प्युठान, प्युठानमा बेहुली लिएर फर्कँदै गरेको जन्ती जीप दुर्घटनामा आठ जनाको मृत्यु भएको छ । जिल्लाको नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ फर्कँदै गरेको ग १ ज ५०९२ नम्बरको जीप आज बिहान दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा ६ जनाको घटनास्थलमै र दुई जनाको विजुवार जिल्ला अस्पतालमा उपचारको क्रममा ज्यान […]