नेपाल एअरलाइन्सको न्यारोबडी जहाजले काठमाण्डौ–भैरहवा उडान गर्ने, यस्तो छ टिकट दर

काठमाण्डाै – नेपाल एअरलाइन्सले जेठ २ गते सोमबार काठमाण्डौबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा व्यावसायिक उडान गर्ने भएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रवद्र्धनको लागि न्यारोबडी जहाजले जेठ २ गते उडान गर्ने एअरलाइन्सले जनाएको छ । जहाज विहान ६ बजे भैरहवाको लागि उड्नेछ भने ८ बजे काठमाण्डौका लागि उड्नेछ । एअरलाइन्सले काठमाण्डौ–भैरहवाका लागि ४ हजार पाँच सय १० र सात हजार ४० रुपैयाँ गरी दुई प्रकारका टिकट मूल्य तोकेको छ । टिकट नेपाल एअरलाइन्सको मोबाइल एप र वेबसाइटबाट लिन सकिने छ । गौ...

सम्बन्धित सामग्री

उडान अनुमति लिएर मात्रै टिकट बिक्री गर्न वायुसेवा कम्पनीलाई निर्देशन

काठमाडौं, मंसिर २ । नेपाल नागरिक उड्डयन प्राधिकरणले वायु सेवा कम्पनीहरूलाई उडान अनुमति लिएर मात्र टिकट बिक्री गर्न निर्देशन दिएको छ। केही कम्पनीले अनुमति नलिइ चार्टर उडानको नाममा टिकट बिक्री गर्न थालेपछि प्राधिकरणले यस्तो चेतावनी दिएको हो । नेपालको हवाई क्षेत्रमा उडान गर्नुअघि प्राधिकरणको अनिवार्य अनुमति लिनुपर्ने प्रावधान छ । यदि उडान अनुमति नलिइ यात्रुलाई […]

प्राधिकरणले भन्यो- उडान अनुमति लिएर मात्र टिकट बिक्री गर्नू

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान अनुमति लिएर मात्र टिकट बिक्री गर्न वायु सेवा कम्पनीहरूलाई निर्देशन दिएको छ। केही कम्पनीले अनुमति नलिई चार्टर उडानको नाममा टिकट बिक्री गर्न थालेपछि प्राधिकरणले यस्तो चेतावनी दिएको हो। नेपालको हवाई क्षेत्रमा उडान गर्नुअघि प्राधिकरणको अनिवार्य अनुमति लिनुपर्ने प्रावधान छ। यदि उडान अनुमति नलिई यात्रुलाई टिकट बिक्री गरेको पाइ […]

उडान अनुमति लिएर मात्र टिकट बिक्री गर्न निर्देशन

काठमाडाैँ – नेपाल नागरिक उड्डयन प्राधिकरणले निजी वायु सेवा कम्पनीहरूलाई हवाई उडानको अनुमति लिएर मात्र यात्रुहरूलाई टिकट बिक्री वितरण गर्न निर्देशन दिएको छ । नेपालको हवाई क्षेत्रमा उडान गर्नुअघि प्राधिकरणको अनिवार्य अनुमति लिनुपर्ने प्रावधान रहे पनि केही कम्पनीले हाल अनुमति नलिइकनै चार्टर उडानको नाममा टिकट बिक्री गरेको पाइएको प्राधिकरणले जनाएको हाे । उक्त कार्यप्रति गम्भीर […]

कर्णालीमा अलपत्र परेका यात्रुका लागि उद्धार उडान र ई–टिकट लागू गर्ने सहमति

जुम्ला – कर्णालीमा हवाई उडान कम भएर अलपत्र परेका यात्रुका लागि वायु सेवा कम्पनीले उद्धार उडान र ई–टिकट लागि गर्ने भएका छन् । कर्णालीको हवाई उडानका समस्या समाधानका लागि कर्णालीवासीले पर्यटन मन्त्री जीवनराम श्रेष्ठसँग भेटेर पहल गरिदिन आग्रह गरेका थिए । त्यसपछि निजी जहाज कम्पनीले अलपत्र परेका यात्रुलाई चाँडो भन्दा चाँडो उद्धार गर्ने र ई–टिकट प्रणालीको व्यवस्थापन गर्ने सहितका निर्णय गरेका छन् । वायु सेवा सञ्चालक सङ्घका अध्यक्ष क्याप्टेन रामेश्वर थापा, कर्णाली प्रदेश सभाका पूर्वसदस्य नरेश भण्डारी, अर्थ मन्त्रालयका जनस...

