लुम्बिनीमा राष्ट्रिय सभा निर्वाचनको मतदान जारी

१२ माघ, दाङ । राष्ट्रिय सभा सदस्य चयन गर्न लुम्बिनी प्रदेशमा मतदान सुरु भएको छ । दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा बिहान ९ बजेदेखि मतदान सुरु भएको हो । लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीले भोट हालेर मतदान सुरु गरिएको हो । पूर्वमुख्यमन्त्री एवं नेकपा एमालेका महासचिव शंकर पोख्ररेलले पनि मतदान गरेका छन् । लुम्बिनी प्रदेशमा राष्ट्रिय […]

सम्बन्धित सामग्री

बालेनले बहिष्कार गरे राष्ट्रिय सभा निर्वाचन

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले राष्ट्रियसभा सदस्य निर्वाचन बहिष्कार गरेका छन्। राष्ट्रियसभा चुनावअन्तर्गत बागमतीको हेटौंडामा मतदान जारी रहँदा उनी काठमाडौंमै छन्। उपमेयर सुनिता डंगोल भने मतदानका लागि हेटौंडा पुगिसकेकी छन्।मेयर शाह हेटौंडा नगएको बालेनका प्रमुख स्वकीय सचिव भूपदेव शाहले बताए।  राष्ट्रियसभाको निर्वाचनमा प्रदेशसभा सांसद र स्थानीय तहका प्रमुख–उपप्रमुख मतदाता छन्।

राष्ट्रिय सभा निर्वाचन : लुम्बिनी प्रदेशमा शान्तिपूर्ण रुपमा मतदान जारी

राष्ट्रिय सभा निर्वाचनका लागि लुम्बिनी प्रदेशमा शान्तिपूर्ण रुपमा मतदान जारी छ । अहिलेसम्म प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मतदान गरिसकेका छन्। दाङको घोराही स्थित कर्मचारी मिलन केन्द्रबाट मुख्यमन्त्री चौधरीले मतदान गरेका...

राष्ट्रिय सभा निर्वाचन : बागमती प्रदेशमा मतदान जारी

राष्ट्रिय सभा सदस्यको निर्वाचनअन्तर्गत बागमती प्रदेशमा मतदान जारी रहेको छ । अन्य समूह र महिला समूहमा गरी दुई जना राष्ट्रिय सभा सदस्यका लागि बुधबार हेटौँडा औद्योगिक क्षेत्रको सभाहल परिसरमा मतदान चलिरहेको छ । राष्ट्रिय सभा सदस्य निर्वाचन २०७८ का निर्वाचन अधिकृत एवं मकवानपुर जिल्ला अदालतका जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठले मतदान विहान ९ बजेदेखि सुरु भएको र दिउँसो ३ बजेसम्म चल्ने जानकारी दिनुभयो । मतदान सकिएको एक घण्टापछि मतगणना गरिने जनाइएको छ ।

राष्ट्रिय सभा निर्वाचन : मतदान जारी, ९५ प्रतिशत मत खस्यो

काठमाडौं : राष्ट्रिय सभा सदस्यको रिक्त १८ पदका लागि सातै प्रदेशमा निर्वाचन भइरहेको छ। निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार हालसम्म सातै प्रदेशमा गरी ९५ प्रतिशत मत खको छ। मतदानका लागि  बिहान १० वजेदेखि अपराह्न ४ बजेसम्मको समय तोकिएको छ। निर्वाचनमा ५५० प्रदेश सभा सदस्य तथा स्थानीय तहका प्रमुख

राष्ट्रिय सभा निर्वाचन: अहिलेसम्म ६० प्रतिशत मत खस्यो :: Pahilopost.com

काठमाडौं: राष्ट्रियसभा सदस्य चयनका लागि मतदान जारी छ। अहिले १२: ३० सम्ममा ६० प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ।  ३२ जना सदस्यको लागि छ प्रदेशमा मतदान जारी छ।  प्रत्येक प्रदेशले महिला तीन, खुल्ला तीन, दलीत एक, अपाङ्गता भएका वा अल्पसंख्यक समुदायबाट १ सदस्य गरी आठ जना सदस्य निर्वाचित

राष्ट्रिय सभा निर्वाचन : प्रदेश ५ मा मतदान जारी

राष्ट्रिय सभा निर्वाचनको लागि दाङमा प्रदेश ५ को मतदान जारी छ।५ नम्बर प्रदेशबाट राष्ट्रिय सभामा सहभागि हुने पाँचजना सदस्यका लागि मतदान

३० फोटोमा हेर्नुस प्रदेश ३ को राष्ट्रिय सभा निर्वाचन :: Pahilopost.com

काठमाडौ‌ं: प्रदेश नं ३ मा राष्ट्रिय सभा सदस्य चयनका लागि ललितपुरको जाउलाखेल मैदानमा मतदान जारी छ। सवा १० बजे सुरु मतदान दिउँसो ३ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ। मतदानका लागि प्रदेश सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखका लागि बेग्ला बेग्लै मतदान केन्द्र तोकिएको छ। प्रदेश ३