लोकतान्त्रिक मूल्य, मान्यताका लागि योगदान गर्नेहरूको सम्मान हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले पञ्चायतकालको कठिन अवस्थामा लोकतान्त्रिक मूल्यमान्यताका लागि योगदान गर्नेको भूमिकाको सम्मान गरिने बताएका छन्। प्रजातान्त्रिक विचार समाजले आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको लोकतान्त्रिक योद्धा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले पञ्चायतकालमा प्रजातन्त्र पुनः स्थापनाका लागि पत्रकारिताका माध्यमबाट होमनाथ दाहाल र राजनीतिक परिवर्तनका लागि जनजागरणका माध्यमबाट कमल चित्रकारले गरेको योगदान अविस्मरणीय रहेको बताए। […]

सम्बन्धित सामग्री

‘देश विकासका लागि आत्मनिर्भर हुनुपर्छ’

काठमाडौँ- मुलुकको राजनीतिक, आर्थिक तथा कूटनीतिक क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउनका व्यक्तित्वहरूले राजनीतिक स्थायित्व, चलायमान आर्थिक गतिविधि र सुरक्षाको प्रत्याभूतिका लागि देश आत्मनिर्भर हुनुपर्ने धारणा व्यक्त गरेका छन् । एकीकृत विकास प्रणालीका पक्षमा अध्ययन, अनुसन्धान गर्ने आइआइडीएस नामक संस्थाद्वारा आज आयोजित ‘नेपालको विगत र भविष्यको आर्थिक कूटनीति’ विषयक प्रवचन कार्यक्रममा उनीहरूले राजनीतिक स्थायित्व, दिगो आर्थिक विकास, […]

सिनेमाले पनि हाम्रो जीवनमा योगदान दिन सक्छ, बाटो देखाउन सक्छ: मनिषा कोइराला

मैले पहिलेदेखि नै भन्दै आइरहेको छु, आफ्नो वरपर भएको कथा होस् या सिनेमा, त्यो आफूसँग सम्बिन्धत हुनुपर्छ। कुनै पनि सिनेमाको कथा आफ्नो माटोसँग मिल्यो भने त्यहाँ आफ्नोपन आउँछ। दुःख-सुख, मूल्यमान्यता, सोच, विचारलगायत पक्षमा सिनेमाले पनि हाम्रो जीवनमा केही योगदान दिन सक्छ, बाटो देखाउन सक्छ। सक्नुपर्छ जस्तो लाग्छ। अहिले म नेटफिल्क्सको एउटा वेबसिरिज गर्दैछु। ओटिटीबाट प्रसारण […]

कानुन सिक्ने कि सिकाउने ?

सिक्नु र सिकाउनु आफैंमा जटिल प्रक्रिया हो। यसलाई सफल पार्न दुवै पक्षको योगदान हुनुपर्छ, तादाम्यता र जागरुकता आवश्यक हुन्छ। विषयप्रति रुचि र जिज्ञासा नभए तापनि बाध्यकारी रूपमा कैयौं कुरा सिक्नु र सिकाउनुपर्ने हुन्छ। कानुनी विषय पनि यस्तै बाध्यकारी रूपमा सिक्नु र सिकाउनुपर्ने महत्वपूर्ण विषय हो। नागरिकले कानुन सिक्ने कोसिस गर्नुपर्दछ भने राज्य संयन्त्र र अन्य […]

हामी बलियो हुन लोकतन्त्रको आन्दोलनमा अझै योगदान गर्नुपर्छ : नेता भुसाल

नेकपा एमालेका नेता घनश्याम भुसालले पार्टीलाई बलियो बनाउनका लागि लोकतन्त्रको आन्दोलनमा अझै योगदान गर्नुपर्ने बताएका छन् । शुक्रबार सामाजिक सञ्जालमा लेख्दै नेता भुसालले एमालेलाई बलियो बनाउन न्याय, समानता र लोकतन्त्रको आन्दोलनमा अझै योगदान गर्नुपर्ने बताएका हुन् ।उनले लेखेका छन्, ‘नेकपा एमाले मुलुकको सर्वथा प्रभावकारी, सर्वथा बढी योगदान गरेको तथा न्याय, समानता र लोकतन्त्रको आन्दोलनमा सबैभन्दा बढी योगदान गरेको पार्टी भएकाले यो पार्टीमा आज राष्ट्रको प्रतिनिधित्व गर्ने जिम्मेवारी वोध हुनुपर्छ। अ

परिवर्तनको अर्थ

कुनैबेला कहाँ कसरी प्रस्तुत हुनुपर्छ भन्ने कला जानेका महेन्द्र कविमात्र थिएनन्, गायक र संगीतकार पनि थिए। खेलाडी थिए। साहित्य, कला, संगीतलगायत राष्ट्रनिर्माणका यावत् क्षेत्रमा योगदान गर्नेहरू राजा महेन्द्रका प्रिय थिए। उनी राष्ट्रियताका पक्षमा निर्भीक भएर ...

बन्धनको गठबन्धनमा पदकाले यसरी पड्काए पदक

बन्धन नै बन्धनमा गठन भएकाले देउवा सरकारको नाम गठबन्धन भएको हुनुपर्छ किनकि जे कुरामा पनि प्रधानमन्त्रीका अगाडि बन्धन नै बन्धन छन् ।मन्त्रिपरिषद् विस्तारदेखि संसद्को अवरोधसम्मको गाँठो फुकाउन नसकेर सरकार आफैँ बन्धनमा परेको परेकै छ । गठबन्धनका नेताहरु देशलाई योगदान गर्ने मान्छेहरु खोज्नतिर लागेका छन् । जसले देशको लागि योगदान गरे, उनीहरुलाई पदक दिनुपर्ने भयो, विभूषित गर्नुपर्ने भयो । सत्ता वरपर यतिका मान्छे छन्, सबै योगदान गरेर बल्लबल्ल यहाँ पुगेका, खुरुक्क सबैलाई पदक दिए त भइहाल्थ्यो नि, किन खोज्नु पर्यो अरु ! देश बनाउन भनेर ...