वर्षासँगैको विपद्पछि १० को मृत्यु, २६ जना बेपत्ता

काठमाडौं– विपद्का घटनाहरुबाट यसवर्ष हालसम्म १० जनाको मृत्यु भएको छ । यस वर्ष मनसुन सुुरु भएसँगै विपद्का घटनाहरुबाट हालसम्म १० जनाको मृत्यु भएको हो । मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद्का घटनाबाट हालसम्म १० जनाको मृत्यु भएको जानकारी दिए । त्यस्तै ६ जना घाइते, २६ जना ब...

सम्बन्धित सामग्री

विपद्का घटनामा परी ४६ जनाको मृत्यु, २६ जना बेपत्ता

काठमाडौं– पछिल्लो ६ दिनमा देशका विभिन्न स्थानमा विपद्का घटनामा परी ४६ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयका अनुसार असोज २० देखि २५ गतेसम्मको अवधिमा उनीहरूको मृत्यु भएको हो ।  उक्त अवधिमा रेकर्ड भएका ११८ वटा विपद्का घटनामा २६ जना बेपत्ता भएका छन् भने ३७ जना घाइते भएका छन् । गृहका अनुसार बितेको ६ दिनमा […]

सिचुआन भूकम्प : ७४ को मृत्यु, २६ बेपत्ता

चीनको दक्षिणपश्चिम प्रान्त सिचुआनमा सोमबार गएको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या ७४ पुगेको छ।मंगलबार राति ९ बजेसम्मका समाचारअनुसार सो भूकम्पमा अझै २६ जना बेपत्ता छन्। मंगलबार बेलुका ९ बजेसम्म गान्जी प्रान्तमा ४० जनाको ज्यान गएको, १४ जना बेपत्ता र १७० जना घाइते भएका बताइएको छ।यान शहरमा मंगलबार अबेरसम्म ३४ जनाको मृत्यु भएको, १२ जना बेपत्ता र ८९ जना घाइते भएका शहरको आपतकालीन व्यवस्थापन ब्यूरोले जनाएको छ।सिचुआन प्रान्तको राजधानी छेन्दुमा भूकम्पका कारण लाखौं मानिस प्रभावित

सिन्धु नदीमा डुंगा पल्टिँदा २३ जनाको मृत्यु, २६ बेपत्ता

पाकिस्तानको सिन्धु नदीमा विवाहका पाहुना बोकेको डुंगा पल्टिँदा २३ जनाको मृत्यु भएको छ भने २६ जना बेपत्ता भएका छन् । स्थानीयले ४५ जनाको उद्धार गरेका छन् भने बेपत्ताको खोजी कार्य जारी रहेको छ । ओभरलोडका कारण डुंगा पल्टिएको हो । मृत्यु हुनेमा महिला र बालबालिका पनि रहेका छन् । स्रोतका अनुसार सोलाङ्गी समुदायका हुसेन कलाको […]

इन्डोनेसियामा डुङ्गा दुर्घटना, २६ जना अझै बेपत्ता

इन्डोनेसियाको सुलावेसी टापुमा रहेको मकासर स्ट्रेटमा डुङ्गा डुब्दा २६ जना बेपत्ता भएका छन् । डुङ्गामा ४३ जना सवार थिए । जसमध्ये १७ जनाको उद्धार गरिएको छ ।समाचार एजेन्सी एएफपीका अनुसार खराब मौसमका कारण डुङ्गामा इन्धन सकिएको स्थानीय अधिकारीहरूले आशंका गरेका छन्। बैंकक पोष्टका अनुसार टग बोटबाट १७ यात्रुको उद्धार गरिएको थियो । उनीहरुलाई दक्षिण सुलावेसीको […]

जापानमा डुङ्गा बेपत्ता, १० जनाको मृत्यु भएको पुष्टि

काठमाडौं– उत्तरी जापानमा हराइरहेको डुङ्गाका १० जनाको मृत्यु भएको पुष्टि भएको छ । जापानी उद्धारकर्ताहरुलाई उद्धृत गर्दै समाचार संस्था एपीले १० जनाको मृत्यु भएको पुष्टि गरेको हो । होक्काइदो टापुस्थित शिरेतोको प्रायद्वीपको तटपारी डुङ्गा बेपत्ता भएको बीबीसीले जनाएको छ । मारिनेमध्ये सातजना पुरुष तथा तीनजना महिला रहेको जनाइएको छ । २६ जना बोकेको काजु १ […]

