काठमाडौं, ५ असोज । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचेतक महेश बर्तौलाले शिक्षकहरुले उठाएका न्यायोचित र जायज मागहरु पूरा गर्नुपर्ने बताएका छन् । ‘शिक्षकहरुले उठाएका कतिपय माग बहस र छलफलका विषय छन् । तर सार्वजनिक शिक्षालाई गुणस्तरीय र शिक्षण पेसालाई मर्यादित बनाउन अनि नागरिकको भरोसा र विश्वास वृद्धि गर्नका निम्ति नेपाल शिक्षक महासंघले जुन […]