तामाङले सम्हाले पदभार

अखिल (क्रान्तिकारी)का नवनिर्वाचित अध्यक्ष रञ्जित तामाङले मंगलबार पदभार सम्हालेका छन् । क्रान्तिकारीको काठमाडौंमा सम्पन्न २१ औं राष्ट्रिय सम्मेलनबाट निर्वाचित अध्यक्ष तामाङले मंगलबार कार्यालय पुगी पदभार ग्रहण गरेका हुन् । उनलाई निवर्तमान अध्यक्ष नरेन्द्र न्यौपानेले निर्णय पुस्तिका हस्तान्तरण गरेर कुर्सीमा वहाल गराएका थिए ।