सात महिनामा देशबाट ११ खर्ब ४७ अर्ब जाँदा १ खर्ब ३१ करोड आयो

काठमाडौं, २७ फागुन । देशमा आयातभन्दा निर्यात ९ गुणाले बढी रहँदा व्यापार घाटा चुलिएको छ । नेपाल राष्ट्र बैंकले आज चालू आर्थिक वर्षको पहिलो सात महिना साउनदेखि माघसम्मको वित्तीय स्थिति सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो । उक्त सात महिनामा ११ खर्ब ४७ अर्ब ४६ करोड आयातमा खर्च भएको छ । यो अवधिमा १ खर्ब […]