उद्योग विभागको तीन महिना – ८७ वटा उद्योग दर्ता, १ खर्ब लगानी प्रस्ताव

चालू आर्थिक वर्ष २०७८/७९ को तीन महिनामा ८७ वटा उद्योग दर्ता भएका छन् । उद्योग विभागले दिएको जानकारी अनुसार साउनदेखि असोज महिनासम्ममा स्वदेशी तथा विदेशी गरेर ८७ वटा उद्योग दर्ता भएका हुन् । दर्ता भएका उद्योगहरुमा कुल १ खर्ब २२ अर्ब रुपैयाँ लगानी प्रस्ताव भएको छ । उक्त लगानी प्रस्तावबाट ८ हजार १३४ जनाले रोजगारी पाउने विभागले बताएको छ । यसमध्ये १०७ वटा विदेशी लगानीले स्वीकृती पाएका छन् भने २४ अर्ब रुपैयाँ बराबरको नयाँ विदेशी लगानी प्रस्ताव भएका छन् ।तीन महिनाको अवधिमा प्याटेन्ट दर्ता शून्य रहँदा ५

सम्बन्धित सामग्री

सात महिनामा नौ खर्बको वैदेशिक व्यापार गर्दा आठ खर्ब घाटा

चालु आर्थिक वर्ष २०८०/८१ को सुरुआती सात महिना अवधिमा मुलुकले कुल रू नौ खर्ब ८४ अर्ब ७७ करोडको वैदेशिक व्यापार गर्दा रू आठ खर्ब ११ अर्ब ११ करोड बराबरको घाटा व्यहोरेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको सात महिना अवधिको वैदेशिक व्यापारको तथ्याङ्कअनुसार माघ मसान्तसम्ममा रू आठ खर्ब ९७ अर्ब ९४ करोड …

सात महिनामा ८ खर्ब व्यापारघाटा, १७ अर्बभन्दा बढीको मोबाइल आयात

सात महिना अवधिमा मुलुकले कुल नौ खर्ब ८४ अर्ब ७७ करोड रुपैयाँको वैदेशिक व्यापार गर्दा आठ खर्ब ११ अर्ब ११ करोड रुपैयाँ बराबरको घाटा व्यहोरेको छ ।

सरकारलाई १० महिना साढे २ खर्ब नोक्सान

काठमाडौं, जेठ २ । आर्थिक वर्ष सकिन दुई महिना मात्रै बाँकी रहँदा सरकारले लक्ष्यको आधा मात्रै राजस्व संकलन गरेको छ । तर, खर्च भने करिब ६० प्रतिशत भइसकेको छ । खर्च र आम्दानीबीच ठूलो खाडल हुँदा सरकारलाई ठूलो बजेट घाटा देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार चालू आर्थिक वर्षको १० महिनामा सरकारले ७ खर्ब […]

चैतसम्म ९ खर्ब ४३ अर्ब बजेट खर्च, अब तीन महिनामा साढे ८ खर्ब खर्च गर्नुपर्ने

१ वैशाख, काठमाडौंं । सरकारले चालु आर्थिक वर्ष (आव) २०७९/८० को ९ महिना (चैत मसान्त) सम्म साढे ९ खर्ब बजेट खर्च गरेको छ । तर, लक्ष्य भेट्याउन भने सरकारले अब बाँकी तीन महिनामा साढे ८ खर्ब रुपैयाँ खर्च गर्नुपर्छ । महालेखा नियन्त्रकको कार्यालयको आंकडा अनुसार चैत मसान्तसम्म ९ खर्ब ४३ अर्ब ५ करोड रुपैयाँ बजेट […]

सरकारको खातामा ३ खर्ब मौज्दात

काठमाडौँ । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना (साउन) सकिँदासम्म सरकारको खातामा ३ खर्ब रुपैयाँ मौज्दात रहेको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार अहिले सरकारका खातामा २ खर्ब ९४ अर्ब २५ करोड रुपैयाँ नगद मौज्दात रहेको छ । यो रकम प्रदेश र स्थानीय तहका सरकारको खातामा रहेको रकम समेत जोड्दा आएको हो । २०७९ […]

११ महिनामा १७ खर्ब ६३ अर्बको आयात, व्यापार घाटा १६ खर्ब नजिक

७ असार, काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को ११ औं महिना (साउन–जेठ)सम्म वैदेशिक व्यापार २० खर्ब नजिक पुगेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार जेठ मसान्तसम्म १९ खर्ब ४९ अर्ब ६ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । यो गतवर्ष यसै अवधिको तुलनामा २९.५ प्रतिशत बढी हो । गत वर्ष ११ […]

सात महिनामा २१ खर्ब ३० अर्बको अन्तर बैंक कारोबार

चालू आर्थिक वर्ष २०७८/७९ को सात महिना अवधिमा २१ खर्ब ३० अर्ब रुपैयाँ बराबरको अन्तरबैंक कारोबार भएको छ । नेपाल राष्ट्र बैंकबाट सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनअनुसार २१ खर्ब रुपैयाँभन्दा बढीको अन्तरबैंक कारोबार भएको हो ।यस अवधिमा वाणिज्य बैँकहरूबीच १८ खर्ब ९३ अर्ब २८ करोड रुपैयाँ र अन्य वित्तिय संस्थाबीच २ खर्ब ३६ अर्ब रुपैयाँ कारोबार भएको केन्द्रीय बैंकले जानकारी दिएको छ । गत आर्थिक वर्ष २०७७/७८ को सात महिनामा बैँकहरूबीच ४ खर्ब ९२ अर्ब रुपैयाँ अन्तर

सात महिनामा देशबाट ११ खर्ब ४७ अर्ब जाँदा १ खर्ब ३१ करोड आयो

काठमाडौं, २७ फागुन । देशमा आयातभन्दा निर्यात ९ गुणाले बढी रहँदा व्यापार घाटा चुलिएको छ । नेपाल राष्ट्र बैंकले आज चालू आर्थिक वर्षको पहिलो सात महिना साउनदेखि माघसम्मको वित्तीय स्थिति सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो । उक्त सात महिनामा ११ खर्ब ४७ अर्ब ४६ करोड आयातमा खर्च भएको छ । यो अवधिमा १ खर्ब […]

व्यापार घाटा १० खर्ब नाघ्यो

भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको साउनदेखि माघसम्म (७ महिना) को व्यापार घाटा १० खर्ब १५ अर्ब रूपैयाँ पुगेको छ। पोहोर सोही अवधिमा व्यापार घाटा ७ खर्ब ३३ अर्ब रूपैयाँ थियो। पोहोरको तुलनामा आयात करिब ४३ प्रतिशतले बढेको छ।...

चालू आवको दुई महिनामा ३ खर्ब रूपैयाँ बढीको सामान आयात

चालू आर्थिक वर्ष २०७८/०७९ को दुई महिना (साउन–भदौ) मा नेपालले ३ खर्ब रूपैयाँ बढीको सामान आयात गरेको छ।