गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जेठ २ देखि व्यवसायिक उडान

काठमाडौँ– गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी जेठ २ गते बुद्ध जयन्तीका दिनदेखि व्यवसायिक उडान सञ्चालन हुने भएको छ। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्राविधिक जाँच प्रमाणित गर्न एरो थाईले यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) सम्पन्न गरेसँगै बुद्ध जयन्तीका दिनदेखि व्यवसायिक उडान हुने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। एरो थाईको क्यालिब्रेसन फ्लाइट सकिएसँगै नागरिक उड्डयन प्राधिकरणले विमानस्थलमा वैशाख १ […]

सम्बन्धित सामग्री

नेपाल एयरलाइन्सले गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्दै

२०७१ माघ १ गते तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले शिलान्यास गरी निर्माण सुरु भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल २०७९ जेठ २ गतेदेखि सञ्चालनमा आएको हो।...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल: आउनेभन्दा जाने बढी

– नरेश के.सी भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा गएको जेठ २ गते पहिलो उडान भएयता नियमित रूपमा सञ्चालन भइरहेको जजिरा एयरलाइन्सको तथ्याङ्क हेर्दा यो विमानस्थलमा आउनेभन्दा यहाँबाट जानेको संख्या अत्यधिक देखिएको छ। शनिबारसाँझ सम्ममा गाैतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट १२ सय ४४ जना यात्रुहरूले सेवा लिइसकेका छन्। यी सबै यात्रुलाई जजिरा एयरलाइन्सले सेवा दिएकाे हाे । […]

नेपाल एअरलाइन्सको न्यारोबडी जहाजले काठमाण्डौ–भैरहवा उडान गर्ने, यस्तो छ टिकट दर

काठमाण्डाै – नेपाल एअरलाइन्सले जेठ २ गते सोमबार काठमाण्डौबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा व्यावसायिक उडान गर्ने भएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रवद्र्धनको लागि न्यारोबडी जहाजले जेठ २ गते उडान गर्ने एअरलाइन्सले जनाएको छ । जहाज विहान ६ बजे भैरहवाको लागि उड्नेछ भने ८ बजे काठमाण्डौका लागि उड्नेछ । एअरलाइन्सले काठमाण्डौ–भैरहवाका लागि ४ हजार पाँच सय १० र सात हजार ४० रुपैयाँ गरी दुई प्रकारका टिकट मूल्य तोकेको छ । टिकट नेपाल एअरलाइन्सको मोबाइल एप र वेबसाइटबाट लिन सकिने छ । गौ...

गृहमन्त्री खाणद्वारा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण

गृहमन्त्री बालकृष्ण खाणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरी अन्तर्राष्ट्रिय फ्लाइटको तयारीबारे जानकारी लिएका छन् । बुधबार बिहान निरीक्षण गरी गृहमन्त्री खाणले अन्तर्राष्ट्रिय फ्लाइटबारे जानकारी लिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका निमित्त प्रमुख अनुप केसीले जानकारी दिए । विमानस्थलमा आगामी जेठ २ गते बुद्ध जयन्तीको अवसर पारेर पहिलो अन्तर्राष्ट्रिय फ्लाइट गर्ने तयारी भइरहेको छ । जजिरा एयरलाइन्सले आफूले पहिलो फ्लाइट गर्न सहमति जनाइसकेको अध्यागमन कार्यालय

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जेठ २ गतेदेखि नियमित उडान सुरु गरिने

काठमाडौँ – भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै अब नेपालका दुई विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुनेछ। काठमाडौंपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा वाइडबडी विमान अवतरण भएसँगै यसलाई दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको डेमोस्टे«सन फ्लाइट नाम दिइएको छ। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भएको वाइडबडीको पहिलो उडानमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसहित २६० जना लिएर नेवानिको वाइडबडी जहाजले बिहीबार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा […]

व्यावसायिक उडानका लागि तयार भयो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (तस्बिरहरु)

। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानका लागि लगभग तयारी अवस्थामा छ । आगामी जेठ २ गतेबाट नियमित अन्तर्राष्ट्रिय उडान–अवतरणको तयारी भएको विमानस्थलका प्रमुख गोविन्द दाहालले जानकारी दिए ।उनका अनुसार प्रारम्भमा कम्तीमा १० वटा एयरलाइन्सले व्यावसायिक उडान थाल्ने तयारी छ । उडानका लागि कतिपय एयरलाइन्सले निवेदन दिइसकेको र कतिपयले दिने क्रम रहेको उनको भनाइ छ । वैशाख १ गते नेपाल वायुसेवा निगमको विमानबाट फ्लाइट परीक्षण गरिने उनले बताए । विमानस्थलका लागि आवश्यक अन्य भौतिक पूर्वाधार अन्तर्ग

जेठ २ गतेदेखि भैरहवा विमानस्थलमा उडान

नेपालको दोस्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अबको ४१ दिनपछि सञ्चालनमा आउने भएको छ । यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) सकेर आगामी वैशाख १ गतेदेखि परीक्षण उडान गर्ने र आगामी जेठ २ गतेदेखि व्यावसायिकरूपमा उडान खोल्ने तयारी भएको हो । आगामी जेठ २ गते बुद्ध पूर्णिमा परेकाले सोही दिनदेखि नियमितरूपमा अन्तर्राष्ट्रिय उडान–अवतरण गर्ने …

भैरहवा विमानस्थलमा अबको ४१ दिनपछि उडान–अवतरण

नेपालको दोस्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अबको ४१ दिनपछि सञ्चालनमा आउने भएको छ । यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) सकेर आगामी वैशाख १ गतेदेखि परीक्षण उडान गर्ने र आगामी जेठ २ गतेदेखि व्यावसायिक रूपमा उडान खोल्ने तयारी भएको हो । आगामी जेठ २ गते बुद्ध पूर्णिमा परेकाले सोही दिनदेखि नियमितरूपमा अन्तर्राष्ट्रिय उडान–अवतरण गर्ने गरी कामको तयारी भइरहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रे