पोर्चुगललाई हराउँदै मोरक्को सेमिफाइनलमा प्रवेश

काठमाडौँ – कतारमा जारी फिफा विश्वकप फुटबलमा मोरक्को सेमिफाइनलमा प्रवेश गरेको छ । अल थुमामा स्टेडियममा शनिबार राति भएको खेलमा पोर्चुगललाई १ – ० ले हराउँदै मोरक्को पहिलाे पटक सेमिफाइनमा प्रवेश गरेको हो । यससँगै मोरक्को विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी टोली बनेको छ। मोरक्कोका लागि खेलको ४२ औं मिनेटमा यौसुफ एन नेसिरीले गरेको गोल […]

सम्बन्धित सामग्री

विश्वकप फुटबल : ऐतिहासिक जितमा मोरक्कोको खुसी, तस्वीरहरू

काठमाडौँ : मोरक्को विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। शनिवार राति भएको खेलमा पोर्चुगललाई १-० ले हराउँदै मोरक्को अन्तिम चारमा पुगेको हो।खेलको पूर्वार्धमा नै मोरक्कोले एक गोल गरेको थियो। मोरक्कोका एन नेसरीले ४२ औँ मिनेटमा एक गोल गरेका थिए। यह्या अतिअतको पासलाई सदुपयोग गर्दै उनले ‘हेड’मार्फत गोल गरेका थिए। यो गोलसँगै नेसरी विश्वकपको इतिहासमा मोरक्कोका तर्फबाट सबैभन्दा बडी गोल गर्ने खेलाडी बनेका छन्।समग्रमा योपटक मोरक्कोले ३६ वर्षपछि इतिहास दोहोर्‍याउँदै नयाँ इतिहास बना

फ्रान्स र मोरक्को विश्वकप फुटबलको सेमिफाइनलमा

काठमाडौं । साविक विजेता फ्रान्स र मोरक्को कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् । शनिबार राति भएको अन्तिम क्वार्टरफाइनल खेलमा फ्रान्सले इंग्ल्याण्डलाई तथा मोरक्कोले पोर्चुगललाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेका हुन् । अन्तिम क्वाटरफाइनलमा फ्रान्सले इंग्ल्यान्डलाई २–१ ले हराएको थियो । फ्रान्सका लागि ओरेलिएन चुवामेनी र ओलिभर जिरुडले एक एक गोल गरे । […]

विश्वकप फुटबल : पोर्चुगललाई हराउँदै मोरक्को सेमिफाइनलमा

काठमाडौँ : मोरक्को विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। शनिवार राति भएको खेलमा पोर्चुगललाई १-० ले हराउँदै मोरक्को अन्तिम चारमा पुगेको हो।खेलको पूर्वार्धमा नै मोरक्कोले एक गोल गरेको थियो। मोरक्कोका एन नेसरीले ४२ औँ मिनेटमा एक गोल गरेका थिए। यह्या अतिअतको पासलाई सदुपयोग गर्दै उनले ‘हेड’मार्फत गोल गरेका थिए। यो गोलसँगै नेसरी विश्वकपको इतिहासमा मोरक्कोका तर्फबाट सबैभन्दा बडी गोल गर्ने खेलाडी बनेका छन्।समग्रमा योपटक मोरक्कोले ३६ वर्षपछि इतिहास दोहोर्‍याउँदै नयाँ इतिहास बनाएको छ

पोर्चुगललाई हराउँदै मोरक्को सेमिफाइनलमा

कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत क्वाटरफाइनलमा पोर्चुगललाई हराउँदै मोरक्को सेमिफाइनलमा प्रवेश गरेको छ।...

पोर्चुगललाई हराउँदै मोरक्को सेमिफाइनलमा

पोर्चुगललाई पराजित गर्दै मोरक्को सेमिफाइनलमा प्रवेश गरेको छ । मोरक्कोले पहिलो हाफमा गरेको एक मात्र गोल खेलमा निर्णायक बन्यो ।क्वार्टरफाइनल खेलको ४२ औँ मिनेटमा युसेफ एन नेसरीले गोल गर्दै मोरक्कोकालाई अग्रता दिलाएका थिए । योसँगै नेसरी विश्वकपमा मोरक्कोका लागि सर्वाधिक गोलकर्ता बनेका छन् । उनले हालसम्म प्रतियोगितामा ३ गोल गरेका छन् ।त्यसपछि कुनै पनि टोलीले गोल गर्न सकेन र मोरक्को विश्वकपमा पहिलोपटक सेमिफाइनलको यात्रा तय गर्न सफल भयो । खेलको इन्जुरी समयमा वालदि चेडिराले रातोकार्ड खाएपछि मोरक्को १० ख

पोर्चुगललाई हराउँदै मोरक्को सेमिफाइनलमा

एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तर्गत क्वाटरफाइनलमा पोर्चुगललाई हराउँदै मोरक्को सेमिफाइनलमा प्रवेश गरेको छ । अल थुमामा रंगशालामा १-० को जित दर्ता गर्दै मोरक्को विश्वकपको अन्तिम चारमा प्रवेश गर्ने पहिलो अफ्रिकी राष्ट्र बनेको छ । निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा दुवै टोलीले गोलको अवसर सिर्जना गरे । बल पोसेसनमा पोचुगलले पकड जमाएपनि मोरक्कोले काउन्टर […]