१५ वैशाख, काठमाडौं । कप्तान रोहित पौडेलको शतकमा नेपालले पहिलो टी२० खेलमा वेष्ट इण्डिज ए लाई ४ विकेटले हराएको छ ।
२०५ रनको लक्ष्य पछ्याएको नेपालले १९.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो ।
रोहित पौडेल ५४ …
वेस्ट इन्डिज ‘ए’विरुद्धको पहिलो टि–२० क्रिकेट खेलमा कप्तान रोहित पौडेलको सानदार शतकको मद्दतमा नेपाल ४ विकेटले विजयी भएको छ। २०५ रनको लक्ष्य पछ्याएको नेपालले २० औं ओभरमा लक्ष्य भेट्टाउँदै जित निकालेको हो।
काठमाडौँ- नेपालले दोस्रो विकेट गुमाएको छ । ओपनर कुशल भुर्तेल १६ रन बनाएर आउट भएका छन् । उनी वेस्ट इन्डिज ए का बलर ओबेड म्याककोयको बलमा आउट भएका हुन् ।
वेस्ट इन्डिज ए ले दिएको २०५ रनको लक्ष्य पछाएको नेपालले यो समाचार तयार गरुन्जेल ५ ओभरमा २ विकेट गुमाएर ४२ रन बनाएको छ ।
यसअघि नेपालले पहिलो विकेट गुमाइसकेको छ...
काठमाडौं । नेपालप्रेसकर्मी नविन काजी राई मोटरसाइकल दुर्घटनामा परेका छन् । गएराति दरबारमार्गमा भएको दुर्घटनामा परेर राई गम्भीर घाइते भएका हुन् । उनी मोटरसाइकको पछाडि सवार थिए । दरवारमार्गमा पछाडि सवार रहेको बेला दुर्घटनामा परेको प्रहरीले जनाएको छ । टाउकोमा चोट लागेको उनलाई ट्रमामा लगिएकोमा थप उपचारको लागि अहिले सिनामंगलस्थित केएमसीमा राखिएको छ । उनको […]