आगलागीबाट ध्वस्त मुक्तकमैया बस्ती सरकारले बनाउने

कैलाली । यहि वैशाख ११ गते आगलागीबाट ध्वस्त भएको कैलालीको कैलारी गाउँपालिका–७ मा रहेको मुक्तकमैया शिविर सुदूरपश्चिम सरकारले निर्माण गरिदिने भएको छ । चालू आर्थिक वर्षमै विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) निर्माण गरी आर्थिक वर्ष २०७९/०८० देखि बस्ती निर्माण गरिने भएकाे हाे । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले शनिबार सो बस्तीको स्थलगत अनुगमन गर्दै यस्ताे बताउनुभएकाे […]