अरुण काबेलीले १९ करोड ५१ लाख लाभांश दिने

अरुण काबेली पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७८÷७९ को लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १९ करोड ५१ लाख ६८ हजार १४५ रुपैयाँ बराबरको लाभांश बाँड्ने प्रस्ताव गरेको हो ।चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र थप कर प्रयोजनका लागि ०.५२ प्रतिशत गरी १०.५२ प्रतिशत लाभांश वितरण गर्ने कम्पनीले जनाएको छ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५०० रुपैयाँ रहेको छ । कुल लाभांश मध्ये कम्पनीले १८ करोड ५५ लाख २१ हजार ५० रुपैयाँ बोनस सेय

सम्बन्धित सामग्री

पाँचथर पावर कम्पनीले ७ प्रतिशत नगद लाभांश दिने

२३ मंसिर, काठमाडौं । पाँचथर पावर कम्पनीले सेयरधनीलाई ७ प्रतिशत नगद लाभांश दिने भएको छ । २२ मंसिर बिहिबार बसेको कम्पनी सञ्चालक समितिको बैंठकले सेयरधनीलाई उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । ९६ करोड २५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीले ७ प्रतिशतले हुन आउने ६ करोड ७३ लाख ७५ हजार नगद लाभांश वितरण […]

एनआरएनए इन्फ्रास्ट्रक्चरले ५.२६ प्रतिशत लाभांश दिने

एनआरएनए इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टले आफ्ना लगानीकर्तालाई ५.२६ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई उक्त नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।चुक्ता पूँजीको ५.२६ प्रतिशतले हुन आउने ६ करोड ४३ लाख ४० हजार ९३५ रूपैयाँ नगद लाभांश वितरण गर्न लागेको जानकारी दिएको छ । सञ्चालक समितिको बैठकले गरेको प्रस्ताव कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।एनआरएनएले वितरण गर्न लागेको लाभांश पुस ४ गतेसम्म कायम रहेका सेयरध

प्राइम लाइफले १३ प्रतिशत लाभांश दिने

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयरधनीलाई १३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को लागि हाल कायम चुक्ता पूँजीको १३ प्रतिशतका दरले ३६ करोड १३ लाख ५० हजार २५ रुपैयाँ बराबरको बोनस सेयर दिने प्रस्ताव गरेको हो । त्यस्तै, उक्त बोनस सेयर प्रयोजनका लागि एक करोड ९० लाख १८ हजार ४२२ […]

आरएमडीसीले २५ प्रतिशत लाभांश दिने

आरएमडीसी लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई २५ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ ।संस्थाको २३औं वार्षिक साधारण सभाले सञ्चालक समितिद्वारा सेयरधनीहरुको लागि प्रस्तावित २० प्रतिशत बोनस सेयर तथा ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव स्वीकृत गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७÷०७८ मा सञ्चालन मुनाफा ३१ करोड १० लाख आर्जन गरेको जनाएको छ ।उक्त साधारण […]

प्रोग्रेशिभ फाइनान्सको सात प्रतिशत लाभांश

प्रोग्रेशिभ फाइनान्सले सेयरधनीलाई ७ पतिशत लाभांश दिने भएको छ ।फाइनान्सले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३६८४ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।८० करोड चुक्ता पुँजी रहेको फाइनान्सको बोनस सेयरपछि चुक्ता पुँजी ८५ करोड ६१ लाख हुने छ । स्थापना भएको २७ वर्षपछि पहिलो पटक सेयरधनीर्लाइ लाभांश […]

सिद्धार्थ बैंकले १५ प्रतिशत लाभांश दिने

सिद्धार्थ बैंकले १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।  बैंकले गत वर्षको नाफाबाट आफ्ना शेयधनीहरुलाई १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत नगद लाभांश दिने भएको हो ।  गत आइतबार बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरणको प्रस्ताव गरेको हो । हाल बैंकको कायम चुक्ता पूँजी १० अर्ब ९६ करोड २२ लाख ९९ हजार १ सय ९५ रुपैयाँ रहेको छ । यसबाट १५ प्रतिशत लाभांश वितरण गर्दा बैंकले १ अर्ब ६४ करोड ४३ लाख ४४ हजार ८८० रुपैयाँ खर्च गर्नेछ ।  जसमध्ये बोनस शेयर तर्फ १४.२५ प्रतिशतका १ अर्ब ५६

सर्पोट लघुवित्तले ३१ प्रतिशत लाभांश दिने, बोनस मात्रै ३० प्रतिशत

सर्पोट लघुवित्त वित्तीय संस्थाले आफ्ना लगानीकर्तालाई आकर्षक लाभांश प्रस्ताव गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७७÷७८ को नाफाबाट ३१ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । शुक्रबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई ३० प्रतिशत (१ करोड ९८ लाख) र १.५७ प्रतिशत (१० लाख ४२ हजार) रुपैयाँ नगद लाभांश दिने भएको हो ।कम्पनीको १६८औं सञ्चालक समितिको बैठकले कुल चुक्ता पूँजी ६ करोड ६० लाखबाट उक्त लाभांश वितरण गर्न लागेको हो । उक्त प्रस्ताव कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित हुनु

नेपाल इन्भेष्टमेन्ट बैंकले सेयरधनीलाई १६ प्रतिशत लाभांश दिने

नेपाल इन्भेष्टमेन्ट बैंकले आफ्ना सेयरधनीहरूलाई अधिकतम १६ प्रतिशत लाभांश दिने भएको छ । आइतबार बसेको बैंकको सञ्चालक समिति बैठकले गत वर्ष २०७७/७८ को मुनाफाबाट ११.२४ प्रतिशत बोनस सेयर र ४.७६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । योसँगै बैंकले यसपटक १ अर्ब ८२ करोड ७३ लाख २३ हजार ८३६ रुपैयाँ बराबरको बोनस सेयर बाँड्नेछ भने नगद लाभांशतर्फ कुल ७७ करोड ३८ लाख ४८ हजार ८८४ रुपैयाँ चर्चिनेछ । लाभांश भने नियामक राष्ट्र बैंक र आगामी साधारणसभाले अनुमोदन गरेपछि मात्र वितरण गरिनेछ । गत वर्ष बैंकले १३ प्र

सिटिजन्स बैंकले १६ प्रतिशत लाभांश दिने

सिटिजन्स बैंकले आफ्ना सेयरधनीहरुलाई १६ प्रतिशत लाभांश दिने भएको छ ।बैंकको ३७५औं सञ्चालक समितिको बैंठकले सेयरधनीलाई आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट १६ प्रतिशतट लाभांश दिने घोषणा गरेको हो । सञ्चालक समितिको बैठकले प्रस्ताव गरे अनुसार १२.९१३ प्रतिशतका दरले हुन आउने एक अर्ब ६२ करोड ४० लाख ५० हजार ८ सय ९१.१० बराबरको बोनस सेयर वितरण […]

साधना लघुवित्तले सेयरधनीलाई २६.३२% लाभांश दिने

साधना लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ । संस्थाको सञ्चालक समितिको बैठकले सेयरधनीलाई २६.३२ प्रतिशत लाभांश घोषणा गरेको हो ।जसमध्ये २५ प्रतिशत अर्थात् ५ करोड ४२ लाख ४५ हजार १ सय रुपैयाँ बराबरको बोनस सेयर तथा १.३२ प्रतिशत अर्थात् ३३ लाख ८१ हजार ३२१ रुपैयाँ ०५ पैसा नगद लाभांश दिने घोषणा गरेको हो […]