आगलागीबाट ध्वस्त भएकाे मुक्तकमैया शिविर प्रदेश सरकारले निर्माण गर्ने

धनगढी- आगलागीबाट ध्वस्त भएको कैलालीको बिपतपुर मुक्त कमैया बस्ती निर्माण सुदूरपश्चिम सरकारले गरिदिने भएको छ। केही दिनअघि आगलागीबाट ध्वस्त भएकाे कैलालीकाे कैलारी गाउपालिका ७ मा रहेकाे बिपतपुर शिविर प्रदेश सरकारले निर्माण गर्ने भएकाे हाे। चालु आर्थिक वर्षभित्रै विस्तृत डिपिआर निर्माण गरी आउँदो आर्थिक वर्ष २०७९/०८० देखि बस्ती निर्माण गरिने प्रदेश सरकारले जनाएकाे छ। सुदूरपश्चिम सरकारका […]

सम्बन्धित सामग्री

आगलागीबाट ध्वस्त मुक्तकमैया बस्ती सरकारले बनाउने

कैलाली । यहि वैशाख ११ गते आगलागीबाट ध्वस्त भएको कैलालीको कैलारी गाउँपालिका–७ मा रहेको मुक्तकमैया शिविर सुदूरपश्चिम सरकारले निर्माण गरिदिने भएको छ । चालू आर्थिक वर्षमै विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) निर्माण गरी आर्थिक वर्ष २०७९/०८० देखि बस्ती निर्माण गरिने भएकाे हाे । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले शनिबार सो बस्तीको स्थलगत अनुगमन गर्दै यस्ताे बताउनुभएकाे […]