देशकाे चालु खाता १ खर्ब बढीले घाटामा, व्यापार घाटा झनै बढ्याे
आर्थिक वर्षको सात महिनामा नेपालकाे चालु खाता १ खर्ब १ अर्ब ९० करोडले घाटामा रहेको देखिएकाे छ। विदेशी मुद्राको सञ्चितमा भने सुधार भएकाे देखिएकाे छ। यस अवधिमा ३८ प्रतिशत मात्रै बजेट खर्च भएकाे छ। त्यस्तै ब्याजदर घटेकाे छ भने ऋण प्रवाह बढेकाे छ। उता व्यापार घाटा झनै बढेकाे देखिन्छ।