गर्मीमा छालाको एलर्जी र घमौराबाट बच्ने उपाय

यो मौसममा छालामा आउने समस्यालाई हामीले एलर्जीका रुपमा बुझ्छौं। यो एलर्जी उमेर समूहका मानिसलाई पनि हुने गर्छ। एक अध्ययनअनुसार जीवनमा एक पटक जो कोही व्यक्तिलाई पनि एलर्जी हुने हुन्छ। वयस्कमा भन्दा बालबालिकामा बढी एलर्जी हुने देखाएको छ। बालबालिकामा पाँच जनामध्ये एक जनामा छालाको एलर्जी हुन्छ भने वयस्कको हकमा ५० जनामध्ये एक जनामा एलर्जी हुने गरेको […]