सडक पिच नगरेको विरोधमा थली बन्द

काठमाडौँ – सडक पिच नगरेको भन्दै थलीबासीले बन्द गराएका छन्। १० वर्षदेखि निर्माणाधीन सडक बल्लबल्ल पिच गर्ने तयारी गरे पनि भनेको समयमा काम नएको भन्दै स्थानीयले शुक्रबार बन्द गराएका हुन्। अत्याधिक धुलो उड्दा जनजीवन नै आक्रान्त बनेको छ। निर्माण कम्पनीले बिहीबारदेखि पिच गर्ने भने पनि नगरेपछि स्थानीय बासी आक्रोशित भएका हुन्।

सम्बन्धित सामग्री

जोरपाटी-थली खण्डको अलपत्र सडक तीन दिनभित्र कालोपत्रे गर्न निर्देशन

काठमाडौं– जोरपाटी-साँखु सडक निर्माण अलपत्र पार्ने निर्माण कम्पनीलाई तीन दिनभित्र सुरु गरेको काम सक्न काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले निर्देशन लिएको छ । अलपत्र अवस्थामा रहेको थली सडक खण्डमा केही दिनअघि कालोपत्रे गर्न सुरु गरे पनि एक लेन कालोपत्रे गरेर निर्माण व्यवसायी बज्रगुरु, बिरुवा, खानी जेभी बेपत्ता भएपछि आयोजनाले यस्तो निर्देशन दिएको हो ।  आयोजनाले […]

निर्माण सुरु भएको छ वर्षपछि राजधानीको थली सडक कालोपत्र हुने

काठमाडौँ- निर्माण सुरु भएको छ वर्षपछि राजधानीको थली सडक कालोपत्र हुने भएको छ । चावहिल–साँखु सडकअन्तर्गतका सो सडक बुधबारदेखि कालोपत्र हुने काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । सो सडकमा अरु खण्डमा सडक निर्माण भइसकेपछि उक्त खण्डको निर्माण सम्पन्न नहुँदा स्थानीयवासी घर र पसलमा धुलो उडेर तथा वर्षायाममा सडक प्रयोगकर्ता खाल्डामा पानी जम्ने समस्याले […]

थली खण्डमा सडक कालोपत्र हुने

काठमाडौँ,२७ मँसिर । निर्माण सुरु भएको छ वर्षपछि थली सडक कालोपत्र हुने भएको छ । चावहिल–साँखु सडकअन्तर्गतका सो सडक बुधबारदेखि कालोपत्र हुने काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । सो सडकमा अरु खण्डमा सडक निर्माण भइसकेपछि उक्त खण्डको निर्माण सम्पन्न नहुँदा स्थानीयवासी घर र पसलमा धुलो उडेर तथा बर्षामा सडक प्रयोगकर्ता बर्षामा खाल्डै खाल्डाका […]

छ वर्षपछि थली सडक कालोपत्र हुँदै

चावहिल–साँखु सडकअन्तर्गतका सो सडक बुधबारदेखि कालोपत्र हुने काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ।...

सडक कालोपत्रे गर्न माग गर्दै स्थानीयले गरे थली-साँखु सडक खण्ड बन्द

काठमाडौं, मंसिर २३ । लामो समयदेखि सडक कालोपत्रे गर्न माग गर्दै आएका काठमाडौंको थलीका स्थानीयबासीले आज पुनः थली–साँखु सडकखण्ड बन्द गरेका छन्। ‘सडक पीडित जनता’ को नामबाट जारी सूचनामा आज  बिहानदेखि अनिश्चितकालीन समयसम्म सडक बन्द गरिएको उल्लेख गरिएको छ । थली–साँखु सडकको थली बजारमा २२ गतेदेखि सडक कालोपत्रे गर्ने भनिए पनि काम सुरू नभएकाले कालोपत्रे […]

