विश्वकपमा मोरक्कोको ऐतिहासिक जित, पोर्चुगललाई हराउँदै सेमिफाइनलमा, सकियो रोनाल्डो युग

मोरक्को कतारमा जारी विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको खेलमा पोर्चुगललाई १–० ले पराजित गर्दै मोरक्को पहिलो पटक सेमिफाइनलमा पुगेको हो ।