नेपाल एयरलायन्सको टिकट अब अनलाइनबाटै

काठमाडौं : नेपाल वायुसेवा निगमले अनलाइन टिकट बुकिङ सेवा सुरु गरेको छ। निगमले सोमबारदेखि आफ्नो उडान सेवा भएका सबै अन्तर्राष्ट्रिय सेक्टरहरुमा अनलाइन टिकेटिङ सुरु गरेको जनाएको छ।यात्रुले विश्वको कुनै पनि ठाँउबाट निगमको वेबसाइटबाट अनलाइन बुकिङ गरी आफ्नो उडान गन्तव्यको टिकट खरिद गर्न सक्ने निगमकी प्रवक्ता अर्चना खड्काले जानकारी दिइन्।निगमले हाल दिल्ली, मुम्बई, बैंगलौर, दुबई, दोहा, हङकङ, क्वालालम्पुर, बैंकक, नारिता र रियादमा आफ्नो उडान सेवा प्रदान गर्दै आइरहेको छ। यस सेवा मार्फत संसारभरका यात्रु

आइएमई पेबाट उडान टिकट काट्दा ३०० रुपैयाँ बोनस

आइएमई पेले हवाई उडान टिकटमा फेरि नयाँ अफर ल्याएको छ । “उच्च तापक्रममा उच्चतम छुट” नामक “फ्ल्यास सेल” किसिमको अफर मार्फत यात्रुहरुले मंगलवार र शनिबारको दिन दिउँसोको ३ बजेदेखि ४ बजेसम्म आइएमई पे एपबाट हवाई उडान टिकट काट्दा दैनिक हाइएस्ट क्यासब्याकको साथै थप रु. ३०० बोनस पनि प्राप्त गर्न मिल्ने प्रबन्ध मिलाइएको कम्पनीले जनाएको छ । यस अफर अवधि भरि हप्ताको २ दिन (मंगलवार र शनिवार) १ घण्टाको लागि सो अफर मार्फत थप रु. ३०० बोनस यात्रुहरुलाई प्रदान गर्ने कम्पनीले जारी गरेको व

‘आईएमई पे’बाट यती एयरलाइन्सको टिकट काट्दा निःशुल्क टिकट पाउने मौका

काठमाडौं । आईएमईपेले यती एयरलाइन्ससँगको समन्वयमा नयाँ अफर ल्याएको छ । यो आफर १२ फागुनदेखि कार्यान्वयनमा आउने छ । दुई महिनासम्म  यती एयरलाइन्सको हवाई उडान टिकट आईएमई पे एपमार्फत खरिद गर्दा निःशुल्क टिकट प्राप्त गर्न सकिने छ । निःशुल्क टिकट पाउने भाग्यशाली व्यक्तिको छनोट  लक्की ड्र मार्फत गरिने छ । त्यस्ता व्यक्तिहरुले नेपालका विभिन्न सुन्दर […]

अब आन्तरिक उडान भर्न विवरणसहितको टिकट नै चाहने

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले यात्रुहरुलाई मोबाइलमा पीएनआर नम्बरमात्र देखाएर या आन्तरिक उडान भर्न निषेध गरेको छ। विमानस्थलले मंगलबार एक सूचना निकाल्दै पीएनआर नम्बरमात्र देखाएर आन्तरिक उडान भर्न नपाउने जानकारी गराएको हो। सूचनाअनुसार यात्रुहरुले प्रिन्टेट टिकट वा पूरा  विवरण उल्लेख गरिएको डिजिटल टिकट देखाएरमात्र विमानस्थल प्रवेश गर्न पाउनेछन्। त्रिभुवन विमानस्थलका महाप्रबन्धक भोलाप्रसाद गुरागाईँका अनुसार पीएनआर नम्बरका […]

जुम्लामा हवाईजहाजको टिकट पाउनै मुस्किल

सरकारी जहाज (नेपाल एयरलाइन्सले) जुम्लामा नियमित उडान भर्न थाले पनि हवाई टिकट पाउन मुस्किल छ । निजी एयरलाइन्सको टिकट वितरणमा पहुँचवालाकै रजाइँ भएको, सर्वसाधारणले सास्ती पाएको भन्ने गुनासो बढेपछि कर्णालीमा नेपाल एयरलाइन्सको नियमित उडान गर्ने निर्णय भयो ।विभिन्न बहाना र कारण देखाउँदै कर्णाली क्षेत्रमा उडान नगरेको नेपाल एयरलाइन्सले गएको कात्तिक १५ गतेदेखि जुम्लालगायत कर्णालीका दुर्गम […]

बन्द भयो आन्तरिक उडान

काठमाडौँ । आजबाट आन्तरिक हवाई उडान बन्द भएको छ । यसले अग्रिम टिकट बुकिङ र यात्राको योजना बनाएका यात्रुको तालिका प्रभावित बनाएको छ । सरकारले २० वैशाख मध्यरातिबाट लागू हुने आन्तरिक हवाई उडान र २३ वैशाख रातिबाट लागू हुने गरी अन्तर्राष्ट्रिय उडान बन्द गरेको हो । अन्तराष्ट्रियतर्फ भारतमा साताको दुई उडान भने निरन्तर जारी रहने […]