नेदरल्यान्ड्स, अर्जेन्टिना, ब्राजिल र क्रोएसियामध्ये काे पुग्ला फाइनल ?

दोहा। कतारमा जारी विश्वकप फुटबलमा नेदरल्यान्ड्स, अर्जेन्टिना, ब्राजिल र क्रोएसियामध्ये एक टोली फाइनल पुग्ने भएको छ । प्रतियोगिताअन्तर्गत यी चार राष्ट्रकाे समूहतर्फको क्वाटरफाइनलमा नेदरल्यान्ड्सले अर्जेन्टिना र ब्राजिलले क्रोएसियासँग खेल्नेछ । यी दुई क्वाटरफाइनलका विजेता सेमिफाइनलमा आमनेसामने हुनेछन् । यसको मतलब यी चार टोलीमध्ये दुई टोली क्वाटरफाइनल र एक टोली सेमिफाइनलमा रोकिनेछन् । अर्काे समूहकाे क्वाटरफाइनलमा […]

सम्बन्धित सामग्री

विश्वकप फुटबल : क्वार्टरफाइनलको पहिलो खेल ब्राजिल र क्रोएसियाबीच शुक्रबार हुने

विश्वकप फुटबलको पहिलो क्वाटरफाइनल खेलमा मा ब्राजिल र क्रोएसियाबीच शुक्रबार प्रतिस्पर्धा हुने भएको छ । खेल नेपाली समयअनुसार शुक्रबार राति पौने ९ बजे सुरु हुनेछ ।त्यसैगरी दोस्रो क्वाटरफाइनलमा मोरक्को र पोर्चुगल शनिबार राति पौने ९ बजे तथा तेस्रो क्वाटरफाइनलमा अर्जेन्टिना र नेदरल्यान्ड्स शनिबार राति पौने १ बजे हुनेछ । क्वाटरफाइनलको अन्तिम खेलमा आइतबार राति पौने १ बजे फ्रान्स र इंग्ल्यान्डबीच खेल हुनेछ । विश्वकपको फाइनल खेल भने डिसेम्बर १८ मा हुनेछ ।

विश्वकप फुटबलको क्वाटरफाइनल समिकरण पुरा, कुन कुन टिम पुग्लान अन्तिम चारमा?

कतार विश्वकप फुटबलमा क्वाटरफाइनल समिकरण पुरा भएको छ। अन्तिम १६ बाट अन्तिम ८ मा पुग्ने सबै टिमको तय मंगलबार भएको हो। मंगलबार राति पोर्चुगल र स्विट्जरल्यान्डबीच अन्तिम १६ को खेल सकिएसँगै क्वाटरफाइनल पुग्ने सबै टिमको तय भएको हो। कतार विश्वकपमा क्वाटर फाइनल पुग्ने टिममा साविक विजेता फ्रान्स सँगै फाइनलिस्ट क्रोएसिया, ब्राजिल, अर्जेन्टिना, इंग्ल्यान्ड, नेदरल्यान्ड्स, मोरक्को […]

कतार २०२२ विश्वकप ड्र सार्वजनिक : कुन टिम कुन समूहमा ?

कतारमा हुने विश्वकप फुटबल २०२२ को ड्र सार्वजनिक भएको छ। कतारको राजधानी दोहामा जारी फाइनल ड्रको पहिलो राउन्ड अन्तर्गत पोट ‘ए’ मा रहेका आठ टोलीलाई आठ समूहमा विभाजन गरिएको थियो। फिफा विश्व वरीयतामा आधार पोट १ देखि ४ सम्मका ३२ टोलीलाई बाँडफाँड गरिएको हो। विश्वकपमा छनोट भइ सकेका २९ टोलीलाई आज ८ भागमा विभाजन गरिएको छ। समूह ‘ए’ :कतारनेदरल्यान्डसेनेगलइक्वेडरसमूह ‘बी’ :इङ्ल्यान्डअमेरिकाइरानवेल्स/स्कटल्याण्ड/युक्रेनसमूह ‘सी’ :अर्जेन्टिनामेक्सिकोपोल्याण्डसाउदी अरेबियासमूह ‘डी’ :फ्रान्सडेनमार्कट्यूनिसियायुएई/अष्ट्रेलिया/पेरूसमूह ‘ई’ :स्पेनजर्मनीजापानकोष्टारिका/न्यूजिल्याण्डसमूह ‘एफ’ :बेल्जियमक्यानडाक्रोएसियामोरक्कोसमूह ‘जी’ :ब्राजिलस्वीटजरल्यान्डसर्बियाक्यामरूनसमूह ‘एच’ :पोर्चुगलउरुग्वे दक्षिण कोरियाघानायसरी गरिएको थियो छनोटपोट १ कतारइङ्ल्यान्डअर्जेन्टिनाफ्रान्सस्पेनबेल्जियमब्राजिलपोर्चुगलपोट २ :मेक्सिकोनेदरल्यान्ड्सडेनमार्कजर्मनीउरुग्वेस्वीजरल्यान्डअमेरिकाक्रोएसियापोट ३ :सेनेगलइरानजापानमोरोकोसर्बियापोल्यान्डकोरियाटुनिसियापोट ४ :क्यामरूनक्यानडाइक्वेडरसाउदी अरेवियाघानाअन्तर्राष्ट्रिय प्लेअफ १ र २ बाट आएका दुई टोलीयूईएफए प्लेअफको विजेता