चर्नोबिल परमाणु संयन्त्रलाई रुसी सेनाले युक्रेनलाई सुम्पियो

 अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (IAEA) ले युक्रेनले उनीहरूलाई रुसी सेनाले चेर्नोबिल आणविक प्लान्ट छोडेको बताएको जानकारी दिएको छ । IAEAले रुसको सेनाले चेर्नोबिल परमाणु संयन्त्रको नियन्त्रण युक्रेनका कर्मचारीलाई सुम्पिएको बताएको छ ।संयन्त्रमा रहेका कर्मचारीले त्यहाँ कोही बाहिरी व्यक्ति नभएको बताएका छन् । यद्यपि, IAEA ले यसको पुष्टि भने गर्न नसकिने बताएको छ ।रुसको सेनाले युद्धको सुरुवातमा चेर्नोबिल परमाणु संयन्त्रको नियन्त्रण आफ्नो हातमा लिएको थियो ।यद्यपि, संयन्त्रको सञ्चालनका

सम्बन्धित सामग्री

विश्वमा परमाणु आक्रमणको खतरा कति छ ?

गत जून महिनामा रुसी राष्ट्रपति भ्लादमिर पुटिनले परमाणु हतियारहरुको पहिलो खेप बेलारुसमा तैनाथ गर्नका लागि पठाइएको घोषणा गरे । युक्रेन युद्धको सुरुवातदेखि नै पुटिनले परमाणु हतियारहरुको प्रयोग गर्ने धम्की दिइरहेका थिए । तर बेलारुसमा परमाणु हतियारको तैनाथी यस दिशामा पहिलो कदम मानिएको छ । ती परमाणु हतियार बेलारुसमा युक्रेनको सीमाक्षेत्रमा तैनाथ गरिँदैछ जहाँबाट नेटोका सदस्यहरु […]

पुटिनले किन पठाए बेलारुसमा परमाणु हतियार ?

बेलारुसकी निर्वासित नेतृ स्वेतलाना तिखानोभ्स्कायाले बेलारुसलाई परमाणु हतियार प्रदान गर्ने रुसी कदम खतरनाक रहेको चेतावनी दिएकी छिन् । हालै बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोले परमाणु हतियार बोक्ने मिसाइल तथा परमाणु बमको पहिलो खेप रुसबाट आफ्नो मुलुक बेलारुस आइपुगेको पुष्टि गरेका छन् । राष्ट्रपतिको उक्त भनाइ लगत्तै स्वेत्लानाले रुसी परमाणु हतियार बेलारुसमा एक पागल तानाशाहको हातमा दिनु […]

रूसद्वारा युक्रेनी परमाणु केन्द्र नियन्त्रणमा

किभ : रूसले शुक्रबार युक्रेनी परमाणु केन्द्र नियन्त्रणमा लिएको छ। यो परमाणु केन्द्र युरोपकै सबैभन्दा ठूलो रहेको पनि अधिकारीले जानकारी दिएका छन्।आक्रमणका लागि युक्रेन आएका रूसी सुरक्षाकर्मीले परमाणु केन्द्रमा बम प्रहार गरेका थिए। बम आक्रमणका कारण परमाणु केन्द्रमा आगलागी समेत भएको थियो।  त्यसपछि उनीहरूले त्यसलाई नियन्त्रणमा लिएका हुन्।रूसी सैनिकले जापोरिज्या परमाणु केन्द्र कब्जामा लिएको युक्रेनी निकायले पुष्टि गरेका हुन्। रूसी आक्रमणका कारण उक्त केन्द्रस्थित एउटा पाँचतले भवनमा आगो ल

युक्रेनी परमाणु केन्द्र रुसको कब्जामा

काठमाडौं- युक्रेनमाथी आक्रमण गरिरहेको रुसले शुक्रबार युक्रेनको परमाणु केन्द्र नियन्त्रणमा लिएको छ । यो परमाणु केन्द्र युरोपकै सवैभन्दा ठूलो रहेको पनि सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । आक्रमणका लागि युक्रेन आएका रुसी सुरक्षाकर्मीहरुले परमाणु केन्द्रमा बम प्रहार गरेका थिए । बम आक्रमणका कारण परमाणु कोन्द्रमा आगलागी समेत भएको थियो । त्यसपछि उनीहरुले त्यसलाई नियन्त्रणमा लिएका हुन […]

भारतमा भन्दा पाकिस्तानमा बढी परमाणु हतियार

एजेन्सी।दक्षिण एसियाली मुलकहरुमध्ये भारतमा भन्दा बढी पाकिस्तानसँग बढी आणविक हतियार रहेको तथ्यांक बाहिर आएको छ।परमाणु हतियारमाथि निगरानी राख्ने संस्था सिप्रीका अनुसार भारतभन्दा यो क्षेत्रमा उसका प्रतिस्पर्धी राष्ट्र चीन र पाकिस्तान परमाणु हतियारमा अघि छन्। चीनसँग ३५० परमाणु हतियार छन् भने पाकिस्तानसँग १६५ र भारतसँग १५६ परमाणु हतियार छन्। चीनले गत एक वर्षमा मात्रै ३० वटा परमाणु हतियार बनाएको छ।

परमाणु बमको संख्या घट्दैः विश्वका नौ देशसँग १३ हजार ८० परमाणु बम

एजेन्सी।परमाणु हतियारमाथि निगरानी राख्दै आएको अन्तर्राष्ट्रिय संस्था सिपरीको अध्ययनले विश्वमा परमाणु बमको संख्या घटेको देखाएको छ। यो वर्ष चीन,रुस,अमेरिका,बेलायत, फ्रान्स,भारत,पाकिस्तान,इजरायल र उत्तर कोरियासँग १३ हजार ८० वटा परमाणु बम छन्। सन् २०२० विश्वमा परमाणु बमको संख्या १३ हजार ४०० रहेको थियो। परमाणु बमको संख्या घटे पनि तत्काल प्रयोग सकिने गरी तयारी अवस्थमा राखिएका परमाणु हतियारको संख्या भने बढेको छ।

घटेन महाविनाशक परमाणु बम निर्माण शृंखला

एजेन्सी। गत वर्ष चीनले ३० र पाकिस्तानले पाँच नयाँ परमाणु बम बनाए। २०२० को तुलनामा २०२१ मा यस्ता बम निर्माणको संख्या घटे पनि तत्कालै प्रयोग गर्ने परमाणु बम भने अत्यन्तै धेरै बन्यो। परमाणु हतियार सम्पन्न अमेरिका, रुस, बेलायत, फ्रान्स, चीन, भारत, पाकिस्तान, इजरायल र उत्तर कोरियासँग कुल १३,०८० परमाणु बम थुपारेर राखेको सिप्री(परमाणु हतियार निगरानी गर्ने अन्तर्राष्ट्रिय संस्था)ले बताएको छ।