स्थानीय पाठ्यक्रमको स्वरूप

राज्यले विद्यालय शिक्षालाई स्थानीय तह अन्तर्गत रहने व्यवस्था गरेको छ । शिक्षाको नयाँ संरचना अन्तर्गत कक्षा ८ सम्मको शिक्षालाई आधारभूत शिक्षा भनिएको छ भने कक्षा ९ देखि १२ सम्मलाई विद्यालय शिक्षा । यसको साथै १ देखि ८ कक्षासम्मको १०० पूर्णाङ्कको पाठ्यपुस्तक निर्माण गरी पठनपाठन गर्न पाउने अधिकार पनि स्थानीय तहलाई हस्तान्तरण गरिएको छ । स्थानीय तहमा पाठ्यक्रम निर्माण गर्दा के कस्ता विषय वस्तु छनोट गर्ने भन्ने विषयमा अध्ययन, अनुसन्धान, विचा

सम्बन्धित सामग्री

कालीगण्डकीको प्राकृतिक स्वरूप नासिदै

बेनी : धार्मिक एवं सांस्कृतिक रूपमा पवित्र शालिग्राम पाइने विश्वकै एकमात्र नदी कालीगण्डकीको प्राकृतिक स्वरूप पछिल्ला केही वर्षयता नासिदै गएको छ।बहुचर्चित कालीगण्डकी करिडोरअन्तर्गतको बेनी–जोमसोम–कोरला सडकखण्डको स्तरोन्नति थालिएसँगै सडक विस्तार गर्ने क्रममा निस्किएका ढुङ्गा, माटो, गेगर र सडककै कारण वर्षेनि बाढीपहिरोले गर्दा पवित्र नदी कालीगण्डकीको मौलिक स्वरूपमा परिवर्तन आएको वातावरण संरक्षणकर्मीहरूले बताएका छन्।हिमालपारीको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने उक्त ७६ किलोमिट

लोप हुँदै होलीका परम्परागत शैली र स्वरूप

होलीको परम्परागत स्वरूप र शैली लोप हुँदै जाँदा आगन्तुक होली देखिन थालेको र प्रदर्शनमा होली सीमित हुन थालेकोमा चिन्ता व्यक्त गरिएको छ।...

दलहरूको घोषणापत्र : शासकीय स्वरूप र निर्वाचन प्रणालीमाथि प्रश्न

नेपालको शासकीय स्वरूप र निर्वाचन प्रणाली फेर्ने विषय दलहरुले जोडतोडका साथ आफ्नो घोषणापत्रमा समेटेका छन् । आगामी मंसिर ४ गतेको चुनावलाई लक्षित गर्दै घोषणापत्र सार्वजनिक गर्ने क्रममा दलहरुले शासकीय स्वरूप र निर्वाचन प्रणाली फेर्ने विषयलाई प्राथमिकतामा राखेका हुन् ।नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीले शासकीय स्वरूप र निर्वाचन प्रणाली फेर्ने विषय उठाएका छन् । नेकपा एकीकृत समाजवादी पार्टीले निर्वाचन प्रणालीमा सुधार गर्ने विषयलाई उठाएको छ । तर, संसदका दुई ठुला दल नेकपा एमाले र नेपाली

टुकुचाको भूमिगत स्वरूप राणाकालमै : जलाधारविज्ञ

काठमाडौं महानगरपालिकाले बिहीबार हात्तीसारस्थित जय नेपाल सिनेमा हल क्षेत्रमा उत्खनन गरेको टुकुचाको भूमिगत स्वरूप राणाकालमै रहेको तथ्य भेटिएको छ । करिब १३० वर्षअघि तत्कालीन प्रधानमन्त्री वीरशमशेर राणाले बनाएको पानी बग्ने उक्त गुम्बजको संरक्षणमा सरोकारवालाले ध्यान दिनुपर्ने विज्ञहरू बताउँछन् ।'एक सय वर्षभन्दा अगाडिको यो संरचना  अहिलेका विद्यार्थीका लागि अध्ययनको विषय बन्नेछ,' जलाधारविज्ञ मधुकर उपाध्याय भन्छन्, 'परम्परागत तरिकाबाट बज, चुनालगायत सामग्रीले जोडेर बनाइएको यस्तो संरचना ज

