काठमाडौँ– काठमाडौँको वीर अस्पतालमा भेटिएकी ललितपुरकी ५७ वर्षीया केसरी सिहं निक्कै प्रसन्न मुद्रामा थिइन् । क्यान्सर वाडको प्रतिक्षाकक्षमा बसेकी सिहंको हातमा एउटा फाइल थियो । त्यो फाइलमा क्यान्सरको अपडेट थियो । ‘४ वर्ष पहिले क्यान्सर देखियो, अहिले निको भयो,’ उनले भनिन्, ‘डरलाग्दो रोग भनेर सुरुमा निकै डराएँ, अहिले स्वस्थ छु, रोगले छोडिसक्यो ।’ ‘सुरुमा निजी […]