सडक कालोपत्रे गर्न माग गर्दै स्थानीयले गरे थली-साँखु सडक खण्ड बन्द

काठमाडौं । काठमाडौंकाे थलीका स्थानीयबासीले सडक कालोपत्रे गर्न माग गर्दै थली-साँखु सडकखण्ड बन्द गराएका छन्। ‘सडक पीडित जनता’ को नामबाट जारी सूचनामा आज (शुक्रबार) बिहानदेखि अनिश्चितकालीन समयसम्म सडक बन्द गरिएको उल्लेख गरिएकाे छ । थली-साँखु सडकको थली बजारमा २२ गतेदेखि सडक कालोपत्रे गर्ने भनिए पनि काम सुरू नभएकाले कालोपत्रे नहुन्जेलसम्मका लागि सडक बन्द गरिएको सूचनामा […]

सडक पिच गर्न माग गर्दै थली-साँखु खण्ड बन्द

२३ मंसिर, काठमाडौं । बाटो पिच नगरिएको विरोधमा काठमाडौंको थलीवासीले थली-साँखु सडकखण्ड बन्द गराएका छन् । ‘सडक पीडित जनता’को नामबाट जारी सूचनामा आज बिहानदेखि अनिश्चितकालीन समयसम्म सडक बन्द गरिएको उल्लेख छ । थली-साँखु सडकको थली बजारमा २२ गतेदेखि सडक कालोपत्र गर्ने भनिए पनि काम सुरु नभएकाले कालोपत्रे नहुन्जेलसम्मका लागि सडक बन्द गरिएको सूचनामा उल्लेख छ […]

दक्षिणढोका–साँखु सडक अवरुद्ध, सवारी आवागमन प्रभावित

काठमाडौंको दक्षिणढोका थली हुँदै साँखु जाने आउने सवारी साधन आज पनि प्रभावित भएका छन् । सडक मर्मतको माग राख्दै थली मिलनचोकमा स्थानीयले सडक अवरुद्ध गर्दा मुख्य सडकमा सवारी आवागमन प्रभावित भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।थली हुँदै चल्ने सवारी साधनलाई जोरपाटी–सुन्दरीजल हुँदै आउने–जाने व्यवस्था मिलाइएको छ । स्थानीयले बिहीबार पनि दक्षिणढोका थली हुँदै साँखु जाने सडक अवरुद्ध गरेका थिए । उता, ललितपुरको हरिसिद्धिमा पनि स्थानीयवासीले सडक अवरोध गरेका कारण सवारी आवागमन प्रभाव

स्थानीयद्वारा साँखु जाने सडक अवरुद्ध

काठमाडौँ – काठमाडौँको दक्षिणढोका थली हुँदै साँखु जाने आउने सवारी साधन आज पनि प्रभावित भएका छन् । सडक मर्मतको माग राख्दै थली मिलनचोकमा स्थानीयले सडक अवरुद्ध गर्दा मुख्य सडकमा सवारी आवागमन प्रभावित भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । थली हुँदै चल्ने सवारी साधनलाई जोरपाटी–सुन्दरीजल हुँदै आउने–जाने व्यवस्था मिलाइएको छ । स्थानीयले बिहीबार पनि […]

सडक कालोपत्रे नभएपछि थलीमा उत्रिए स्थानीय, बाटो गराए बन्द

काठमाडौँ : समयमा नै सडक कालोपत्रे नभएको भन्दै स्थानीयवासी जोरपाटी- साँखु सडकको थली क्षेत्रमा यातायात अवरोध गरेका छन्। बिहानैदेखि थली चोकमा जम्मा भएर स्थानीयले सडक अवरुद्ध गरेर चाँडो सडक निर्माण गर्नुपर्ने भन्दै बाटो रोकेका हुन्। वर्षौ बितिसक्दा पनि सडक कालोपत्रे नभएपछि उनीहरुले आज प्रदर्शन गरेका हुन्। सडक अवरुद्ध भएपछि एमाले प्रदेश सांसद रामेश्वर…