भुक्तानी पाउन नसकेका योजनालाई आगामी आवमा समावेश गर्न निर्देशन

मधेस प्रदेशसभा बैठकले चालु आर्थिक वर्ष २०७८–७९ मा सञ्चालन भई भुक्तानी पाउन नसकेका योजनालाई आगामी आर्थिक वर्ष २०७८–७९ मा समावेश गर्न प्रदेश सरकारलाई निर्देशन दिएको छ । प्रदेशसभाको आज बसेको बैठकमा प्रदेशसभा सदस्यले प्रदेश सरकारका कमजोरी र कर्मचारीको लापरवाहीका कारण आफूहरूको संसदीय कोषबाट सञ्चालित योजनाको समयमा भुक्तानी नहुँदा समस्या भएको भन्दै जरुरी सार्वजनिक महत्वको प्रस्ताव ल्याएपछि सभामुख सरोजकुमार यादवले प्रदेश सरकारलाई यस्तो निर्देशन दिए ।“प्रदेश सरकारले आर्थिक कार्यविधि अन्

सम्बन्धित सामग्री

चेप्टी फनपार्क: अख्तियारको निर्देशन कार्यान्वयन भएन

हेप्पि ड्रिम्स प्रालिले सरकारी जमिन हडपेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हडपेको जमिन खालि गराउन निर्देशन दिएको ६ महिना बितिसक्दा पनि कार्यान्वयन हुन सकेको छैन । इलामको माई नगरपालिकामा सरकारी वनको जमिन हडपेर फनपार्क चलाउँदै आएको हेप्पि ड्रिम्स प्रालिको जग्गा खाली गर्न र सो जमिन राष्ट्रिय वनमा समावेश गर्न भन्दै जिल्ला प्रशासन कार्यालय इलाम, माई […]

सबै जिल्लाका सिडिओहरूलाई गृहमन्त्रीको निर्देशन : राहदानी वितरणमा सहजीकरण गर्नुस्

काठमाडौं : उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले १५ दिनभित्र प्रगति विवरण पेस गर्न ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएका छन्। सोमबार भर्चुअल संवाद गर्दै गृहमन्त्री लामिछानेले सेवा प्रवाहमा कार्यालयको आन्तरिक व्यवस्थापनबाटै गर्न सकिने सुधार एवं प्रक्रिया सरलीकरणका विषयहरू समावेश गरी १५ दिनभित्र सेवा प्रवाह सुधार कार्यान्वयन योजना पठाउन निर्देशन दिएका हुन्। ‘सेवा प्रवाहमा कार्यालयको आन्तरिक व्यवस्थापनबाटै गर्न सकिने तथा मेरो (मन्त्रीस्तरीय) वा सचिवस्तरीय

कर्मचारी सरुवा रोक्न आयोगको निर्देशन

काठमाडौं : निर्वाचन आयोगले कर्मचारीको सरुवा रोक्न र सरुवा भएका कर्मचारीलाई तत्काल रमाना दिन सरकारलाई निर्देशन दिएको छ।आसन्न निर्वाचनका लागि अस्थायी मतदाता नामावलीमा कर्मचारीको नाम समावेश गर्ने प्रक्रिया आजदेखि सुरु भएको जनाउँदै आयोगले विभिन्न तहका सरकार तथा सार्वजनिक निकायले कर्मचारी सरुवा गरिदिँदा अस्थायी मतदाता नामावली सङ्कलनको कार्यमा बाधा उत्पन्न हुने जनाएको छ।कर्मचारीको सरुवा नरोकिँदा निर्वाचन व्यवस्थापनमा समेत प्रतिकूल प्रभाव पर्ने भन्दै आयोगले निर्वाचन सम्पन्न भएसम्मका लागि अनुमति नलिई कु

कर्मचारी सरुवा रोक्न आयोगको निर्देशन

निर्वाचन आयोगले कर्मचारीको सरुवा रोक्न र सरुवा भएका कर्मचारीलाई तत्काल रमाना दिन सरकारलाई निर्देशन दिएको छ ।  आसन्न निर्वाचनका लागि अस्थायी मतदाता नामावलीमा कर्मचारीको नाम समावेश गर्ने प्रक्रिया आजदेखि सुरु भएको जनाउँदै आयोगले विभिन्न तहका सरकार तथा सार्वजनिक निकायले कर्मचारी सरुवा गरिदिँदा अस्थायी मतदाता नामावली सङ्कलनको कार्यमा बाधा उत्पन्न हुने जनाएको छ । कर्मचारीको सरुवा नरोकिँदा निर्वाचन व्यवस्थापनमा समेत प्रतिकूल प्रभाव पर्ने भन्दै आयोगले निर्वाचन सम्पन्न भएसम्मका लागि अनुमति नलि

कर्मचारी सरुवा नगर्न सरकारलाई निर्वाचन आयोगको निर्देशन

निर्वाचन आयोगले कर्मचारीहरुको सरुवा नगर्न सरकारलाई निर्देशन दिएको छ । आयोगले असोज ६ गतेदेखि निर्वाचन सम्पन्न नहुन्जेलसम्म आयोगको अनुमति नलिइ कुनै पनि कर्मचारीको सरुवा नगर्न र नगराउन सरकारलाई निर्देशन दिएको हो ।असोज ५ गतेसम्म सरुवा भइसकेका कर्मचारीलाई तत्काल रमाना दिइ असोज ९ गतेसम्ममा सम्बन्धित कार्यालयमा हाजिर भइसक्ने व्यवस्था गर्न पनि आयोगले सरकारलाई निर्देशन दिएको छ ।‘२०७९ मंसिर ४ गते हुने निर्वाचनका लागि यही असोज ६ गतेदेखि अस्थायी मतदाता नामावलीमा कर्मचारीहरुको नाम समावेश गर्ने प्रक्रिय

मदरसा शिक्षालाई सरकारी पाठ्यक्रममा समावेश गर्न निर्देशन

काठमाडौं, (नेस)।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मदरसा शिक्षालाई सरकारी पाठ्यक्रममा समावेश गर्ने ठोस प्रस्ताव माग्नुभएको छ । ललितपुरमा सोमबार आयोजित ‘नेपालमा मदरसा शिक्षा र यसको भावि रूपान्तरण’ अध्ययन प्रतिवेदन सार्वजनिक गर्ने कार्यक्रममा मन्त्री पौडेलले यस्तो प्रस्ताव माग्नुभएको हो । उहाँले भन्नुभयो– ‘हामी तपाईंहरूले उठाउनुभएको कुरालाई गम्भीरतापूर्वक लिएर पाठ्यक्रममा कसरी समावेश गर्न सकिन्छ भनेर […]