इटहरीका पूर्वमेयर चौधरी माओवादी प्रवेश

काठमाडौं। इटहरीका पूर्व मेयर द्धारिकलाल चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफनो निवास खुमलटारमा नेकपा एमालेवाट निर्वाचित पूर्व मेयर चौधरीलाई माओवादी केन्द्रमा प्रवेश गराएका हुन । उनी प्रदेश सांसदको निर्वाचन लडने बुझिएको छ ।  

सम्बन्धित सामग्री

इटहरीका पूर्वमेयर द्वारिकलाल चाैधरी माओवादी केन्द्रमा प्रवेश

काठमाण्डाै – एमाले नेता एवम् इटहरी उपमहानगरपालिका पूर्वमेयर द्वारिकलाल चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज आइतवार आफ्नै निवासमा एक कार्यक्रम गरी चौधरीलाई टीका र खादा लगाएर माओवादीमा स्वागत गर्नुभएको छ । एमालेबाट टिकट नपाउने सम्भावना देखेपछि चाैधरी माओवादी प्रवेश गर्नुभएको शंका छ । माओवादीले चौधरीलाई प्रदेश सभा सदस्यको टिकट दिने तयारी गरेको छ । चौधरी माओवादीमा प्रवेश गर्नुले निकै ठूलो अर्थ राख्ने दाबी गर्दै प्रचण्डले इटहरीको बहुचर्चित मेयरको...

सुनसरीका पूर्वमेयर द्वारिका चौधरी माओवादीमा प्रवेश

काठमाडौं – सुनसरीको इटहरी उपमहानगर पालिकाका पूर्व मेयर द्वारिक चौधरी नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । नेता चौधरीसहित नेकपा एमालेका नेता तथा कार्यकर्तालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वागत गरेका हुन् । माओवादी अध्यक्ष प्रचण्डको निजी निवास खुमलटारमा आयोजित कार्यक्रममा आइतबार बिहान चौधरीसहितका नेता माओवादी प्रवेश गरेका हुन् । देवु सदा, जयराम सदा, […]

द्वारिकलाल चौधरी माओवादी प्रवेश, प्रचण्डले गरे स्वागत

काठमाडौं । नेकपा एमालेका नेता तथा इटहरी उपमहानगरपालिकाका पूर्वमेयर द्वारिकलाल चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । उनलाई आज बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीमा स्वागत गरेका हुन् । दाहालको सचिवालयले दिएको जानकारीअनुसार उनलाई दाहालले स्वागत गरेका थिए । यसअघि एमालेमा सक्रिय चौधरी विभिन्न कारणले विवादमा तानिएका थिए ।

द्वारिकलाल चौधरी माओवादी प्रवेशका लागि काठमाडौं हिडे

इटहरी- इटहरी उपमहानगरपालिकाका पूर्वमेयर द्वारिकलाल चौधरी माओवादी केन्द्र प्रवेश गर्ने भएका छन्। नेकपा एमालेका प्रदेश समिति सदस्यसमेत रहेका चौधरीले आफू माओवादीमा प्रवेश गर्न लागेको बताएका छनु। एमालेवाट सांसदको टिकट पाउने नपाउने निश्चित नभए पछि उनी माओवादीमा प्रवेश गर्न लागेका हुन । माओवादी प्रवेश पछि प्रदेश सांसदका लागि टिकट पाउने बुझिएको छ । आईतवार माओवादी अध्यक्ष […]

इटहरी उपमहानगरका पूर्वमेयर चौधरी माओवादी केन्द्र प्रवेश गर्ने

विराटनगर : सुनसरीको इटहरी उपमहानगरपालिकाका पूर्वमेयर द्वारिकलाल चौधरी माओवादी केन्द्र प्रवेश गर्ने भएका छन्। उनी नेकपा एमालेका प्रदेश समिति सदस्यसमेत हुन्। चौधरीले आफू माओवादीमा प्रवेश गर्न लागेको सत्य भएको बताए। सांसदको टिकट पाउने नपाउने भन्ने विषय २३ गतेपछि थाहा हुने बताउँदै उनले भने, ‘तर माओवादी प्रवेश गर्न लागेको कुरा सत्य हो।’ उनी भोलि माओवादी अध्यक्ष प्रचण्डको हातको टीका लगाएर प्रवेश गर्ने तयारीमा रहेको स्रोतले जनाएको छ।