सिरहा– सशस्त्र प्रहरी बल नेपालले सिरहाको सीमावर्ती क्षेत्रमा ठूलो परिमाणमा अवैध सामानसहित एक मालवाहक गाडी र दुई जनालाई नियन्त्रणमा लिएको छ । जिल्लाको नवराजपुर गाउँपालिका–५ देवनगरस्थित सीमा क्षेत्रमा विशेष गस्तीका क्रममा नेपालबाट भारततर्फ अवैध रूपमा लैजान लागिएको सामान बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बल नेपाल नं ७ गण सिरहाका प्रमुख सशस्त्र […]
वीरगञ्ज– राष्ट्रिय सरसफाइ सप्ताहअन्तर्गत वीरगञ्ज महानगर र ग्रिनिसिटी सामुदायिक प्रहरी सेवा केन्द्रले आज वीरगञ्जको घण्टाघर परिसरमा बृहत् सरसफाइ गरेको छ । सङ्घीय सरकारले सप्ताहव्यापी रूपमा राष्ट्रिय सरसफाइ सप्ताह सञ्चालन गर्न अनुरोध गरेअनुसार नै यहाँ पनि सरसफाइ गरिएको हो । ग्रिनिसिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले सरसफाइ सप्ताहअन्तर्गत दिनहुँजसो सरसफाइ गर्दै आइरहेको जानकारी दिए। […]
Kathmandu. The Supreme Court has issued a directive order to the government for the development, expansion, and strengthening of the homeopathy medical system in Nepal, respecting the citizen's 'right to choose health'.A joint bench of Justices Hari Prasad Phuyal and Srikanth Paudel issued a directive order to the government to implement homeopathy in practice, not just in policy, in response to a writ filed by Dr. Khagendra Katuwal.The court has issued a directive order in the name of the government to create the necessary laws for the formation of a powerful and autonomous 'Homeopathy Medical Council', similar to the 'Ayurvedic...
Kathmandu. The 33rd Madan-Ashrit Memorial Day is being observed today in memory of the then General Secretary of CPN-UML, Jananeta Madan Bhandari, and Organization Department Chief Jivraj Ashrit. May 3, the day of the mysterious death of Madan-Ashrit, is observed every year by UML as a memorial day.This year too, UML has directed its party committees across the country to hold memorial gatherings and various creative programs in memory of the two leaders. Organized by the party center, UML leaders paid homage to Madan's statue at Madannagar, Balkhu on Sunday, remembering his contributions.Surprisingly, although three committees were formed to investigate...
चितवन– जङ्गली च्याउ खाँदा मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ । इच्छाकामना गाउँपालिका–१ कुलबाङगका दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ९ वर्षीया नमुना चेपाङ र ११ वर्षीय सञ्जय चेपाङ रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार नमुनाको जेठ १ गते मृत्यु भएको हो भने सञ्जयको शनिबार राति उपचारका […]