एभरेष्ट बैंकद्वारा भिसा डेबिट कार्डको स्वरूप परिवर्तन

एभरेष्ट बैंकले आफ्नो भिसा डेबिट कार्डको स्वरूप परिवर्तन गरेको छ। नयाँ स्वरूप भएको कार्ड कन्ट्याक्टलेस भएको बैंकले जनाएको छ।...

काठमाडौंमा सार्वजनिक शौचालयको स्वरूप फेरिंदै

काठमाडौं । काठमाडौं उपत्यकामा सार्वजनिक शौचालयको स्वरूप फेरिंदै गएकाे छ । उपत्यकामा रहेका सार्वजनिक शौचालयको स्वरूप कस्तो कल्पना गर्नुहुन्छ ? न सफासुग्घर, न पानीको व्यवस्था, उल्टै रोगको संक्रमण बढ्ने एउटा अव्यवस्थित संरचना रहेकाे छ । अब त्यसो होइन, सार्वजनिक शौचालय लोभ लाग्दा बन्न थालेका छन् । ती शौचालय प्रयोग गरेपछि तपाईंमा बेग्लै ताजगी आउने देखिएकाे […]

राप्रपाद्वारा शासकीय स्वरूप र निर्वाचन प्रणालीमा सुधारको माग

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले शासकीय स्वरूप र निर्वाचन प्रणालीमा सुधारको माग गरेको छ । आज (बिहीबार) धुलिखेलमा सम्पन्न केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र अभिभावकीय संस्थाका रूपमा राजा रहने गरी शासकीय स्वरूप परिवर्तनको माग गरेको हो । ‘भ्रष्टाचार र अस्थिरताको अन्त्यका लागि वर्तमान शासकीय स्वरूप र निर्वाचन प्रणालीमा सुधार गरी पूर्ण समानुपातिक […]

कोरोना सङ्क्रमणले गर्दा बारको आन्दोलनको स्वरूप फेरियो

काठमाडौं । नेपाल बार एसोसिएसनले आफ्नो आन्दोलनको स्वरूप परिवर्तन गरेको छ । प्रधानन्यायाधीशको राजीनामा माग गर्दै सर्वोच्च अदालत परिसरमा भौतिक रूपमै धर्ना र विरोधका कार्यक्रम गर्दै आएको एसोसिएसनले कोरोना सङ्क्रमणको दर बढ्दै गएको परिस्थितिलाई ध्यानमा राख्दै आन्दोलनको स्वरूप परिवर्तन गरेको हो ।‘प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको बहिर्गमन नहुँदा न्यायपालिकाका कतिपय नियमित कार्यहरू पनि प्रभावित हुन गएका छन्,’ एसोसिएसनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘न्यायपालिकालाई स्वतन्त्र र न

एमाले विधान अधिवेशनबाट भावी नेतृत्वको स्वरूप निर्धारण

एमाले विधान महाधिवेशनले भावी नेतृत्वको स्वरूप निर्धारण गर्ने देखिएको छ। दसाैं महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुनेछ। त्यसअघि विधान महाधिवेशन बोलाइएको छ।...

कोरोनाको नयाँ स्वरूप : बेलायतमा डेढ महिना लकडाउन

कोरोना भाइरसको नयाँ स्वरूप अनियन्त्रित ढंगले फैलिएपछि बेलायतमा सोमबारदेखि डेढ महिना लकडाउनको घोषणा भएको छ । प्रधानमन्त्री बोरिस जोनसनले २०२१ मार्चसम्म कडा लकडाउन भएको घोषणा गरेका हुन् । उनले सबैलाई लकडाउन अवधिमा...