काठमाडाैँ – राेजगारीका लागि क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ। पक्राउ पर्नेमा धनकुटास्थायी घर भइ हाल काठमाडाैँकाे भिमसेनगोला बस्ने ३८ वर्षीय शान्तकुमार देवान रहेका छन्। उनले राेजगारिका लागि क्रोएसिया पठाइदिन्छु र राम्राे काम लगाइदिन्छु भन्दै गाेकुल भण्डारीसँग दुई लाख रुपैयाँ ठगी गरेका थिए। वर्किङ भिषामा क्रोएसिया जानको लागि प्रतिव्यक्ति […]