फिल्म ‘परदेशी २’को ‘के वर मागी फर्क्यौ’ गीतको भिडियोमा प्रकाश र केकीको जोडी

काठमाडौं : प्रकाश सपुत र केकी अधिकारीको मुख्य भूमिका रहेको फिल्म ‘परदेशी २’को ‘के वर मागी फर्क्यौ’ गीत सार्वजनिक भएको छ। काठमाडौंमा आयोजित कार्यक्रमबिच गीतको भिडियो सार्वजनिक गरिएको हो। रमेश पौडेलको शब्द, नारायण रायमाझीको संगीत रहेको गीतमा निशान भट्टराईको स्वर सुन्न सकिन्छ। यस गीतको भिडियोमा प्रकाशका साथै केकीको अभिनय देख्न…

सम्बन्धित सामग्री

दोस्रो साता पनि ‘परदेशी २’को सुखद कमाइ

काठमाडौं । प्रकाश सपुत र केकी अधिकारी स्टारर ‘परदेशी २’ले दोस्रो सातामा पनि दर्शकको साथ पाइरहेको छ । बुधबार प्रदर्शनको १३ औं दिनमा फिल्मले प्राप्त गरेको शोज संख्या अनुसार अकुपेन्सी पनि सुखद देखिएको छ । फिल्मले पहिलो साता घरेलु बक्स अफिसमा राम्रो व्यापार गरेको दाबी निर्माताको छ । निर्माता राजेश वंशलले दोस्रो सातामा पनि फिल्मले […]

हलमा लागे परदेशी २, कौसीद र बसेन्जी

काठमाडौं । शुक्रबार तीन नयाँ नेपाली फिल्म रिलिज भएका छन् । भिन्न जनराका यी फिल्मलाई दर्शकले रुचिअनुसार हेर्न सक्नेछन् । जसमा सामाजिक कथावस्तुमा बनेका ‘परदेशी २’ र ‘कौसीद’ तथा हरर-थ्रिलर ‘बसेन्जी’ छन् । ‘परदेशी २’ आठ वर्षअघि रिलिज भएको ‘परदेशी’को दोस्रो श्रृंखला हो । गायक तथा संगीतकार समेत रहेका नारायण रायमाझी निर्देशित यो फिल्मले विदेशिन […]

चलचित्र ‘परदेशी २’ असोज २६ गतेबाट प्रदर्शनमा

काठमाडौं । चलचित्र ‘परदेशी २’ यही असोज २६ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै असोज २६ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको चलचित्रको बारेमा जानकारी गराइएको हो । पत्रकार सम्मेलनमा बोल्दै अभिनेत्री वर्षा शिवाकोटीले चलचित्र ‘परदेशी २’ को प्रदर्शन मिति नजिकिँदै गर्दा नर्भस भएको बताइनन् । उनले चलचित्रलाई धेरै दर्शकले […]

‘परदेशी २’ वर्तमान समाजको जल्दोबल्दो कथा होः प्रकाश सपुत

काठमाडौं, २० असोज । चर्चित गायक एवं चलचित्र परदेशी–२ का अभिनेता प्रकाश सपुतले चलचित्रले देशको वर्तमान अवस्थाको यथार्थ चित्रण गरेको दाबी गरेका छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्देै उनले परदेशी २ ले विदेश जाने मोह, परदेशमा भोग्नु पर्ने पीडादेखि रित्तिएको गाउँको कथालाई समेटेको बताए । […]

प्रकाश सपुतको गृहजिल्ला बागलुङमा ‘परदेशी २’ को प्रिमियर

काठमाडौं । प्रकाश सपुत र केकी अधिकारीको शीर्ष भूमिका रहेको फिल्म ‘परदेशी २’ को शुक्रबार प्रिमियर गरिएको छ । अभिनेता तथा गायक सपुतको गृहजिल्ला बागलुङस्थित बीएसआर मुभिजमा फिल्म प्रिमियर गरिएको हो । निर्देशक नारायण रायमाझी, कलाकारहरु प्रकाश र केकीसहित सञ्चारकर्मीको उपस्थितिमा फिल्मको प्रथम प्रदर्शनी गरियो । प्रिमियरअघि ‘परदेशी २’ को टिमलाई स्थानीय लोकतान्त्रिक चोकबाट बागलुङ […]

