एफए कप : रोमाञ्चक खेलमा सिटीलाई हराउँदै लिभरपुल फाइनलमा

काठमाडौं - चिरपरिचित म्यानचेस्टर सिटीलाई ३–२ अन्तरले पराजित गर्दै  लिभरपुल एफए कपको फाइनलमा प्रवेश गरेको छ । शनिबार वेम्बली रंगशालामा प्रिमियर लिगको शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीमाथि जित निकाल्दै सात पटकको च्याम्पियन लिभरपुल १० वर्षपछि उपाधी नजिक रहेको छ। । सन् २०१२ पछि लिभरपुल एफ...

सम्बन्धित सामग्री

एफए कप : लिभरपुलसँग आर्सनल पराजित

काठमाडौँ– एफए कप फुटबलमा लिभरपुलले आर्सनललाई हराएको छ । गएराति भएको खेलमा लिभरपुलले आर्सनललाई २–० गोलले हराएको हो । लिभरपुलका लागि लुइस डिआजले एक गोल गरेका थिए । एक गोल भने आर्सनलबाट आत्मघाती स्वरुप प्राप्त भएको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ८०औँ मिनेटमा आर्सनलका जाकुव विविओरले आत्मघाती गोल गरेपछि लिभरपुल […]

चेल्सीलाई हराउँदै लिभरपुल एफए कप च्याम्पियन

एजेन्सी – मर्सिसाइड क्लब लिभरपुल एफए कपको च्याम्पियन बनेको छ । टाइब्रेकरमा गोलरक्षक एलिसन बेकर नायक बनेपछि प्रिमियर लिग क्लब चेल्सीलाई ६–५ ले पराजित गर्दै लिभरपुल च्याम्पियन बनेको हो । वेम्वली स्टेडियममा शनिबार राति भएको खेलको निर्धारित र थप गरिएको अतिरिक्त समयमा कुनै गोल निस्कन नसकेपछि टाइब्रेकरमा लिभरपुलले बाजी मारेको हो । लिभरपुलका जेम्स मिल्नर, […]

लिभरपुल र चेल्सी एफए कप उपाधिका लागि खेल्दै

एजेन्सी – विश्व फुटबलकै प्रतिष्ठित प्रतियोगित मानिने एफए कपको १ सय ४१ औं संस्करणको फाइनलमा लिभरपुल र चेल्सी भिड्दैछन् । खेल वेम्बली रंगशालामा नेपाली समयअनुसार रातको ९:३० बजे हुनेछ । फेब्रुअरीमा भएको लिग कपको फाइनलमा चेल्सीलाई हराएको लिभरपुल यो सिजन चार उपाधि जित्ने दौडमा छ । हालसम्म ८ पटक एफए कपको उपाधि जितेको चेल्सी लगातार […]

सिटीलाई हराउँदै लिभरपुल एफए कप फुटबलको फाइनलमा

काठमाण्डाै - लिभरपुल एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । वेम्बली मैदानमा हिजो भएको सेमिफाइनलमा म्यानचेस्टर सिटीलाई ३–२ गोलले हराउँदै लिभरपुल उपाधि नजिक पुगेको हो । लिभरपुलका साडियो मानेले दुई र इब्राहिमा कोनाटेले एक गोल गरे । सिटीका ज्याक ग्रेलिस र बेर्लेनान्डो सिल्भाले एक/एक गोल फर्काए । अब लिभरपुलले उपाधिका लागि चेल्सी र क्रिस्टल प्यालेसबीचको विजेतासँग खेल्नेछ । चेल्सी र क्रिस्टल प्यालेसबीचको खेल आज राति सवा नौ बजे वेम्बलीमा हुनेछ ।

एफए कप सेमिफाइनल : वेम्बली रोमाञ्चक प्रतिस्पर्धा

२ वैशाख, काठमाडौं । इंग्लिस फुटबल समर्थकका लागि यो हप्ता एफए कप सेमिफाइनलको हप्ता हो । सेमिफाइनलमा शनिबार म्यानचेस्टर सिटी र लिभरपुल तथा आइतबार चेल्सी र क्रिस्टल प्यालेसबीच प्रतिस्पर्धा हुँदै छ । यो दुवै प्रतिस्पर्धा वेम्बलीमा हुने छ । प्रिमियर लिगमा अघिल्लो आइतबार बराबरीमा रोकिएका म्याचेस्टर सिटी र लिभरपुलले ६ दिनपछि शनिबार एफए कपको फाइनल […]

एफए कप: चेल्सी र लिभरपुल क्वाटरफाइनलमा

लन्डन । इंग्लिस महारथी क्लबद्वय चेल्सी र लिभरपुल एफए कपको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । स्ट्राइकर रोमेलु लुकाकुको निर्णायक गोलमा चेल्सीले बुधबार लुटन टाउनमाथि ३-२ को जितसहित अन्तिम आठ पक्का गरेको हो । खेलअघि मात्र चेल्सीका मालिक रोमन अब्रामोबिचले क्लब बिक्री गर्न लागेको जनाएका थिए । अब्रामोचिले क्लबलाई राम्रो हुने भन्दै बिक्री गर्न लागेको जनाएका […] The post एफए कप: चेल्सी र लिभरपुल क्वाटरफाइनलमा appeared first on राजधानी राष्ट्रिय दैनिक.

एफए कप: लिभरपुल अन्तिम १६ मा

एफए कप फुटबलअन्तर्गत आइतबार भएको खेलमा कार्डिफ सिटीलाई हराउँदै लिभरपुल पाँचौ चरणमा प्रवेश गरेको छ।...

लिभरपुल र म्यानचेष्टर युनाइटेड एफए कपको चौथो चरणमै भिड्ने

२८ पुस, काठमाडौं । प्रिमियर लिगका दुई चर्चित क्ब लिभरपुल र म्यानचेष्टर युनाइटेड एफए कप फुटबलको चौथो चरणमै भिड्ने भएका छन् । फुटबल एसोसिएसनले सार्वजनिन गरेको ड्र अनुसार लिभरपुल र युनाइटेड चौथो चरणमै खेल्ने भएका हुन् । खेल युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा हुनेछ । युनाइटेड सर्वाधिक एफए कप जित्नेमा आर्सनलपछि दवस्रो स्थानमा छ । […]