जापानमा २६ जना पर्यटक चढेको डुङ्गा बेपत्ता

जापानको उत्तरी होकाइडो टापु नजिकै पर्यटक बोकेको डुङ्गा बेपत्ता भएको कोस्ट गार्डले जानकारी दिएका छन् । डुङ्गामा २६ जना सवार रहेको बताइएको छ । यसमध्ये २ जना जना बालबालिका र २ जना चालक दलका सदस्य रहेका थिए । स्थानीय समयअनुसार शनिबार १ बजेर १५ मिनेट जाँदा डुङ्गाले पानी पसेर समस्यामा परेको सन्देश पठाएको अधिकारीहरूले जानकारी […]

जापानमा २६ जना सवार पर्यटकीय डुङ्गा बेपत्ता

जापानको उत्तरी होकाइडो टापु नजिकै पर्यटक बोकेको डुङ्गा बेपत्ता भएको कोस्ट गार्डले जानकारी दिएका छन् । डुङ्गामा २६ जना सवार रहेको बताइएको छ । यसमध्ये २ जना जना बालबालिका र २ जना चालक दलका सदस्य रहेका थिए ।स्थानीय समयअनुसार शनिबार १ बजेर १५ मिनेट जाँदा डुङ्गाले पानी पसेर समस्यामा परेको सन्देश पठाएको अधिकारीहरूले जानकारी दिएका छन् । अधिकारीका अनुसार डुङ्गामा सवारमध्ये चार जनालाई फेला पारेको र उनीहरूलाई उपचारलाई लगिएको छ ।काजु वान नाम डुङ्गा शिरेटोको प्रायद्वीपमा ३ घण्टा लामो दृश्यावलोकनका लागि गएको

जापानको होक्काइडो नजिक २६ जना यात्रु बोकेको जहाज बेपत्ता

जापानी तटरक्षकले २६ जना सवार हराइरहेको काजु १ क्रुज जहाज भेट्टाउन नसकेको जापानी क्योडो समाचार एजेन्सीले मेरीटाइमलाई उद्धृत गर्दै उल्लेख गरेको छ । एजेन्सीका अनुसार चालक दलका दुई सदस्य र दुई बालबालिकासहित २४ जना यात्रुसवार उक्त डुङ्गा उच्च छाल र तीव्र हावाको बावजुद उत्तरी टापु होक्काइडोको पूर्वी बन्दरगाहबाट छुटेको थियो।  कोस्ट गार्डद्वारा लगभग  १६.१५ जीएटीमा सङ्कट देखिएको सङ्केत प्राप्त भएको थियो। एक हेलिकप्टर र गस्ती जहाजहरू संदिग्ध स्थानमा पठाइएको थियो । तर दुई घण्टाको खोजी पछि पनि उद्

बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या ७७ पुग्यो, २६ जना बेपत्ता

बेमौसमी वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी  ७७ जनाले ज्यान गुमाएका छन् । आज मात्रै ५० भन्दा बढीको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयको विज्ञप्तिअनुसार अहिलेसम्म २६ जना बेपत्ता छन् । कूल २२ जना घाइते छन् भने २७ घर पूर्ण क्षति भएको छ ।  सबैभन्दा बढी पाँचथरमा पहिरोमा परेर २४ को मृत्यु भएको छ । त्यसपछि इलाममा १३ र डोटीमा १२ जनाको मृत्यु भएको छ ।कालिकोटमा एक, बैतडीमा चार, डडेलधुरामा एक, बझाङमा दुई, हुम्लामा छ, सोलुखुम्बु र प्यूठानमा एक÷एक, धनकुटामा सा

बाढी, पहिरो र डुबानबाट देशभर ७७ जनाको मृत्यु, २६ बेपत्ता, २२ घाइते

अविरल वर्षाका करण बाढी, पहिरो र डुबानबाट देशभर ७७ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । २६ जना बेपत्ता र २२ जना घाइते भएको मन्त्रालयले जानकारी दिएको छ । सरकारले...