‘विद्यालय शिक्षा विधेयक’ मा सबैभन्दा बढी संशोधन

विद्यालय शिक्षा विधेयक, २०८०’ नेपाली संसदीय इतिहासमा सबैभन्दा बढी सांसदबाट संशोधन गरिएको विधेयक बनेको छ।...

सम्बन्धित सामग्री

‘विद्यालय शिक्षा विधेयक’ मा सबैभन्दा बढी संशोधन

विद्यालय शिक्षा विधेयक, २०८०’ नेपाली संसदीय इतिहासमा सबैभन्दा बढी सांसदबाट संशोधन गरिएको विधेयक बनेको छ।...

विद्यालय शिक्षा विधेयक समाजवादोन्मुख बनाउन तयार छ सरकार ?

सरकारले विद्यालय शिक्षा सुधारका लागि भन्दै तयार गरेको विधेयकप्रति चरम असन्तुष्टि छ । यस्तोमा सरोकारवालाले विद्यालय शिक्षा विधेयक, २०८० लाई समाजवादोन्मुख अवधारणाका आधारमा परिमार्जित गर्न जोड दिएका छन् । शिक्षा पत्रकार समाज र शिक्षा नीति तथा अभ्यास केन्द्रद्वारा आइतबार आयोजित समाजवादोन्मुख दृष्टिकोणका आधारमा ‘विद्यालय शिक्षा विधेयक, २०८०’ विषयक अन्तक्र्रिया कार्यक्रममा कार्यक्रममा वक्ताहरुले सो सझाव दिएका …

विद्यालय शिक्षा विधेयक पारित गर्न प्रयत्न गर्छु : सभामुख

१५ फागुन, काठमाडौं । सभामुख देवराज घिमिरेले विद्यालय शिक्षा विधेयक पारित गर्न प्रयत्न गर्ने बताएका छन् । रामेछापको गोकुलगंगास्थित गोकुलगंगा माध्यमिक विद्यालयको स्वर्ण जयन्ती समारोहलाई सम्बोधन गर्दै सभामुख घिमिरेले विधेयक पारित भएसँगै तीन तहको काम कर्तव्य र जिम्मेवारीको प्रभावकारी कार्यान्वयन हुने बताए । शिक्षालाई समयअनुसार वैज्ञानिक, प्राविधिक, व्यावसायिक, सीपमुलक, रोजगारमूलक एवं जनमुखी बनाउन जरुरी रहेको […]

विद्यालय शिक्षा विधेयक परिमार्जनसहित पारित हुन्छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, ७ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय संसदमा विचाराधीन ‘विद्यालय शिक्षा विधेयक’ परिमार्जन गरी पारित हुने बताएका छन् । समाजवादी शैक्षिक मञ्चले आज यहाँ आयोजना गरेको ‘नेपालको शैक्षिक आन्दोलन र विद्यालय शिक्षा विधेयक’ विषयक कार्यशालामा प्रधानमन्त्रीले सो विधेयकलाई परिमार्जन गरी समृद्ध बनाइने बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले संसदमा विचाराधीन विधेयकबारे गठबन्धन दल र […]

विद्यालय शिक्षा विधेयक सभामुख सचिवालयमा

‘विद्यालय शिक्षा विधेयक, २०८०’ माथि तल्लो तहमै पुगेर छलफल चलाइने भएको छ । सभामुख सचिवालयमा दर्ता भएलगत्तै सचिवालयले अध्ययन तथा छानबिन थालेको यस विधेयक संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि...

शिक्षा विधेयक : शिक्षा समितिमा पठाउन बाटो खुला, १६० संशोधन दर्ता

काठमाडौं : लामो समयदेखि अड्किएको विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० दफावार छलफलका लागि शिक्षा समितिमा पठाउने बाटो खुला भएको छ।शुक्रबार प्रतिनिधिसभा बैठकमा विद्यालय शिक्षा विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव संसद्‌बाट सर्वसम्मतिले पारित भएसँगै बाटो खुला भएको हो।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विद्यालय शिक्षा विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव संसद्‌मा

विद्यालय शिक्षा विधेयक जिम्मेवार ढंगले पेस भएन : सांसद वाग्ले

काठमाडौं । सांसद डा. स्वर्णिम वाग्लेले सरकारले प्रस्तुत गरेको विद्यालय शिक्षा विधेयक जिम्मेवार ढंगले पेस नभएको बताउनुभएको छ । प्रतिनिधि सभामा शुक्रबार विद्यालय शिक्षा विधेयक-२०८० विचार गरियोस् भन्ने प्रश्तावमाथि छलफलमा भाग लिँदै सांसद वाग्लेले यो विधेयकमा स्रोतको सुनिश्चितता नै नभएको भन्दै विद्यालय शिक्षा विधेयक जनतामा लैजानुपर्ने बताउनुभएको हो । उहाँले प्रतिनिधि सभा नियमावलीमा उल्लेख भए […]

सरकारले ल्याएको विद्यालय शिक्षा विधेयक संघीयता विरोधी छः सीके राउत

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले सरकारले ल्याएको विद्यालय शिक्षा विधेयक संघीयता विरोधी रहेको बताएका छन् ।

सरकारले ल्याएको विद्यालय शिक्षा विधेयक फिर्ता हुनुपर्छः प्रभु साह

काठमाडौं : आम जनता पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले विद्यालय शिक्षा विधेयक सरकारले फिर्ता लिनुपर्ने बताएका छन्।अध्यक्ष साहले संसदमा पेस गरिएको सो विधेयकले मुलुकको शिक्षा क्षेत्रमा देखिएको समस्या समाधान गर्न नसक्ने भएकाले त्यसलाई सरकारले फिर्ता गर्नुपर्ने बताएका हुन्। शुक्रबार प्रतिनिधि सभा बैठकमा सो विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले विधेयकमा शिक्षा क्षेत्रलाई उत्पादनसँग जोड्ने, अवैधानिक रुपमा खुलेको शिक्षण संस्थाहरूलाई वैधानिक बनाउने कुनै पनि खालको सोच नभएको भन्दै असन्त

विद्यालय शिक्षा विधेयक चाँडो पारित गर्न माग

काठमाडौँ– विज्ञ सरोकारवालाको राय–सुझाव लिएर ‘विद्यालय शिक्षा विधेयक, २०८०’ लाई समृद्ध बनाइनुपर्नेमा यस क्षेत्रका जानकारहरूले खाँचो औँल्याए । प्रजातन्त्रवादी प्राध्यापक सङ्घको १८औँ स्थापना दिवसका अवसरमा आयोजित प्राध्यापक बहस चौतारीको ५९औँ प्रस्तुति ‘विद्यालय शिक्षा विधेयक, २०८०ः सरोकारवालाको चासो’ विषयक बहस कार्यक्रमका वक्ताले शिक्षा विधेयकमा व्यावसायिक र वैज्ञानिक शिक्षाको सुनिश्चित गरिनुपर्नेमा जोड दिए। शिक्षाविद् विद्यानाथ कोइरालाले शिक्षक […]