विपद्का घटनामा परी ४६ जनाको मृत्यु, २६ जना बेपत्ता

काठमाडौं– पछिल्लो ६ दिनमा देशका विभिन्न स्थानमा विपद्का घटनामा परी ४६ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयका अनुसार असोज २० देखि २५ गतेसम्मको अवधिमा उनीहरूको मृत्यु भएको हो ।  उक्त अवधिमा रेकर्ड भएका ११८ वटा विपद्का घटनामा २६ जना बेपत्ता भएका छन् भने ३७ जना घाइते भएका छन् । गृहका अनुसार बितेको ६ दिनमा […]