‘परदेशी २’ आगामी वर्षको दसैंमा

काठमाडौं । नारायण रायमाझीको निर्देशन रहेको फिल्म ‘परदेशी २’ नयाँ वर्षको (२०७८)को दसैंमा प्रदर्शनमा आउने भएको छ । वितरकसँगको छलफलपछि फिल्मको प्रदर्शन मिति अर्को वर्षको दसैं तय भएको निर्देशक नारायण रायमाझीले बताए । फिल्मको कथा दशैंको परिवेशसँग जोडिएकाले प्रदर्शन मिति पनि दसैंलाई रोजिएको रायमाझीको भनाई रहेको छ । कोरोनाको कहर अगाडि छायाँकन सुरु भएको फिल्मको लकडाउनको समय ५० प्रतिशत मात्र छायाँकन सकिएको थियो । अहिले फेरि सुरु भएको फिल्मको छायाँकन अझै सकिएको छैन । पोखरा, पाल्पा, च