माओवादी प्रवेश गर्न काठमाडौँ हिँडेका द्वारिकालाल चौधरी भन्छन् : एमालेलाई धुलो चटाउँछु

काठमाडौँ- इटहरी उपमहानगरपालिकाका पूर्वमेयर तथा एमाले नेता द्वारिकालाल चौधरी नेकपा (माओवादी केन्द्र)मा प्रवेश गर्ने भएका छन् । एमाले सुनसरीका पूर्वअध्यक्षसमेत रहेका चौधरीले आफू माओवादी प्रवेशका लागि केहीबेर अघि काठमाडौँ हिँडेको जानकारी दिए ।  चौधरीका अनुसार उनी आइतबार बिहान माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रच...

सम्बन्धित सामग्री