युट्युवबाट हट्यो मेलिनाको ‘हे दैव’ गीत

गायिका मेलिना राई र गायक किरण गजमेरको नयाँ गीत ‘हे दैव’ युट्युवबाट हटेको छ । गीतलाई चोरीको आरोप लागेपछि बुधबार युट्युवबाट हटाइएको हो ।  गीतकार भुपेन्द्र खड्काले गीत आफ्नो ‘आधा सपना’ बाट चोरी भएको दाबी गरेपछि गीत युट्युवबाट हटाइएको हो । ‘हे दैव’ गीत रमेश एमके पौडेलको रचना तथा सुवास भुसालको संगीतमा बाहिर आएको थियो ।चोरी भएको गीत भूपेन्द्रको शब्दमा २०६१ सालमा रेकर्ड भएको गीत २०६२ मा एल्बम ‘आधा सपना’ मार्फत बाहिर आएको थियो । कर्णदासको स्वर रहेको ग

सम्बन्धित सामग्री

प्रकाश सपूतको गीतबाट हट्यो ‘भद्दा’ संवाद

काठमाडौं । गायक प्रकाश सपुतले आफ्नो पछिल्लो गीत ‘जाली रुमाल फाट्यो..’ मा समावेश ‘भद्दा’ संवादलाई हटाएका छन् । गीतको भिडिओको अन्त्यमा सपूत र स्वस्तिमा खड्काबीचको संवाद विवादित बनेको थियो । हरेकजसो गीतमा ‘कन्ट्रोभर्सी’ खेप्दै आएका सपूतमाथि यस गीतलाई पनि जानाजान ‘कन्ट्रोभर्सी’ मा ल्याउन खोजेको आरोप लागेको थियो । तर, उनले तुरुन्तै आफ्नो ‘गल्ती’ सच्याएर विवादलाई […]

चोरीको आरोप लागेपछि मेलिना र किरणको स्वर रहेको गीत ‘हे दैव’ युट्युवबाट हट्यो

काठमाडौँ। चोरीको आरोप लागेपछि ‘हे दैव’ बोलको गीतको भिडियो युट्युवबाट हटेको छ। गायीका मेलिना राई र गायक किरण गजमेरको नयाँ गीत ‘हे दैव’ युट्युबबाट हटेको हो। गीतलाई चोरीको आरोप लागेपछि बुधबार युट्युवबाट हटाइएको हो। गीतकार भुपेन्द्र खड्काले गीत आफ्नो ‘आधा सपना’ बाट चोरी भएको दाबी गरेपछि गीत युट्युवबाट हटाइएको हो।

फागुन १३ बाट ‘प्रेम गीत–३’ पछि हट्यो

काठमाडौं । चलचित्र ‘प्रेम गीत–३’को रिलिज डेट सरेको छ । फागुन १३ गते प्रदर्शन हुने भनिएको चलचित्रको प्रदर्शन मिति सारिएको निर्माता सन्तोष सेनले जानकारी दिए ।  “हामीले प्रेम गीत–३ को पोष्ट प्रोडक्सनको काम नेपाल लगायत मुम्बइका दिग्गज टिमहरुबाट सम्पन्न गरेका छौं । यसको पर्दशन मिति फागुन १३ गतेलाई लच्छित गरेर विभिन्न...

कोभिड महामारीयता बार्सिलोनामा गुञ्जिएको नेपाली संगीत

२३ जेठ, बार्सिलोना । कोराना भाइरसको कारण डेढ वर्ष यता स्पेनको पर्यटकीय सहर वार्सिलोना सुनसान देखिन्थ्यो। केन्द्रीय सरकारले लगाएको कर्फ्यूका कारण मानिसहरु अति आवश्यक कामबाहेक घरभित्र नै सीमित थिए। तर तीन साताअघि संकटकाल हट्यो । कोरोनाविरुद्वको नियन्त्रण खुकुलो हुँदै गयो। योसँगै लामो समयपछि नेपाली संगीतको धुन शनिबार वार्सिलोनाको आर्के तुरिममा गुञ्जिएको छ। नेपाली गीत संगीतमा […]