परदेशी २ सँगै कौसिद पनि आउँदै

काठमाडौं । यो वर्षको दशैंलाई लक्षित गरेर अर्को चलचित्र ‘कौसिद’ पनि रिलिज हुने भएको छ । यस अघि यही मितिमा चलचित्र परदेशी २ रिलिजको घोषणा गरिएको थियो । सोमबार निर्माण पक्षले चलचित्र कौसिदको ट्रेलर रिलिज गर्दै यो चलचित्रलाई यही २६ असोजमा रिलिज गर्ने घोषणा गरेको हो । ऋचा शर्मा र भोलाराज सापकोटा अभिनित चलचित्र कौसिदको […] The post परदेशी २ सँगै कौसिद पनि आउँदै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

‘परदेशी २’को रिलिज मिति पछि सर्‍यो, अब फागुन ५ मा आउने

काठमाडौं । नारायण रायमाझी निर्देशित फिल्म ‘परदेशी २’को रिलिज मिति पछि सरेको छ । असोज १४ गते रिलिज हुने भनिएको फिल्म अब फागुन ५ गतेबाट प्रदर्शनमा आउने निर्माता राजेश वंशलले जानकारी दिए । उनले वितरक, हल सञ्चालक र फिल्मकर्मीहरुसँगको सल्लाहमा ‘परदेशी २’लाई फागुनमा ल्याउने निर्णय गरिएको बताए । फिल्मको केही प्राविधिक काम बाँकी नै रहेको […]

प्रकाश सपुतको डेब्यू फिल्म ‘परदेशी २’को टिजर सार्वजनिक

काठमाडौं । फिल्म ‘परदेशी २’ को टिजर सार्वजनिक भएको छ । फिल्म ‘परदेशी’को दोस्रो श्रृंखला ‘परदेशी २’को प्रदर्शन मिति घोषणासँगै टिजर सार्वजनिक गरिएको छ । फिल्म ‘परदेशी २’ लाई आगामी असोज १४ गतेदेखि सिनेमा हलहरूमा प्रदर्शन गरिने छ । चर्चित लोकगायक प्रकाश सपुतले अभिनेताको रूपमा यस फिल्मबाट डेब्यू गर्दैछन् । अध्ययनका लागि अमेरिका गएका एक […]

दशैंमा ‘परदेशी-२’ रिलिज हुने

काठमाडौं: ‘परदेशी २' आगामी दशैंमा प्रदर्शन हुने पक्का भएको छ। बुधबार फिल्मको फष्टलुक पोष्टर सार्वजनिक गर्दै दशैंमा फिल्म प्रदर्शन गर्ने घोषणा गरिएको हो। सार्वजनिक पोष्टरमा फिल्ममा मुख्य भूमिकामा रहेका प्रकाश सपूत, दीलिप रायमाझी, प्रशान्त तामाङ, केकी अधिकारी र वर्षा शिवाकोटीलाई देख्न सकिन्छ। नारायण ईन्टरनेशनल प्रा.लिको ब्यानरमा बनेको फिल्ममा राजेश वंशल र…

‘परदेशी २’ आगामी वर्षको दसैंमा

काठमाडौं । नारायण रायमाझीको निर्देशन रहेको फिल्म ‘परदेशी २’ नयाँ वर्षको (२०७८)को दसैंमा प्रदर्शनमा आउने भएको छ । वितरकसँगको छलफलपछि फिल्मको प्रदर्शन मिति अर्को वर्षको दसैं तय भएको निर्देशक नारायण रायमाझीले बताए । फिल्मको कथा दशैंको परिवेशसँग जोडिएकाले प्रदर्शन मिति पनि दसैंलाई रोजिएको रायमाझीको भनाई रहेको छ । कोरोनाको कहर अगाडि छायाँकन सुरु भएको फिल्मको लकडाउनको समय ५० प्रतिशत मात्र छायाँकन सकिएको थियो । अहिले फेरि सुरु भएको फिल्मको छायाँकन अझै सकिएको छैन । पोखरा, पाल्पा, च