सिनेमाले पनि हाम्रो जीवनमा योगदान दिन सक्छ, बाटो देखाउन सक्छ: मनिषा कोइराला

मैले पहिलेदेखि नै भन्दै आइरहेको छु, आफ्नो वरपर भएको कथा होस् या सिनेमा, त्यो आफूसँग सम्बिन्धत हुनुपर्छ। कुनै पनि सिनेमाको कथा आफ्नो माटोसँग मिल्यो भने त्यहाँ आफ्नोपन आउँछ। दुःख-सुख, मूल्यमान्यता, सोच, विचारलगायत पक्षमा सिनेमाले पनि हाम्रो जीवनमा केही योगदान दिन सक्छ, बाटो देखाउन सक्छ। सक्नुपर्छ जस्तो लाग्छ। अहिले म नेटफिल्क्सको एउटा वेबसिरिज गर्दैछु। ओटिटीबाट प्रसारण […]