रास्वपा केन्द्रीय समिति बैठक बस्दै, महामन्त्री ढकालको प्रतिवेदनमाथि छलफल हुने

बैठकमा महामन्त्री डा. मुकुल ढकालले बुझाएको प्रतिवेदनमाथि छलफल हुने बताइएको छ ।

सम्बन्धित सामग्री

रास्वपा केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक आज बस्दैछ । बिहान ८ बजेबाट सुरु हुने बैठकमा विभिन्न १० कार्यसूचीमा छलफल हुने बताइएको छ । बैठकमा पार्टी अनुशासन आयोगले बुझाएको प्रतिवेदनमाथि छलफल हुने छ । यस्तै समसामयिक राजनीति र पार्टी गतिविधिबारे छलफल हुनेछ । त्यसैगरी राष्ट्रिय भेलाको तयारी र कार्ययोजनाबारे पनि बैठकमा छलफल हुने छ […]

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, महामन्त्री ढकालको प्रतिवेदनमाथि छलफल हुने

बैठकमा महामन्त्री डा. मुकुल ढकालले बुझाएको प्रतिवेदनमाथि छलफल हुने बताइएको छ ।

महामन्त्रीको प्रतिवेदनमा छलफल गर्न रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

१३ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री मुकुल ढकालले तयार पारेको समीक्षा प्रतिवेदनमाथि छलफल गर्न १९ असारमा केन्द्रीय समिति बैठक बोलाएको  छ । पार्टी कार्यालय चमतिमा बस्ने बैठकको एजेण्डामा महामन्त्रीको समीक्षा प्रतिवेदनमाथि छलफल र विविध …

माओवादीको केन्द्रीय समिति बैठक जारी, प्रचण्डको प्रतिवेदनमाथि छलफल हुँदै

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक जारी छ। बैठक आइतबारदेखि राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा सुरु भएको थियो। आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको १० पृष्ठको सङ्क्षिप्त प्रतिवेदनमाथि छलफल भइरहेको छ। बैठकमा नेताहरुले अध्यक्षको प्रतिवेदनमाथि धारणा राख्नेक्रम जारी छ। बैठक भोलिसम्म चल्नेछ। प्रतिवेदनमा पार्टीले आगामी दिनमा अवलम्बन गर्नुपर्ने नीति, योजना र कार्यक्रमका […]

माओवादीको केन्द्रीय समिति बैठक जारी

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक जारी छ । बैठक आइतबारदेखि राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा सुरु भएको थियो । आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको १० पृष्ठको सङ्क्षिप्त प्रतिवेदनमाथि छलफल भइरहेको छ । बैठकमा नेताहरुले अध्यक्षको प्रतिवेदनमाथि धारणा राख्ने क्रम जारी छ । बैठक भोलिसम्म चल्नेछ । प्रतिवेदनमा पार्टीले आगामी दिनमा […]

विप्लव माओवादीको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

काठमाडौं । हिंसात्मक बाटो छाडेर शान्तिपूर्ण राजधानीमा आएको नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाको केन्द्रीय कमिटीको बैठक आज पनि बस्ने भएको छ । शुक्रबारदेखि कपिलवस्तुमा सुरू भएको केन्द्रीय समिति बैठक आज पनि बस्न लागेको हो । बैठकमा महासचिव विप्लवले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल हुनेछ । नेकपा स्रोतका अनुसार विप्लवले केन्द्रीय सदस्यहरुलाई वितरण गरेको राजनीतिक प्रतिवेदनमा […]

एकीकृत समाजवादीको बैठकमा आज अध्यक्षले जवाफ दिने

काठमाडौँ – नेकपा एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ। आजको बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नमाथि जवाफ दिने कार्यक्रम छ। काठमाडौँको कार्की ब्यांक्वेट बबरमहलमा जारी बैठकमा त्यसअघि प्रतिवेदनमाथि छलफल हुनेछ । प्रतिवदेनमाथि छलफल गर्नका लागि बुधबार केन्द्रीय सदस्यहरूलाई नौ समूहमा विभाजन गरिएको थियो। आज समूहगत छलफलको निष्कर्ष टोली नेताले प्रस्तुत […]

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजपनि बस्दै

काठमाडाैं।हिजोदेखि सुरु भएको नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको पूर्णबैठक आज पनि बस्दैछ। अहिले बिहान ११ बजे सुरु हुने बैठकमा समूहगत रुपमा तयार गरिएको सुझाव प्रस्तुत गर्ने र सोमाथि छलफल गर्ने कार्यक्रम रहेको छ।हिजोको बैठकमा केन्द्रीय सदस्यहरुलाई आठवटा समूहमा विभाजन गरी पार्टी अध्यक्षको प्रतिवेदनमाथि छलफल गराइएको थियो।आजको बैठकमा सबै समूहहरुबाट छलफलको निष्कर्षको रुपमा रिपोर्ट प्रस्तुत गरिने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

नेकपा माओवादीको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं : नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि जारी रहने भएको छ। बत्तिसपुतलीस्थित एक पार्टी प्यालेसमा बैठक विहान ११ बजेदेखि सुरु हुनेछ। बैठकमा आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिजो प्रस्तुत गर्नु भएको राजनीतिक तथा सांगठनिक प्रतिवेदनमाथि केन्द्रिय सदस्यहरुले धारणा राख्नेछन्। प्रतिवेदनमाथि छलफल गर्न केन्द्रिय सदस्यहरुलाई विभिन्न आठ वटा समूहमा विभाजन गरिएको छ। प्रस्तावमाथि छलफल गरेर आवश्यक राय सुझाव संकलन गर्ने र छलफलबाट प्राप्त निष्कर्ष बैठकमा प्रस्तुत हुनेछ।