विश्वकप फाइनल: फ्रान्सको नाटकिय पुनरागमनमा खेल अतिरिक्त समयमा

विश्वकप फुटबलको फाइनलको उपाधि भिडन्त अतिरिक्त समयमा धकेलिएको छ। अर्जेन्टिना विरुद्व फ्रान्सले अन्तिम २० मिनेटमा नाटकिय पुनरागमन गर्दै दुई गोल गरेपछि खेल अतिरिक्त समयमा धकेलिएको हो। अब ३० मिनेटमा पनि खेलको निर्णय नभए पेनाल्टी सुटआउटबाट खेलको निर्णय लिइने छ। निर्धारित समयमा केलिएन एम्बाप्पेले ९० सेकेन्ड भित्र दुई गोल फर्काउँदै फ्रान्सलाई खेलमा फर्काएका थिए। उनले पेनाल्टीमार्फत […]

सम्बन्धित सामग्री

विश्वकप फाइनल २०२२ (तस्विरसहित)

काठमाडौं :  फिफा विश्वकपको उपाधि अर्जेन्टिनाले जितको छ। अर्जेन्टिनाले फ्रान्सलाई टाई ब्रेकरमा ४–२ ले पराजित गरेको हो। निर्धारित समय र अतिरिक्त समयमा ३–३ को रोमाञ्चक बराबरीमा पुगेका दुवै टिमले पेनाल्टी पाएका थिए।  १२० मिनेटको खेल बराबरी गोलमा टुङ्गिए पनि पेनाल्टीमा भने अर्जेन्टिनाले बाजी मार्‍यो। अर्जेन्टिनाको यो जित ३६ वर्षपछिको विश्वकप फुटबलको उपाधि हो। नेदरल्यान्डलाई पराजित गर्दै सन् १९७८ मा पहिलो विश्वकप उपाधि जितेको अर्जेन्टिनाले पछिल्लो पटक सन् १९८६ मा पश

विश्वकप फाइनल : अर्जेन्टिना र फ्रान्सको खेल अतिरिक्त समयमा

काठमाडौँ : कतारमा जारी विश्वकप फुटबलको फाइनल अन्तरगत अर्जेन्टिना र फ्रान्सबीचको खेल अतिरिक्त समयमा धकेलिएको छ । निर्धारित समय २-२ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको हो । खेलको पहिलो हाफमा २–० गोलले पछि परेको फ्रान्सले दोस्रो हाफमा २ गोल थपेको हो। फ्रान्सका लागि दुवै खेल केलियान एम्बाप्पेले गरेका थिए। खेलको ८० औं मिनेटमा […]

विश्वकप फाइनल अतिरिक्त समयमा लम्बियो

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को फाइनल खेल अतिरिक्त समयमा लम्बिएको छ । निर्धारित ९० मिनेटको खेल २-२ को बराबरीमा सकिएपछि खेलमा ३० मिनेट थपिने भएको हो । अर्जेन्टिनाको लागि पहिलो हाफमा कप्तान लियोनेल मेस्सी र एन्जल डि मारियाले गोल गरेका थिए । दोस्रो हाफमा किलियन एमबाप्पेले दुई मिनेटको अन्तरमा दुई गोल गरेपछि खेल […]

केहीबेरमा विश्वकप फाइनल, कसले मार्ला बाजी ?

फुटबल विश्वमै सबैभन्दा धेरै रुचाइने खेल हो । त्यसमा पनि विश्वकप फाुटबल सबैभन्दा धेरै हेरिने प्रतियोगिता । यो प्रतियोगिताको फाइनल खेल अबको दुई घण्टापछि सुरु हुँदैछ ।  फुटबलको सवोत्कृष्ट उपाधिको भिडन्तमा...

महानगरको पहलमा पोखराको सडकमै देखाइँदै विश्वकप फाइनल

विश्वकप फुटबलको आज राति हुने फाइनल खेल पोखरामा सडकमै ठूलो पर्दामा देखाइने भएको छ ।

यी हुन् विश्वकप फाइनल खेलाउने रेफ्री

काठमाडौं : कतार विश्वकप फाइनल खेल पोल्यान्डका रेफ्री  सायमन मार्चिनियाकले खेलाउने भएका छन्। लुसेल मैदानमा आइतबार राति पाैने ९ बजे हुने फाइनलमा दुई पटकका च्याम्पियन अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ। ४१ वर्षीय मार्चिनियाक विश्वकप फाइनल खेलाउने पहिलो पोलिस रेफ्री भएका छन्। मार्चिनियाकले सन् २०१८ को युइएफए सुपरकपको फाइनल खेलाएका थिए।  मार्चिनियाकलाई सहायक रेफ्रीका पावल सोकोल्निकी र तोमाज लिस्टकिविच हुनेछन्। उनले ग्रुप स्टेजमा फान्स र डेनमार्कको खेल खेलाएका थि

विश्वकप फाइनल पोल्यान्डका मार्चिनियाकले खेलाउने

काठमाडौं – पोल्यान्डका सायमन मार्चिनियाकले आइतबार हुने कतार फिफा विश्वकपको फाइनल खेल खेलाउने भएका छन्। लुसेल मैदानमा हुने फाइनलमा दुई पटकका च्याम्पियन अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ। ४१ वर्षीय मार्चिनियाक विश्वकप फाइनल खेलाउने पोलिस पहिलो रेफ्री भएका छन्। मार्चिनियाकले सन् २०१८ को विश्वकपमा पहिलो खेल खेलाएका थिए। मार्चिनियाकलाई सहायक रेफ्रीका पावल सोकोल्निकी र तोमाज लिस्टकिविच […]

लियोनल मेसीको घोषणा–राष्ट्रिय टोलीबाट कतार विश्वकप फाइनल नै मेरो अन्तिम खेल हो

अर्जेन्टिनी कप्तान लियोनल मेसीले कतार विश्वकप करिअरकै अन्तिम अन्तर्राष्ट्रिय खेल हुने घोषणा गरेका छन् । मेसीले चालू विश्वकपमा पाँच गोल गर्दै गोल्डेन बुटको दौडमा फ्रान्सका केलियन एम्बाप्पेसँगै बराबरी गरेका छन् । मेसीको...

टि२० विश्वकप फाइनल : वर्षा भए के हुन्छ ?

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२२ को फाइनलमा आज पाकिस्तान र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो १: ४५ मा अष्ट्रेलियाको मेलबर्न क्रिकेट ग्राउन्डमा सुरु हुनेछ । बाबर आजमको नेतृत्वमा रहेको पाकिस्तान र जस बटलरको नेतृत्वमा भएको इंग्ल्यान्ड दोस्रो पटक टि२० विश्वकप जित्ने सोचमा छन् । तर आज फाइनलको समयमा मौसम पूर्वअनुमानको […]

अष्ट्रेलियामा विश्वकप फाइनल खेल्न पहिलो भिडन्त

काठमाडौँ : अष्ट्रेलियामा टी–ट्वान्टी विश्वकप क्रिकेटको फाइनल खेल्नका आज पहिलो भिडन्त हुँदैछ । पौने २ बजे सिड्नी क्रिकेट मैदानमा पहिलो सेमिफाइनल अन्तर्गत न्युजिल्याण्ड र पाकिस्तान खेल्न लागेका हुन् । यो खेल रोचक हुनेछ । किनभने यसको विजेता सोझै विश्वकप फाइनल पुग्नेछ । फाइनलमा धेरैको चाहना भारतसँग खेल्ने हुनेछ । कम्तीमा अहिलेसम्मको दाबेदारका रुपमा भारत फाइनल […]