विश्वकप फाइनल: एम्बाप्पेले दुई गोल गर्दा खेलमा फर्कियो फ्रान्स

विश्वकप फुटबलको फाइनलमा अर्जेन्टिना विरुद्व दोस्रो हाफमा फ्रान्सले दुई गोल फर्काउँदै खेल २-२ गोलको बराबरी गरेको छ। केलिएन एम्बाप्पेले ९० सेकेन्ड भित्र दुई गोल फर्काउँदै फ्रान्सलाई खेलमा फर्काएका हुन्। उनले पेनाल्टीमार्फत ८० औ मिनेटमा पहिलो गोल गर्दा ८१ औ मिनेटमा थुर्मानको क्रसलाई गोलमा परिणत गर्दै खेललाई २-२ गोलको अवस्थामा ल्याएका हुन्। त्यसअघि पहिलो हाफमानै २-० […]

सम्बन्धित सामग्री

विश्वकप फाइनल : अर्जेन्टिनाविरुद्ध फ्रान्सले फर्कायो बराबरी गोल

दोहा। विश्वकप फुटबलको फाइनलमा फ्रान्सले बराबरी गोल फर्काएको छ । खेलको अतिरिक्त समयको ११६ मिनेटमा केलियन एम्बाप्पेले गोल गर्दै खेललाई ३- ३ को बराबरीमा पुराएको हुन् । यसअघि अतिरिक्त समयमा लियोनल मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । यसअघि निर्धारित समय २२ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो ।

विश्वकप फाइनल : अर्जेन्टिनालाई पुन:अग्रता

दोहा। फिफा विश्वकप २०२२ को फाइनल खेलको अतिरिक्त समयमा अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीको गोलमा अर्जेन्टिनाले खेलमा पुनः अग्रता लिएको छ। यसअघि खेलको पहिलो हाफमा २–० ले अग्रता लिएको अर्जेन्टिनाले दोस्रो हाफमा भने दुई गोल खाएको थियो। यससँगै खेल ३–२ को अवस्थामा पुगेको छ।

विश्वकप फाइनल : मेस्सीको गोलमा अर्जेन्टिनालाई पुन: अग्रता

काठमाडौँ – विश्वकप फुटबलको फाइनलमा फ्रान्सविरुद्ध अर्जेन्टिनाले पुन अग्रता बनाएको छ । खेलको अतिरिक्त समयमा लियोनल मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका हुन् । यसअघि निर्धारित समय २२ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो । खेलको पहिलो हाफमा २–० गोलले पछि परेको फ्रान्सले दोस्रो हाफमा २ गोल थपेको हो। फ्रान्सका लागि दुवै खेल […]

विश्वकप फाइनल: फ्रान्सको नाटकिय पुनरागमनमा खेल अतिरिक्त समयमा

विश्वकप फुटबलको फाइनलको उपाधि भिडन्त अतिरिक्त समयमा धकेलिएको छ। अर्जेन्टिना विरुद्व फ्रान्सले अन्तिम २० मिनेटमा नाटकिय पुनरागमन गर्दै दुई गोल गरेपछि खेल अतिरिक्त समयमा धकेलिएको हो। अब ३० मिनेटमा पनि खेलको निर्णय नभए पेनाल्टी सुटआउटबाट खेलको निर्णय लिइने छ। निर्धारित समयमा केलिएन एम्बाप्पेले ९० सेकेन्ड भित्र दुई गोल फर्काउँदै फ्रान्सलाई खेलमा फर्काएका थिए। उनले पेनाल्टीमार्फत […]

विश्वकप फाइनल : अर्जेन्टिना र फ्रान्सको खेल अतिरिक्त समयमा

काठमाडौँ : कतारमा जारी विश्वकप फुटबलको फाइनल अन्तरगत अर्जेन्टिना र फ्रान्सबीचको खेल अतिरिक्त समयमा धकेलिएको छ । निर्धारित समय २-२ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको हो । खेलको पहिलो हाफमा २–० गोलले पछि परेको फ्रान्सले दोस्रो हाफमा २ गोल थपेको हो। फ्रान्सका लागि दुवै खेल केलियान एम्बाप्पेले गरेका थिए। खेलको ८० औं मिनेटमा […]

विश्वकप फाइनल अतिरिक्त समयमा लम्बियो

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को फाइनल खेल अतिरिक्त समयमा लम्बिएको छ । निर्धारित ९० मिनेटको खेल २-२ को बराबरीमा सकिएपछि खेलमा ३० मिनेट थपिने भएको हो । अर्जेन्टिनाको लागि पहिलो हाफमा कप्तान लियोनेल मेस्सी र एन्जल डि मारियाले गोल गरेका थिए । दोस्रो हाफमा किलियन एमबाप्पेले दुई मिनेटको अन्तरमा दुई गोल गरेपछि खेल […]

विश्वकप फाइनल : फ्रान्स र अर्जेन्टिनाको बराबरी, एम्बाप्पेकाे लगातार दुई गोल

काठमाडौँ –  कतारमा जारी विश्वकप फुटबलको फाइनलमा खेलमा अर्जेन्टिनाविरुद्ध फ्रान्सले बराबरी गोल फर्काएको छ । फ्रान्स लागि केलियन एम्बाप्पेले लगातार दुई गोल गर्दै खेललाई बराबरीमा लाएका हुन् । खेलको ८० औं मिनेटमा पाएको पेनाल्टीमा फ्रान्सका केलियान एम्बाप्पेले गोल गरेका थिए।त्यसको एक मिनेटभित्रै एम्बाप्पेले नै अर्को गोल गर्दै खेल बराबरीमा ल्याएका हुन्। यससँगै खेल २–२ को […]

विश्वकप फाइनल : फ्रान्सविरुद्ध अर्जेन्टिना २-० ले अगाडि

काठमाडौं : कतारमा जारी फिफा विश्वकपको फाइनलमा फ्रान्सविरुद्ध अर्जेन्टिनाले दुई गोलको अग्रता लिएको छ । खेलको ३६ औं मिनेटमा डिमारियाले गोल गर्दै अर्जेन्टिनालाई २-० को अग्रता दिलाएका हुन् । यसअघि खेलको २३औं मिनेटमा लिओनल मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए ।डेम्बेलेले डिमारियालाई डिबक्समा लडाएपछि रेफ्रिले अर्जेन्टिनालाई पेनाल्टीको अवसर दिएका थिए।

मेस्सीको गोलमा अर्जेन्टिनालाई अग्रता

लियोनेल मेस्सीले पेनाल्टीबाट गोल गर्दै  अर्जेन्टिनालाई अग्रता दिलाएका छन् । विश्वकप फाइनल खेलको २३ औँ मिनेटमा उनले गोल गरेका हुन् । योसँगै जारी विश्वकपमा उनको गोल संख्या ६ पुगेको छ ।